• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज ९, २०८३ Fri, Sep 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

यातायात निर्देशिका लत्याउँदै मन्त्री महासेठ, सिन्डिकेट सुरक्षामा अनेक बहाना [भिडियो]

64x64
नेपाल लाइभ बुधबार, असोज १०, २०७५  ०९:५०
1140x725

काठमाडौं– यातायात व्यवस्था विभागले गत चैत १८ गते ‘यातायात व्यवस्थापन कार्याविधि निर्देशिका, २०६०’ लाई संशोधन गर्दै समितिको सिफारिसमा दिँदै आएको सवारी रुट इजाजत बन्द गर्ने निर्णय गर्‍यो। निर्णयसँगै विभागका तत्कालीन महानिर्देशक रुपनारायण भट्टराईले ‘सवारी तथा यातायात व्यवस्थापन ऐन २०४९ ले यातायात समिति नचिन्ने’ बताएका थिए।

_x000D_ _x000D_

विभागको निर्णयलगत्तै व्यवसायीले बैसाख ११ गतेबाट १५ दिनभन्दा लामो आन्दोलनको घोषणा गरे। व्यवसायीको आन्दोलनपछि मन्त्रिपरिषद् बैठकले ‘संस्था ऐन, २०३४’ अनुसार दर्ता भएका विभिन्न नामका यातायात समिति असार मसान्तपछि नविकरण नहुने र नयाँ दर्ता पनि नगरिने निर्णय गर्‍यो।

_x000D_ _x000D_

प्रधानमन्त्री तथा गृहमन्त्रीको सहयोगमा यातायात व्यवस्था विभाग सार्वजनिक सवारीमा ४० वर्षदेखि रहेको ‘सिन्डिकेट’ अन्त्य गर्ने काम अगाडि बढ्दै थियो। तर, भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले बैसाख २३ गते व्यवसायीसँग वार्ता गर्दै विभागले चैत १८ गते लागू गरेको निर्देशिकाभन्दा बाहिर गएर सवारी सञ्चालनमा रुट इजाजत दिने निर्णय गरे। 

_x000D_ _x000D_

विभागले निर्देशिका जारी गर्दा सवारी सञ्चालनको रुट इजाजतका लागि यातायात समितिको साटो कम्पनी वा फर्म, कम्पनी ऐनअनुसार पञ्जीकृत हुनुपर्ने व्यवस्था गरेको थियो। कम्पनी वा फर्म हुनका लागि न्यूनतम ५ वटा सवारी भएको हुनुपर्ने निर्देशिकामा उल्लेख थियो। तर, मन्त्रीले व्यवसायीको दबाबमा एउटा बस पनि कम्पनी मोडलमा आउन सक्नेगरी इजाजत दिने काम गरे। 

_x000D_ _x000D_

त्यतिमात्रै नभई मन्त्री महासेठले तत्कालीन महानिर्देशक रुपनाराण भट्टराईलाई विभागबाट फिर्ता बोलाएर व्यवसायीसामु लचकता देखाए।

_x000D_ _x000D_

बुधबार विकास समितिको बैठकमा बाेल्दै मन्त्री महासेठ:

_x000D_ _x000D_

_x000D_ _x000D_

सार्वजनिक सवारी सञ्चालनमा सिन्डिकेट अन्त्यसँगै सरकारले थप काम गर्नुको सट्टा फेरि मन्त्री महासेठले मन्त्रिपरिषद्ले गरेको गैरनाफामूलक संस्थाको रुपमा दर्ता भएका यातायात समितिको खाता रोक्का गर्ने निर्णय लत्याउँदै त्यस्ता यातायात समितिको खाता खुलाउनतर्फ लागे। मन्त्री महासेठले असार मसान्तपछि स्वतः खारेज हुने समितिको समय आवश्यक तयारी नपुगको भन्दै मंसिर मसान्तसम्म थप्ने निर्णय गरेका थिए।

Ncell 2
Ncell 2
nimb
nimb
_x000D_ _x000D_

साथै, मन्त्री महासेठले असारको अन्तिममा रोक्का गरिएको यातायात समितिको खातामा रहेको सम्पत्ति निकाल्ने अर्को जुक्तिसमेत गरे। उनले जिल्ला प्रशासन कार्यालयमार्फत आवश्यक भैपरी आउने खर्चका विवरणसहित रकम निकासी गराउने निर्णय गरेका थिए। 

_x000D_ _x000D_

सोपश्चात् यातायात व्यवसायीले पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विषयलाई लिएर दसैंको अग्रिम टिकट ‘बुकिङ’ नखुलाउने चेतावनी दिँदै विरोधमा उत्रिए। तर, ‘सिन्डिकेट’ लगाउँदै आएका समिति बाहेकका यातायात कम्पनीहरुले भने सरकारसँग भएको सहमति अनुसार नै असोज ५ गतेबाट टिकट बुकिङ खुला गरे। 

_x000D_ _x000D_

व्यवसायीले पेट्रोलियम पदार्थको मूल्य फिर्ताको माग गरिरहेको बेला मन्त्रालयका सचिव मधुसुदन अधिकारीलाई व्यवसायीसँग वार्ता गर्न निर्देशन दिए। मन्त्रीको निर्देशनपछि सचिव अधिकारी व्यवसायीसँग १० प्रतिशत भाडा बढाउने र समितिको खाता फुकुवा गर्न गृह मन्त्रालयसँग अनुरोध गर्नेमा सहमत भए। सो निर्णयपछि व्यवसायीले असोज ९ गतेबाट नै अग्रिम टिकट ‘बुकिङ’ खुलाउने निर्णय गरे।

_x000D_ _x000D_

‘सिन्डिकेट’ सुरक्षामा बारम्बार व्यवसायीको मिलोमतोमा काम गर्दै आएका मन्त्री महासेठले अन्ततः बुधबार सिंहदरबारमा बसेको विकास तथा प्रविधि समितिको बैठकमा पहिलेको नियममा नयाँ सवारी चलाउँदा मात्र कम्पनीमा दर्ता गर्नुपर्ने र चलिरहेका सवारीलाई पुरानै समितिअनुसार नै चलाउने व्यवस्था भएको जानकारी गराएका छन्। सो क्रममा उनले ‘सिन्डिकेट’ अन्त्य नभएको भन्दै यातायात समितिलाई वैधानिकता दिने बताए। 

Xtrem

Xtrem
_x000D_ _x000D_

उनले समितिको बैठकमा सामान्य नियम परिर्वतन गर्न बाँकी रहेकाले पनि ‘सिन्डिकेट’ अन्त्य नभएको जवाफ दिएका छन्। यातायातमा रहेको सिन्डिकेट कहिले अन्त्य हुन्छ भन्ने सांसदहरुको जिज्ञासामा मन्त्री महासेठले मंसिरसम्ममा नियम परिवर्तन गरेर भएपनि ‘सिन्डिकेट’ अन्त्य गर्न प्रयास गर्ने जवाफ दिए।

प्रकाशित मिति: बुधबार, असोज १०, २०७५  ०९:५०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
एमालेमा वदलीएको राजनीति :विद्यालाई दोस्रो वरीयतामा ल्याइएपछि पार्टीभित्र हलचल
बाढी, पहिरोका कारण देशभर १४ राजमार्ग तथा सडकखण्ड अवरुद्ध
बालेनको प्रशंसा गर्दै बास्कोटाले भने– म रास्वपा होइन, तर मैले उनलाई खुसी मनले समर्थन गरें
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
एमालेमा वदलीएको राजनीति :विद्यालाई दोस्रो वरीयतामा ल्याइएपछि पार्टीभित्र हलचल शुक्रबार, असोज ९, २०८३
बाढी, पहिरोका कारण देशभर १४ राजमार्ग तथा सडकखण्ड अवरुद्ध शुक्रबार, असोज ९, २०८३
बालेनको प्रशंसा गर्दै बास्कोटाले भने– म रास्वपा होइन, तर मैले उनलाई खुसी मनले समर्थन गरें शुक्रबार, असोज ९, २०८३
वर्षाको वितण्डा : पहिरोको डरले सडकमै ब्रेक , धुलिखेल र नागढुंगामा सवारी ‘होल्ड’ शुक्रबार, असोज ९, २०८३
परराष्ट्रमन्त्री खनाल र बेलायतका राज्यमन्त्री म्याकनिलबीच भेटवार्ता शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
कृष्णभीर र टिङराङखानीमा पहिरो खस्यो, पृथ्वीराजमार्ग पूर्णरूपमा अवरुद्ध शुक्रबार, असोज ९, २०८३
पेन्टीभित्र लुकाएर कतारदेखि काठमाडौं ल्याइयो आधा किलो सुन बिहीबार, असोज ८, २०८३
बालेनको प्रशंसा गर्दै बास्कोटाले भने– म रास्वपा होइन, तर मैले उनलाई खुसी मनले समर्थन गरें शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्