• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज १३, २०८३ Tue, Sep 29, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

राष्ट्रिय अनुसन्धान विभागको भूमिकामा प्रधानमन्‍त्रीको प्रश्न– 'विमानस्थलबाट क्विन्टलका क्विन्टल सुन आउँदा थाहा पाउनुपर्दैन, किन बस्या त्यहाँ?'

64x64
नेपाल लाइभ सोमबार, भदौ १०, २०८१  ११:४७
1140x725

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय अनुसन्धानको भूमिका र प्रभावकारितामाथि प्रश्न उठाएका छन्। आइतबार आफू मातहतका निकायलाई बोलाएर प्रधानमन्त्री ओलीले कुराकानी गरे‍का हुन्।

छलफलमा राष्ट्रिय अनुसन्धान विभाग प्रमुख हुतराज थापालगायत प्रधानमन्त्री मातहत निकायका प्रमुख र पदाधिकारीहरू सहभागी थिए।

त्यहाँ उनले विमानस्थलबाट एकपछि अर्को गरी क्विन्टलका क्विन्टल सुन भित्रिँदासमेत गुप्तचरीको महत्त्वपूर्ण दायित्व पाएको निकायले पत्तै नपाउने अवस्था बनेको भन्दै प्रश्न गरेका हुन्।

‘राष्ट्रिय अनुसन्धान विभाग भनेको के हो? यो विभागले ठोस काम के गर्‍यो? इन्टेलिजेन्स (गुप्तचरी), काउन्टर इन्टेलिजेन्स (प्रतिगुप्तचरी, के काम गर्‍यो? कुन अपराध हुनुभन्दा पहिले थाहा पायो?,’ प्रधानमन्त्री ओलीका भनाइ उद्धृत गर्दै स्रोतले भन्यो।

प्रधानमन्त्रीले अपराध भइसकेपछि पनि राष्ट्रिय अनुसन्धान विभागको अनुसन्धान, तहकिकातमा कत्तिको महत्त्वपूर्ण खेल्नसक्यो भनेर पनि हेरिनुपर्ने बताए।

‘अपराध हुनुभन्दा पहिले थाहा पाउनुपर्‍यो नि! ३२ क्विन्टल पहिले आइसक्यो..!,’ राष्ट्रिय अनुसन्धान विभागको नेतृत्वलाई लक्षित गर्दै प्रधानमन्त्रीले भने, ‘तपाईंहरूको मानिस छ त त्यहाँ, विमानस्थलमा छ, भन्सारमा छैन? अनि किन बस्या त?’

जबाफमा विभागका अधिकारीहरूले ‘हामी त अध्यागमनबाट आवतजावत गर्ने मानिसहरूलाई मात्रै हेर्छौं’ भनेका थिए। 

प्रधानमन्त्रीले ‘अध्यागमन हेर्न त अध्यागमन विभाग नै त्यहाँ मौजुद छ त’ भन्दै प्रतिप्रश्न गरेका थिए। जवाफमा राअविका अधिकारीहरूले सीमित टिओआर (क्षेत्राधिकार) भएको बताएका थिए।

Ncell 2
Ncell 2
nimb
nimb

‘हाम्रो क्षेत्रात्रिकार नै तोकिएको छ, हाम्रो पहुँच भन्सारमा छैन,’ राअविका अधिकारीको भनाइ उद्धृत गर्दै त्यहाँ सहभागीले बताए।

अध्यागमनको काम सम्बन्धित विभागले गर्ने बताउँदै प्रधानमन्त्रीले राअविको भूमिका अवैध चोरी, पैठारी नियन्त्रणमा देखिनुपर्ने बताएका थिए।

‘अध्यामगनले त पासपोर्ट देखाउनेबित्तिकै पासपोर्ट रिड गरिहाल्छ। के छ कसो छ? उसको हिस्ट्री हेरिहाल्छ। भ्रष्टाचार, अवैध चोरी, पैठारी नियन्त्रण मुख्य कुरा हो,’ प्रधानमन्त्रीको भनाइ थियो।

उनले राअविलाई विमानस्थल, भन्सारमा हुने अपराध, भ्रष्टाचार नियन्त्रणमा थप टिओआर चाहिए सरकारले त्यसमा विचार पुर्‍याउने बताएका थिए।

Xtrem

Xtrem

‘भन्सारले के गरिरहेको छ, त्यो तपाईंहरूले हेर्नुपर्‍यो। टिओआर पुगेको छैन भने थपौंला। तर हेर्नुपर्छ। यत्रो अनुसन्धान विभाग, प्रहरी, अध्यागन त्यहाँ गएर बसेको छ। ३२ क्विन्टल पार भयो। एक क्विन्टल मात्रै पक्राउ पर्‍यो। त्यहाँ पक्राउ परेन त फेरि। बाहिर पक्राउ पर्‍यो। रिचेक भनेर कर्मचारीले लेखेको ठाउँमा पनि फेरि रिचेक नगरी कसरी बाहिर जान्छ? वर्तिर आएर पनि हेर्न सक्नुहुन्छ। रिचेक भयो कि भएन भनेर। त्यत्रो निकायहरू छ नि त्यहाँ, हामीले त्यत्रो निकाय राखेका छौं। मोटरआउँछ सुनैसुनको!,’ प्रधानमन्त्रीको भनाइ थियो।

२०८० साउन ३ गते ६० किलो सुन बरामद भएको थियो। त्यस्तै भदौ २६ गते पनि एक किलो अवैध सुन बरामद भएको थियो।

प्रकाशित मिति: सोमबार, भदौ १०, २०८१  ११:४७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
लोकसेवाको परामर्श समावेश नगरी मन्त्रिपरिषद्मा पेश हुँदै निजामती सेवा विधेयक, छुट्टै पठाउने तयारी
रिमा श्रेष्ठको ‘चुलबुले नानी’मा आशिष अविरल र रचना रिमालको स्वर
आफ्नै पार्टी अध्यक्षविरुद्ध राप्रपाका ७ सांसद अदालतमा, लिङ्देनमाथि के आरोप ?
सम्बन्धित सामग्री
लोकसेवाको परामर्श समावेश नगरी मन्त्रिपरिषद्मा पेश हुँदै निजामती सेवा विधेयक, छुट्टै पठाउने तयारी मन्त्रिपरिषद्ले स्वीकृति दिएपछि मन्त्रालयले उक्त विधेयक संघीय संसद्‍मा दर्ता गर्ने बुझिएको छ। सोमबार, असोज १२, २०८३
आफ्नै पार्टी अध्यक्षविरुद्ध राप्रपाका ७ सांसद अदालतमा, लिङ्देनमाथि के आरोप ? मुद्दा दायर गर्नेमा बागमती प्रदेश संसदीय दलका नेता उद्धव थापा, मन्त्रीहरू गिरबहादुर तामाङ, राजेन्द्र प्रजापती र राजु विष्ट तथा सांसद... सोमबार, असोज १२, २०८३
पूर्वप्रधानन्यायाधीश जबरा पक्राउ प्रकरण: न्यायपालिकामाथि हस्तक्षेप नगर्न सर्वोच्चको चेतावनी नेपाल प्रहरीका अधिकृतहरूले घरमा सुतिरहेको अवस्थामा जबरालाई उठाएर काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुमा लगेको घटनाप्रति स... सोमबार, असोज १२, २०८३
ताजा समाचारसबै
लोकसेवाको परामर्श समावेश नगरी मन्त्रिपरिषद्मा पेश हुँदै निजामती सेवा विधेयक, छुट्टै पठाउने तयारी सोमबार, असोज १२, २०८३
रिमा श्रेष्ठको ‘चुलबुले नानी’मा आशिष अविरल र रचना रिमालको स्वर सोमबार, असोज १२, २०८३
आफ्नै पार्टी अध्यक्षविरुद्ध राप्रपाका ७ सांसद अदालतमा, लिङ्देनमाथि के आरोप ? सोमबार, असोज १२, २०८३
पूर्वप्रधानन्यायाधीश जबरा पक्राउ प्रकरण: न्यायपालिकामाथि हस्तक्षेप नगर्न सर्वोच्चको चेतावनी सोमबार, असोज १२, २०८३
बाढीपहिरोमा २७ जनाको मृत्यु, एक हजारभन्दा बढी परिवार प्रभावित सोमबार, असोज १२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
चोलेन्द्रका छोराले मागे थप सुरक्षा, परिवारको ज्यान जोखिममा परेको दाबी सोमबार, असोज १२, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
एक सचिवका लागि तीन सहसचिवको नाम सिफारिस, को होला प्राविधिकतर्फको सचिव? सोमबार, असोज १२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्