• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
मंगलबार, असार १७, २०८२ Tue, Jul 1, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
प्रवास
वैदेशिक रोजगारीमा गएका नेपाली मृत्युको कारण मदिरा पनि
64x64
नेपाल लाइभ बुधबार, असोज १०, २०७५  ००:१४
1140x725

काठमाडौं- वैदेशिक रोजगारीका लागि खाडीराष्ट्र र मलेसिया पुगेका केही नेपाली मृत्यु मदिरा सेवनका कारण हुने गरेको छ। गत हप्ता मलेसियामा विषाक्त मदिरा सेवनका कारण ९ जना नेपालीले ज्यान गुमाउनु पर्यो भने, मदिरा सेवनकै कारण बिरामी भएका आधा दर्जन नेपाली त्यहाँका विभिन्न उपचाररत छन्। 

_x000D_ _x000D_

यो त प्रतिनिधि घटना मात्र हो। कामको खोजीमा विभिन्न देश पुगेका धेरै नेपालीले मदिरा सेवनकै कारण ज्यान गुमाउने गरेका छन्। 

_x000D_ _x000D_

वैदेशिक रोजगारीका क्रममा विदेशमा वार्षिक रुपमा करीब १ हजार नेपालीले ज्यान गुमाउने गरेका छन्। जसमा १० प्रतिशतको मृत्यु मदिरा सेवनकै कारण हुने गरेको सरकारी अनुमान छ। सरकारले सचेतना कार्यक्रम ल्याउन नसक्दा कामदारको मृत्यु हुने गरेको हो। 

_x000D_ _x000D_

मदिरा सेवनकै कारण धेरै नेपालीले विदेशमा जेल र ब्लडमनी तिर्नेसम्मको सजाय भोग्ने गरेको वैदेशिक रोजगार प्रवद्र्धनको बोर्डको तंथ्याकमा उल्लेख छ। 

_x000D_ _x000D_

मदिरा सेवनकै कारण मृत्यु भएको भनेर कतिपय शव नेपाल ल्याउन गाह्रो भएको बोर्डकी सूचना अधिकारी पवित्रा घिमिरेले बताइन्। 

_x000D_ _x000D_

मदिरा सेवनकै कारण रोजगारदाता देशमा हुने मृत्युका सम्बन्धमा सरकारले खासै चासो दिन दिएको पाइँदैन। 

_x000D_ _x000D_

मलेसियाबाहेक बढी नेपाली कामदार जाने देशमा प्रायः उच्च तापक्रम हुन्छ। ५० डिग्रीसम्म तापक्रम भएका देशमा नेपाली कामदार कामको खोजीमा जाने गरेका छन्। 

_x000D_ _x000D_

फिजिसियन डा लोचन कार्कीका अनुसार अत्यधिक रक्सी सेवनले मानिसको ज्यानै जानेसम्मको जोखिम पनि हुन्छ। मानिसले हप्तामा १४ युनिटभन्दा धेरै मदिरा सेवन गर्नु हुदैन भन्ने तथ्य विभिन्न अध्ययनले देखाएको उनको भनाई छ। 

_x000D_ _x000D_

‘देश अनुसारको मौसम र तापक्रममा ध्यान नदिई मदिरा सेवन गर्दा मानिसको ज्यान जान सक्छ। प्राय समशीतोष्ण वातावरणमा घुलमिल भएका नेपालीले मरुभुमिमा मदीरा सेवन गर्दा स्वास्थ्यमा गम्भीर असर पर्न सक्छ’ उनले भने। वैदेशिक रोजगारीमा गएका नेपाली युवा मदिरा सेवनकै कारण मृत्यु भएको भन्न नसकिने उनको भनाई छ। तर, कतिपयको कामदारको भने अत्यधिक मदिरा सेवनका कारण मृत्यु हुनसक्ने उनको तर्क छ। 

_x000D_ _x000D_

घरायसी मदिरा बढी हानीकारक
_x000D_ कतार, साउदी, बहारइन, मलेसिया र ओमनलगायतका देशमा मदिरा सेवनका कारण धेरै नेपालीको मृत्यु हुने गरेको छ। तर, यसरी मृत्यु भएका कामदारको पोष्टमार्टम रिपोर्टमा भने उक्त कुरा खुल्ने गरेको छैन। उनीहरुको मृत्युलाई प्राकृतिक मृत्यु भन्ने गरिएको छ। 

_x000D_ _x000D_

कतिपय नेपालीले विदेशमा समेत आफ्नै कोठामा घरायसी मदिरा बनाएर सेवन गर्ने गरेका छन्। यसरी कोठामा मदिरा बनाएर सेवन गर्दा मृत्युको शिकार बन्ने गरेको मृत्यु भएका कामदारका साथीले बताउने गरेका छन्।

_x000D_ _x000D_

विदेशमा कडा प्रकृतिका लोकल मदिरा सेवन गर्दा नेपालीको ज्यान जाने गरेको हो। कामको चाप र उच्च तापक्रम भएको समयमा मदिरा सेवन गर्दा पनि मृत्यु हुनसक्ने धेरै अध्ययनमा उल्लेख छ। 

_x000D_ _x000D_

मदिराका सेवनका कारण अल्सर, टिबी, उदासीनता, चिन्ता, डर, बेहोस हुने, हातखुट्टा काम्ने जस्ता समस्या निम्तिने जोखिम हुन्छ। यसैगरी मानसिक रोगीले मदिरा सेवन गर्दा झन् बढी खतरा हुने डा लोचनको भनाई छ।

_x000D_ _x000D_

मदिरा सेवनका कारण मृत्यु 
_x000D_ मदिरा सेवनकै कारण विश्वमा हरेक वर्ष ३० लाखभन्दा बढीले ज्यान गुमाउने गरेका छन्। यो तंथ्याक विश्वभरका एचआभी एड्स, हिंसा र सडक दुर्घटनाका कारण मृत्यु हुने संख्याभन्दा बढी भएको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले जनाएको छ।
_x000D_  

प्रकाशित मिति: बुधबार, असोज १०, २०७५  ००:१४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
कुलिङ पिरियडमा कानुन मन्त्रालयले हेरफेर गरेको समिति सभापति खतिवडाको दाबी
नेपाली टोली समावेश अस्ट्रेलियाको टप एण्ड टी ट्वान्टीमा पाकिस्तान र बंगलादेश ‘ए’ टिम पनि खेल्ने
गठबन्धनबारे अब धेरै विकल्प छैनन् : प्रवक्ता महत
सम्बन्धित सामग्री
सन् २०१४ देखि बेपत्ता पारिएका नेपालीभाषी भुटानी मानवअधिकारकर्मी आचार्यको विषयमा चिन्ता व्यक्त सादा पोशाकमा आएका रोयल भुटान प्रहरीले उनलाई पक्राउ गरेर भुटान लगेका र त्यसपछि जेलमा राखिएको अनुमान गरिएको छ।  उनको अवस्था अज्ञात छ।... शुक्रबार, असार १३, २०८२
माल्दिभ्सका मेडिकल विद्यार्थीलाई नेपाल अध्ययन सम्झौता अन्तिम चरणमा भेटमा स्वास्थ्य तथा जनसंख्या मन्त्री पौडेलले मस्यौदा अन्तिम चरणमा रहेको र चाँडै सम्झौता गर्ने गरी गृहकार्य भैरहेको माल्दिभ्सका राज्य... बिहीबार, असार १२, २०८२
थाइल्याण्डमा क्रियाशील नेपाली स्वास्थ्यकर्मीसँग मन्त्री पौडेलद्वारा सुझाव सङ्कलन जनसङ्ख्या नीतिसम्बद्ध संयुक्त राष्ट्रसङ्घीय मन्त्रीस्तरीय बैठकमा सहभागी हुन बैङ्कक पुगेका मन्त्री पौडेलले त्यहाँ क्रियाशील नेपालीसँग... बुधबार, असार ११, २०८२
ताजा समाचारसबै
कुलिङ पिरियडमा कानुन मन्त्रालयले हेरफेर गरेको समिति सभापति खतिवडाको दाबी मंगलबार, असार १७, २०८२
नेपाली टोली समावेश अस्ट्रेलियाको टप एण्ड टी ट्वान्टीमा पाकिस्तान र बंगलादेश ‘ए’ टिम पनि खेल्ने मंगलबार, असार १७, २०८२
गठबन्धनबारे अब धेरै विकल्प छैनन् : प्रवक्ता महत मंगलबार, असार १७, २०८२
असार २३ सम्म शिक्षा ऐन जारी नभए आन्दोलन गर्ने शिक्षक महासंघको चेतावनी मंगलबार, असार १७, २०८२
प्रतिपक्षी दल सहभागी नभएपछि लुम्बिनी प्रदेश सभा बैठक स्थगित मंगलबार, असार १७, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
मन्त्रिपरिषद् बैठकका १५ निर्णय सार्वजनिक (भिडियो)
मन्त्रिपरिषद् बैठकका १५ निर्णय सार्वजनिक (भिडियो) सोमबार, असार १६, २०८२
युवाहरूका विचारलाई व्यावसायिक योजनाहरुमा बदल्नपर्छ : उपराष्ट्रपति यादव (भिडियो)
युवाहरूका विचारलाई व्यावसायिक योजनाहरुमा बदल्नपर्छ : उपराष्ट्रपति यादव (भिडियो) सोमबार, असार १६, २०८२
वीरगन्जको मुख्य सडकमा चल्यो महानगरको डोजर (भिडियो)
वीरगन्जको मुख्य सडकमा चल्यो महानगरको डोजर (भिडियो) सोमबार, असार १६, २०८२
६७औं संसद दिवस समारोह
६७औं संसद दिवस समारोह सोमबार, असार १६, २०८२
आज पनि संसद्‌मा रास्वपा र राप्रपाको अवरोध (लाइभ)
आज पनि संसद्‌मा रास्वपा र राप्रपाको अवरोध (लाइभ) आइतबार, असार १५, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
लगातार बढ्दै सेयर बजार ,परिसूचक २८ अङ्कले बढ्दा ७ अर्बको कारोबार मंगलबार, असार १७, २०८२
विद्या भण्डारीले पूर्वराष्ट्रपति हैसियतको सुविधा फिर्ता गर्ने सोमबार, असार १६, २०८२
उडानमै यात्रीको आइफोन चोरी भएपछि 'फ्लाइट क्रु'का सबै जना निलम्बित मंगलबार, असार १७, २०८२
समिति सभापति र सचिवले राजीनामा नगरेसम्म समिति बैठक चल्दैन : सापकोटा मंगलबार, असार १७, २०८२
भुटानलाई नेपालले दियो ३५९ रनको लक्ष्य, रौनक श्रीवस्तवको विस्फोटक ब्याटिङ मंगलबार, असार १७, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको नेपाल लाइभ
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
पूर्वमन्त्री मोहन बस्नेतलाई २५ लाख धरौटीमा छाड्न अदालतको आदेश आइतबार, असार १५, २०८२
कतारमा गरिएको आक्रमणमा इरानी राष्ट्रपतिले मागे माफी मंगलबार, असार १०, २०८२
लगातार बढ्दै सेयर बजार ,परिसूचक २८ अङ्कले बढ्दा ७ अर्बको कारोबार मंगलबार, असार १७, २०८२
टिकटकर बस्नेत पक्राउविरुद्ध सर्वोच्चमा बन्दीप्रत्यक्षीकरणको निवेदन, थुनामा राख्नुको कारण देखाउ आदेश जारी मंगलबार, असार १०, २०८२
विद्या भण्डारीले पूर्वराष्ट्रपति हैसियतको सुविधा फिर्ता गर्ने सोमबार, असार १६, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्