• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज १३, २०८३ Tue, Sep 29, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सिनेमा

बेहुली फ्रम मेघौली : उम्दा छिन् स्वस्तिमा, ठगिन्नन् दर्शक

64x64
अशेष अधिकारी बिहीबार, असोज १७, २०८१  १२:२३
1140x725

काठमाडौँ- मीना न्यौपाने (स्वस्तिमा खड्का) उमेर २९। उमेर २९ भए पनि तीन र शुन्ना अर्थात् ३० टेक्न लामो समय छैन। परिवार र समाजको उनीमाथि विवाहको चर्को दबाब छ। दबाबकाबीच पनि ७ वर्षदेखि अष्ट्रेलियामा रहेका प्रेमीलाई कुरेर बसेकी छन्। प्रेमी नेपाल फर्किन्छन् र ७ वर्षदेखि कुरिरहेकी मीनालाई विवाह गर्न नसक्ने बताउँछन्।

७ वर्षदेखि कुरेको प्रेमीबाट यो जवाफ सुनेपछि टुटेकी मीना आफ्नो प्रेमलाई फर्काउने अनेक कोसिस गर्छिन् भने उता परिवार जसरी नि छोरीको विवाह अन्त भने पनि गर्ने धुनमा छन्। यही सेरोफेरोमा स्वस्तिमा खड्का, निश्चल बस्नेतको मुख्य भूमिका रहेको ‘बेहुली फ्रेम मेघौली’को कथा घुमेको छ।

सिनेमालाई साजन काफ्ले र आकाश बरालले निर्देशन गरेका हुन्। दुवै सिनेमाका लेखेक समेत हुन्।

विषयका हिसाबले सिनेमा तारिफयोग्य छ। उमेरमै छोरीको विवाह हुनुपर्छ र गर्नुपर्छ भन्ने मान्यताका साइडइफेक्ट प्रस्तुत गर्दै विवाह व्यक्तिको एकल स्वतन्त्रता र रोजाइको विषय हुनुपर्छ भन्ने कुरालाई सिनेमाले जोड दिएको छ। यस्तै सिनेमाले विवाह अब सामाजिक र पारिवारिक विषयमात्र रहेन यो एउटा पूँजीवादको नाफा-नोक्सानको एउटा हिसाबसमेत हुन थालेको कुरालाई पनि सिनेमाले प्रस्तुत गरेको छ।

यसर्थ कथा र विषयका हिसाबले सिनेमा राम्रो छ। तर विषय राम्रो हुनु मात्रले सिनेमा राम्रो हुँदैन। विशेषतः स्क्रिनेप्लेको माध्यमबाट प्रस्तुतिले त्यसलाई छुट्याउने काम गर्छ।

पटकथाका हिसाबले सिनेमा लेखनमा बराल र काफ्लेले इमानदार लेखनी गर्ने प्रयास गरेका छन्। यद्यपि, निश्चल बस्नेत तथा रक्षा थापाको भूमिकालाई केही फराकिलो बनाउँदा सिनेमा थप बलियो हुन्थ्यो। उनीहरु आफूले भन्न खोजेको कथामा स्पष्ट छन्, जुन धेरै नेपाली सिनेमामा भेटिन गाह्रो पर्छ।

कथा समग्रमा सलल बगेको छ। यद्यपि, पहिलो हाफका केही ठाउँमा सिनेमा एउटै बिन्दुमा अल्मलिएको महसुस हुन्छ जसको शोधभर्ना दर्शकले दोस्रो हाफमा पाउँछन्।

सिनेमाले आफ्नो कथालाई हास्यरसमा भन्ने काम गरेको छ। जसमा दर्शकको मनोरञ्जनको अपेक्षा पूरा हुन्छ। सिनेमाको अन्त्य जसरी हुन्छ त्यसले दर्शकलाई सन्तुष्टि प्रदान गर्दछ। अझ विशेषगरी युवती दर्शकले यसलाई विशेष मनपराउनेछन्। 

Ncell 2
Ncell 2
nimb
nimb

यसैगरी अभिनयका हिसाबले स्वस्तिमा खड्का सबैभन्दा अगाडि छिन्। उनले आफ्नो पात्रको मनोदशालाई मौखिक-गैरमौखिक दुबै पक्षबाट उत्कृष्ट रुपमा पस्किएकी छन्। पछिल्ला सिनेमाकी स्वस्तिमा यसमा देखिनन्, पर्दामा उनी ठ्याक्कै मिना भएकी छन्। उनका हरेक सिनेमामा हुने विशेषता हो यो।

पात्र प्रस्तुतिमा निश्चलले भने नयाँपन दिन सकेका छैन। उनको काम सामान्य छ। उनले पात्रको मनोदशालाई खासै प्रस्तुत गर्न सकेका छैनन्, पर्दामा उनी ज्यादा मौखिक छन्,भावप्रधान छैनन्। उनले आफ्नो पात्रको व्यक्तिवलाई पर्दामा प्रस्तुत गर्न सकेका छैनन्। निश्चलले यसमा ध्यान दिनुपर्ने जरुरी छ। यस्तै सिमरन खड्काले राम्रो काम गरेकी छन् भने रक्षा थापाले जत्ति स्क्रिन स्पेस पाएकी छन्, त्यसमा आफूलाई राम्रो देखाउने कोसिस गरेकी छन्, उनको भूमिकालाई अझ वजनदार बनाउन सकिन्थ्यो।

यस्तै लोकेन्द्र लेखकको अभिनयशैली अरु सिनेमाको जस्तै छ, उनले स्पेस पाइकन पनि आफूलाई आफ्ना अघिल्ला सिनेमाभन्दा फरक पार्न सकेका छैनन्। विशेषतः उनको संवादशैली अघिल्ला सिनेमाका जस्तै छन्।

यसैगरी विजय वरालको कमिक टाइमिङ सिनेमाभित्र तड्का हो भने आमिर गौतमलाई अर्को तड्का बनाउन सकिन्थ्यो तर त्यसो हुन सकेको छैनन्। उनले पात्र अनुसारको अभिनय गर्न सकेका छैनन् जसका कारण उनी सिनेमा भित्रको रोचक पात्र भइकन पनि त्यसको फाइदा उनले उठाउन सकेका छैनन्। यस्तै सरोज अर्याल अक्सर सानो भूमिकामा देखिन्छन् तर सँधै असरदार सावित हुन्छन। यो सिनेमामा पनि उनको अभिनय स्वभाविक छ जसलाई दर्शकले बिर्सने छैनन्। 

Xtrem

Xtrem

साजन र महेशको पहिलो निर्देशकीय प्रयासलाई सरहना गर्नुपर्छ। यद्यपि, उनीहरु आफ्नो सट लिने सन्दर्भमा भने कयौं ठाउँमा हतारिएका छन्। विशेषतः केही दृश्यहरुमा पात्रको अमौखिक अभिनयका क्लोजअप सट खोजिरहँदा लङसटमै ती दृश्यहरु सकाउने हतारो गरेका महसुस हुन्छ। आशा गरौं आगामी सिनेमामा उनीहरुले यसलाई सम्बोधन गर्नेछन्। 

यस्तै सिनेमाको ‘चेज सिन’ एकदमै हतारोमा खिचिएको महसुस हुन्छ। त्यो दृश्यले जति मजा दिनुपर्ने हो त्यो क्षमताको मजा दिँदैन। ती दृश्य खिच्न सजिलो छैन तर त्यसलाई अझ मजाले खिच्न सकिन्थ्यो। त्यसैले सिनेमा हेरिरहँदा सम्पादनको कमजोरी होकी जस्तो लागे पनि यसको मुल समस्या खिचाइमै छ। त्यसैले क्यामराको काम सिनेमामा ठिकठाक छ भने अन्य प्राविधिक कामहरुमा सिनेमा सुहाउँदो छ। 

यसैगरी इन्डक्रेटिडपछिको दृश्य आउँदासम्म दर्शकले सिनेमा हल छाडिसक्ने भएकाले त्यसलाई अगाडि नै ल्याउँदा राम्रो हुनेछ।

समग्रमा ‘बेहुली फ्रम मेघौली’ले आम दर्शकलाई मनोरञ्जन प्रदान गर्छ। उनीहरुले आफूले तिरेको टिकटको पैसा असुल भएको महसुस गर्छन् र स्वस्तिमाले भनेझैं दर्शकलाई मनोरञ्जन दिने नारीप्रधान सिनेमा बनेको छ। 

प्रकाशित मिति: बिहीबार, असोज १७, २०८१  १२:२३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
अशेष अधिकारी
लेखकबाट थप
डायल एक्सिलेटर ‘डेमो डे’मा कृषकलाई सघाउने ७ परियोजना
चकलेट पाउँदा आफूलाई मनिषा झैँ ठानेँः विपना थापा
अभिनयमा नयाँ परिचय खोजिरहेका विजय
सम्बन्धित सामग्री
अभिनेता मुश्ताक खानको निधन, ‘आशिकी’देखि ‘वेलकम’सम्मका भूमिकाबाट बनाएका थिए छुट्टै पहिचान सुरेश श्यामलाल गुप्ताका अनुसार मुश्ताक खानलाई पाँच वर्षअघि फोक्सोको क्यान्सर भएको थियो। उपचारपछि उनी निको भएका थिए। तर करिब दुई साता... बिहीबार, असोज ८, २०८३
‘झिंगेदाउ २’ लाई तेस्रो दिन पनि दर्शकको उत्साहजनक साथ शुक्रबारदेखि प्रदर्शनमा आएको चलचित्र ‘झिंगेदाउ २’ले प्रदर्शनको तेस्रो दिन आइतबार पनि दर्शकको उत्साहजनक साथ पाएको छ। सोमबार, असोज ५, २०८३
पात्रसँगै परिपक्व हुँदै गएको आँचलको अभिनय यात्रा नेपाली चलचित्र ‘झिङ्गेदाउ २’ प्रदर्शनको तयारीमा छ। पहिलो श्रृंखलाले दर्शकको राम्रो साथ पाएपछि दोस्रो भागलाई लिएर कलाकार र वििनर्माण... आइतबार, भदौ २८, २०८३
ताजा समाचारसबै
लोकसेवाको परामर्श समावेश नगरी मन्त्रिपरिषद्मा पेश हुँदै निजामती सेवा विधेयक, छुट्टै पठाउने तयारी सोमबार, असोज १२, २०८३
रिमा श्रेष्ठको ‘चुलबुले नानी’मा आशिष अविरल र रचना रिमालको स्वर सोमबार, असोज १२, २०८३
आफ्नै पार्टी अध्यक्षविरुद्ध राप्रपाका ७ सांसद अदालतमा, लिङ्देनमाथि के आरोप ? सोमबार, असोज १२, २०८३
पूर्वप्रधानन्यायाधीश जबरा पक्राउ प्रकरण: न्यायपालिकामाथि हस्तक्षेप नगर्न सर्वोच्चको चेतावनी सोमबार, असोज १२, २०८३
बाढीपहिरोमा २७ जनाको मृत्यु, एक हजारभन्दा बढी परिवार प्रभावित सोमबार, असोज १२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
चोलेन्द्रका छोराले मागे थप सुरक्षा, परिवारको ज्यान जोखिममा परेको दाबी सोमबार, असोज १२, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
एक सचिवका लागि तीन सहसचिवको नाम सिफारिस, को होला प्राविधिकतर्फको सचिव? सोमबार, असोज १२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्