• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज ९, २०८३ Fri, Sep 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

सार्क ओझेलमा पर्दा विदेश जाने श्रमिकको साझा मापदण्ड अन्योलमा

64x64
नेपाल लाइभ मंगलबार, असोज ९, २०७५  ०३:४५
1140x725

काठमाडौं– दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)का आठ मुलुकबाट वैदेशिक रोजगारीमा जाने कामदारका लागि एउटै मापदण्ड सहितको मस्यौदा एक वर्षअघि नै तयार भइसकेको छ। तर, पाकिस्तानको इस्लामावादमा हुने भनिएको सार्क राष्ट्रको १९औं सम्मेलन समयमा हुन नसक्दा साझा मापदण्ड व्यवस्था गर्न बनेको मस्यौदा अन्योलमा परेको छ। 

_x000D_ _x000D_

पछिल्लो समय सार्कभित्रकै केही मुलुकले सार्क राष्ट्रको विकल्पमा बिम्स्टेकलाई हेर्न थालेपछि साझा मापदण्डले पूर्णता पाउने विषय शंकाको घेरामा परेको छ। 

_x000D_ _x000D_

नेपालमा भएको १८औं सार्क सम्मेलनमा आप्रवासनको विषय उठेपछि सार्क राष्ट्रका एक–एक जना प्रतिनिधि सहितको एउटा समिति गठन भएको थियो। उक्त समितिको अध्यक्षता नेपालको श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रालय अन्तर्गतको वैदेशिक रोजगार प्रवद्र्धन बोर्डले गरेको थियो। 

_x000D_ _x000D_

सार्कको अध्यक्षता गरिरहेको नेपालले आप्रवासी कामदारको सुरक्षासम्बन्धी मस्यौदा तयार गर्ने जिम्मेवारी समेत पाएको थियो। नेपालका तर्फबाट साझा मापदण्ड निर्माण कार्य पूरा भएपनि सार्क राष्ट्रको १९औं सम्मेलन र यी देशका प्राविधिक कमिटीको बैठक समयमा बस्न नसक्दा मस्यौदाले अन्तिम रुप पाउन सकेको छैन।

_x000D_ _x000D_

सार्कबाट रोजगारीको खोजीमा तेस्रो देश जाने श्रमिकको पारिश्रमिक, मानव अधिकार र सुरक्षा लगायत विषयमा यी मुलुकको एउटै स्वर बनाउने उद्देश्यले मस्यौदा निर्माण गरिएको प्रविधिक समितिका सल्लाहकार तथा साउथ एसिया ट्रेड युनियन काउन्सिलका महासचिव लक्ष्मण बस्नेतले बताएका छन्। 

Ncell 2
Ncell 2
nimb
nimb
_x000D_ _x000D_

पाकिस्तानमा तय गरिएको १९औं सार्क सम्मेलनमा सो मस्यौदा पेस गर्ने तयारी गरिएको थियो। तर, भारत र पाकिस्तानको सीमा विवादसँगै भारतले आतंकवादलाई सहयोग गर्ने राष्ट्रसँग संवाद अघि बढ्न नसक्ने अडान लिएका कारण उक्त मस्यौदाले पूर्णता नपाएको बस्नेतको भनाइ छ।

_x000D_ _x000D_

परराष्ट्र र श्रम मन्त्रालयले सार्क राष्ट्रका प्राविधिक कमिटीको बैठक असोजमा नेपालमा राख्ने तयारी सहित परामर्श गरेको थियो। गत भदौमा नेपालमा भएको चौथो बिम्स्टेक सम्मेलनका कारण प्राविधिक कमिटीको बैठक बस्न समस्या भएको मन्त्रालयको भनाइ छ। 

_x000D_ _x000D_

मस्यौदामा निर्माणमा जुटेको सार्क राष्ट्रका प्राविधिक कमिटीका प्रतिनिधिको बैठक पनि समयमा बस्न नसक्दा साझा मापदण्ड तयार भएपनि कार्यान्वयन कसरी गर्ने भन्ने प्रश्नको विषय बन्दै गएको छ। 
_x000D_ सार्क राष्ट्रबाट वैदेशिक रोजगारीमा जाने कामदारको पारिश्रमिकलगायत सेवा–सुविधा एउटै बनाउन आठ वटै मुलुकबीच सहमति जुटाउन नेपालका तर्फबाट ठूलो पहल गर्नुपरेको प्रविधिक समितिका सदस्य तथा वैदेशिक रोजगार प्रवद्र्धन बोर्डका पूर्व कार्यकारी प्रमुख रघुराज काफ्ले बताउँछन्। 

Xtrem
Xtrem
_x000D_ _x000D_

‘सार्क राष्ट्रका कामदारको प्रमुख गन्तव्य मलेसिया र खाडी मुलुकभएकाले तिनै मुलुकमा कामदारले समस्या भोगिरहेका छन्। यो विषयमा सार्क राष्ट्रले छलफल र यी देशबाट रोजगारीका लागि विदेशिने कामदारको सुरक्षा, पारिश्रमिक र अन्य सुविधामा एउटै आवाज बनायो भने कामदार समस्यामा पर्दा सबै देश मिलेर समाधान गर्न सजिलो हुन्छ,’ उनले भने, ‘समितिले तयार पारेको मस्यौदामा सार्कस्तरमा समान रोजगार सम्झौता, सीप, अभिमुखीकरण, साझा संयन्त्र, सामूहिक सौदाबाजी, खाडी मुलुक जाने सार्कका कामदारको समान सेवा-सुविधा हुनुपर्नेमा जोड दिइएको छ।’
_x000D_ यो मस्यौदा निर्माण गर्न नेपालको ठूलो भूमिका छ। कार्यान्वयन गर्न पनि नेपालले नै पहल गर्नुपर्ने उनको भनाइ छ। यो मस्यौदा सार्क राष्ट्रका लागि ठूलो एजेन्डा भएको उनको बुझाइ छ। 

_x000D_ _x000D_

सार्क राष्ट्रबाट विदेशिने कामदारको फरक पारिश्रमिक
_x000D_ सार्कका अन्य मुलुकका तुलनामा भारत र पाकिस्तान काकामदारले खाडी मुलुकमा बढी पारिश्रमिक पाउने गरेका छन्। ती दुई मुलुकबाट त्यहाँ जाने कामदारको क्षमता हेरेर पारिश्रमिक निर्धारण गर्ने गरेको छन्। सार्कका अन्य मुलुकले भने रोजगारदाता मुलुकसँग कम पारिश्रमिकमा कामदार पठाइरहेका छन्। 

_x000D_ _x000D_

एक अध्ययनअनुसार, हाल सार्क राष्ट्रबाट वार्षिक रुपमा करीब ३ करोड ६० लाख कामदार रोजगारीका लागि तेस्रो मुलुक जाने गरेका छन्।

_x000D_ _x000D_

यी मुलुकबाट रोजगारीमा जाने कामदारलाई रोजगारदाता देशले पारिश्रमिक र अन्य सुविधामा विभेद गरिरहेको कामदारले गुनासो गर्दै आएका छन्। सार्कबाट रोजगारका लागि अन्य देश पुगेका श्रमिक आर्थिक शोषणसँगै पारिश्रमिकमा पनि विभेदमा पर्ने गरेका छन्।
_x000D_  

प्रकाशित मिति: मंगलबार, असोज ९, २०७५  ०३:४५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
काभ्रेमा पहिरो र चितवनमा सडक भासियो
कान्ति लोकपथ पनि अवरुद्ध
रसुवा बाढीमा हालसम्म १४ सय ५३ जनाको शव फेला, अझै ४७ सयभन्दा बढी बेपत्ता
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
काभ्रेमा पहिरो र चितवनमा सडक भासियो शुक्रबार, असोज ९, २०८३
कान्ति लोकपथ पनि अवरुद्ध शुक्रबार, असोज ९, २०८३
रसुवा बाढीमा हालसम्म १४ सय ५३ जनाको शव फेला, अझै ४७ सयभन्दा बढी बेपत्ता शुक्रबार, असोज ९, २०८३
पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडकखण्ड अर्को सूचना जारी नभएसम्मका लागि बन्द शुक्रबार, असोज ९, २०८३
विपत्तिमा गरिब देशलाई ठूलो ऋण दिएर अन्तर्राष्ट्रिय समुदाय पन्छिन मिल्दैन : शाह शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
कृष्णभीर र टिङराङखानीमा पहिरो खस्यो, पृथ्वीराजमार्ग पूर्णरूपमा अवरुद्ध शुक्रबार, असोज ९, २०८३
पेन्टीभित्र लुकाएर कतारदेखि काठमाडौं ल्याइयो आधा किलो सुन बिहीबार, असोज ८, २०८३
अभिनेता मुश्ताक खानको निधन, ‘आशिकी’देखि ‘वेलकम’सम्मका भूमिकाबाट बनाएका थिए छुट्टै पहिचान बिहीबार, असोज ८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्