काठमाडौं– सरकारले ४० जना सहसचिवको सरुवा गरेको छ ।
बिहीवार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न मन्त्रालय तथा निकायमा कार्यरत सहसचिवको सरुवा गर्ने निर्णय गरे पनि सूची अन्तिम रूप दिन नसक्दा ढिलो गरी निर्णय सार्वजनिक भएको हो ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।