• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक १, २०८३ Sun, Oct 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

वनसँग सहकार्य नगरी उपमहानगरपालिकाको पार्कमा व्यापारिक भवन निर्माण शिलन्यास

नागरिक समाजको सुझावलाई विवादित बनाउँदै उपमहानगर
64x64
शेरबहादुर ऐर बुधबार, असोज १६, २०८१  १३:१३
1140x725

धनगढी– घना बस्तीका कारण बजारभित्र सास फेर्न विचरण गर्ने खुला ठाउँ नै छैन। बजार भित्रको तत्कालिन वीरेन्द्र ऐश्वर्य (हाल दशरथ भिम) पार्कको नामले परिचित पार्क मात्रै हो बजारबासीले खुल्ला ठाउँमा सास फर्ने ठाउँ। त्यही पार्कमा अहिले नगरले व्यवसायीक भवन निर्माण गर्ने निर्णय गरेको छ।

पानी रिचार्ज पिट्स, स्विमिङ्ग पुल, ठूल्ठूला रुख र स–साना बोटविरुवासहित आकर्षण दृष्यका मानवनिर्मित कलात्मक मूर्ति तथा चित्रहरुले भरिएको यो पार्क व्यवस्थित नहुँदा विवादित बन्ने गरेको छ। नगरले अहिले व्यावसायिक भवन निर्माण गर्ने भनेपछि थप विवादित बनेको हो।

‘झाँडीवाला पार्कमा नयाँ संरचना बनाउँदा किन आपत्ती ?’ भन्दै अहिले उपमहानगरपालिकाले तयार गरेको डिपिआरको पक्षमा समर्थन जनाउँने एक पक्ष छ भने बोटविरुवा मास्नु हुँदैन भनेर अर्को पक्षको सुझाव रहेको छ।

विशेषतः पार्क घुम्न जाने, रमाउने युवायुवतिनै हुन्। उपमहानगरपालिकाको निर्णयको समर्थन गर्नेले त्यहाँ युवायुवतिबिच हुने अनैतिक सम्बन्धलाई बढी बलियो विचार बनाएका छन् भने उपमहानगरपालिकाको निर्णयको विपक्षमा रहेकाहरुले हरियालीलाई बढी जोड दिएका छन्।

एक विघा ५ कठ्ठा क्षेत्र ओगटेको यो पार्कको महत्त्व तत्कालीन राजा वीरेन्द्रको शालिकनै थियो। अहिले सो पार्कमा रहेको उक्त शालिक छैन्। उपमहानगरपालिकाले व्यापारिक भवन निर्माण गर्ने भनेपनि वन कार्यालयसंग सहकार्य तथा समन्वय गरेको छैन्। वन कार्यालयसंग कुनै अनुमतिनै नलिएको उपमहानगरपालिकाले सो पार्कको भवन निर्माण सिलन्यास गराएको छ। उपमहानगरपालिकाको स्थापना दिवसको अवसमार निर्माण कार्यको उपप्रधान तथा शहरी विकास मन्त्री प्रकाशमान सिहले शिलान्यास गरेका थिए।

Ncell 2
Ncell 2
nimb
nimb

उद्यानको पुरै संरचना निर्माणका लागि उपमहानगरले ३६ करोडको डिपिआर तयार पारेको छ। अहिले उद्यान निर्माण कम्पनीले त्यसभीत्र निर्माण सामग्री राखिसकेको छ। तर, डिभिजन वन कार्यालय धनगढीका प्रमुख रामचन्द्र कँडेलले भने –‘पार्कमा भवन निर्माण गर्न हामीसंग कुनै सहकार्य र समन्वय छैन। व्यापारिक भवन बन्न लागेको बारे जानकारी छैन।’

सहरी विकास तथा भवन निर्माण विभाग, संघीय आयोजना कार्यान्वयन इकाई, धनगढीले असारमै झण्डै पौने ९ करोडमा ठेक्का सम्झौता गरिसकेको जनाएको छ।

जति ठूलो लगानी त्यतिनै आम्दानी
कुनै समय सार्वजनिक पार्कभित्र निर्माण भएका संरचना हेर्न दश रुपैयाँ तिरेर सम्पूर्ण कुरा हेर्न मिल्ने थियो। तर, अव सो पार्कभित्रका संरचना हेर्न तथा उपयोग गर्न शूल्क तिर्नुपर्ने अवस्था आउने छ। धनगढी उपमहानगरपालिकाले ३६ करोड लागतमा बनाउन लागेको व्यापारिक भवनलाई सोही अनुसारको आम्दानीको स्रोत बनाउने भएको छ।

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

अहिले पार्कमा प्रवेश गरेकोमात्र स्थानीयहरुले शूल्क तिर्नुपरेको छ। जस अनुसार उपमहानगरपालिकाको आम्दानी थोरैमात्र रहेको छ। व्यवसायीक भवन बनाउँदा उपमहानगरपालिकाले मनग्य आम्दानी गर्ने भन्दै वातावरणमा ध्यान दिइएको छैन।

कंक्रिटको शहर बन्दै गएको धनगढीमा हरियालीको पहिचान गराईरहेको यो पार्कमा व्यापारिक भवनसंगै पार्कभित्र कंक्रिटसहितका संरचना पनि निर्माण गर्ने अवधारणा रहेको छ।

उपमहानगरपालिकाले तयार पारेको डिपिआरमा पार्क वरपर पर्खाल, प्रमुख प्रवेशद्धार र सहायक द्धार, सवारीसाधन राख्ने स्थान, तहखाना, प्रतिक्षालय, टिकट काट्ने स्थान, सुरक्षा ब्लक, बगैचा र हरियो ठाउँ सँगै भुनिर्माण, बिजुली आपूर्ति, ट्रान्सफर्मर, ब्याक अप जेनेरेटर, पानी आपूर्ति र आगो निभाउने व्यवस्था, वृद्धवृद्धा, वयस्क र बालबालिकाका लागि तोकिएको ठाउँ, सेप्टिक ट्याङ्कीको स्थिति र स्थान, सोक पिट, पानी रिचार्ज पिट्स आदि, सांगीतिक फव्वारा, बाल पार्क, भोजनालय÷किओस्क, प्रतिक्षा (बस्ने क्षेत्र), पानीको झरना र पानी जलाशय ट्यांकी, मूर्तिकला र कलात्मक गेट, रूखहरूको विशिष्टता, बिरुवा पहिचान सहित फूल बसहरू, मिनी नर्सरी, योग क्षेत्र, बाल खेल क्षेत्र, बहुउद्देश्यीय स्थान आदि सो क्षेत्रमा बनाउने उल्लेख छ।

उपमहानगरपालिकाले सोही लागत अनुसार आम्दानी पनि वृद्धि गराउने नगर कार्यपालिकाको बैठकले निर्णय गरेको छ। यहि साउन १६ गते बसेको कार्यपालिकाको बैठकको निर्णय नम्बर ६ मा भनिएको छ –‘उपमहानगरपालिकाको स्वामित्त्वमा रहेको दशरथ भिम उद्यान संचालन गर्नका लागि सिफारिस भएको देहाय बमोजिमको सेवा शूल्कका दरहरु आगामी नगरसभाबाट अनुमोदन हुने गरि स्वीकृत गर्ने निर्णय गरियो।’
सो निर्णय अनुसार व्यापारिक भवनमा पूर्व–दक्षिण क्षेत्रमा बन्ने भवनमा प्रति पसल २० हजार पाँच सय मासिक भाडा, प्लाजा रेष्टुरेण्ट एक खाली स्थान प्रति वर्गमिटर प्रति महिना एक हजार, प्रवेश शूलक ५०, पार्कभित्र रेष्टुरेण्ट प्रति वर्ग प्रति महिना पाँच सय, हल तथा प्रदर्शनी प्रति सो तथा प्रति गतिविधि प्रति महिना दुई लाख ५० हजार, फेरिस ह्विल प्रति व्यक्ति एक सय, वम्पर कार प्रति व्यक्ति दुई सय ५०, स्विमिङ्ग पुल प्रति व्यक्ति तीन सय, सार्वजनिक शौचालय प्रति व्यक्ति पाँच र १० रुपैयाँ लाग्ने छ।
 

प्रकाशित मिति: बुधबार, असोज १६, २०८१  १३:१३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
शेरबहादुर ऐर
शेरबहादुर नेपाललाइभका संवाददाता हुन्
लेखकबाट थप
अदालतमै चलिरहेको रिटको बेवास्ता गर्दै धनगढीमा जग्गासम्बन्धी कार्यविधि लागू
धनगढीको सरकारी गाडी चेकजाँचका क्रममा रोक्दा नगर प्रमुख हमालको प्रहरीमाथि आक्रोश– ‘कैलाली जिल्ला प्रहरी?’
स्थानीय तहमा जथाभावी नदिजन्य पदार्थ उत्खनन बढ्दो
सम्बन्धित सामग्री
काठमाडौंमा मेलम्चीको खानेपानी पुनः वितरण भएको हो ? मेलम्चीको खानेपानी पुनः वितरण भए पनि काठमाडौं उपत्यकाका लागि पर्याप्त खानेपानी वितरण हुने छैन। साहका अनुसार दैनिक ५० करोड लिटर खानेप... आइतबार, कात्तिक १, २०८३
इआरएस टावर प्रयोग गरी २१ दिनपछि सञ्चालनमा आयो कालीगण्डकी करिडोर प्रसारण लाइन नेपाल विद्युत् प्राधिकरणले आपत्कालीन पुनःस्थापना प्रणाली टावर प्रयोग गरी उक्त खण्डलाई अस्थायी रूपमा सञ्चालनमा ल्याएको हो। आइतबार, कात्तिक १, २०८३
आज नवरात्रको आठौँ दिन : महागौरीको पूजा आराधना गरिँदै यस अवसरमा नवदुर्गामध्येकी आठौँ देवी महागौरीको विधिपूर्वक पूजा आराधना गरिँदैछ । देशभरका शक्तिपीठ, देवी मन्दिर, दशैँघर तथा घरघरका पूजा... आइतबार, कात्तिक १, २०८३
ताजा समाचारसबै
काठमाडौंमा मेलम्चीको खानेपानी पुनः वितरण भएको हो ? आइतबार, कात्तिक १, २०८३
३ हजारको सामान किनिन्, सन्तमायालाई पर्‍यो १० लाखको चिठ्ठा आइतबार, कात्तिक १, २०८३
३० लाख घुस डिलको आरोपमा एमालेले पूर्वमन्त्री पाण्डेलाई कारबाही सिफारिस गर्‍यो आइतबार, कात्तिक १, २०८३
करदाता प्रोत्साहन उपहार आज घोषणा हुँदै, दीपकराज र दीपाश्रीले विजेता छान्ने आइतबार, कात्तिक १, २०८३
कांग्रेसले यसपालि कोजाग्रत पूर्णिमामा चियापान नगर्ने आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
साइबर ब्युरोबाट छुटेपछि किशाेर श्रेष्ठले के भने? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्