• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, असोज ११, २०८३ Sun, Sep 27, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

निजगढ अन्तर्राष्ट्रिय विमानस्थल : इआइए स्वीकृतिसँगै वन मन्त्रालयका १५ सर्त (सूचीसहित)

64x64
नेपाल लाइभ मंगलबार, असोज ९, २०७५  ०२:५८
1140x725

काठमाडौं- दोस्रो अन्तर्राष्ट्रिय निजगढ विमानस्थल निर्माणका लागि नागरिक उड्ड्ययन प्राधिकरणले पेश गरेको वातावरणीय प्रभाव मूल्यांकन (इआइए) प्रतिवेदन वन तथा वातावरण मन्त्रालयले स्वीकृत गर्दै केही सर्तसमेत अघि सारेको छ।

_x000D_ _x000D_

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले चैत १४ गते प्राधिकरणमार्फत् पेस गरेको इआइए प्रतिवेदन वन मन्त्रालयले गत जेठ १० गते स्वीकृत गर्दै ती सर्त अघि सारेको हो। वन मन्त्रालयले रिपोर्ट स्वीकृत गरेसँगै १५ वटा सर्त समेत अगाडि सारेको छ।

_x000D_ _x000D_

विमानस्थल निर्माणका लागि विमानस्थल निर्माणस्थलमा रहेका रुख कटानी गर्ने फाइल अगाडि बढाउन संस्कृति, पर्यटन तथा नागरिक उड्डन मन्त्रालय वन मन्त्रालयसँग सहकार्यमा छ।

_x000D_ _x000D_

नागरिक उड्डन मन्त्रालय र वन मन्त्रालयबीच रुख कटानीका विषयमा छलफल समेत सुरु भएको छ।

_x000D_ _x000D_

यी हुन्, इआइए स्वीकृतिसँगै वन मन्त्रालयले सारेका १५ सर्त:

_x000D_ _x000D_

१. आयोजना कार्यान्वयन तथा सञ्चालनका क्रममा थप नयाँ वातावरणीय सवाल तथा प्रभाव पहिचान हुन गएमा तिनलाई समेत प्रस्तावकले सम्बोधन गर्नुपर्ने।

_x000D_ _x000D_

२. आयोजना निर्माण तथा सञ्चालन गर्दा वातावरणीय अवस्था र प्रभावको नियमित अनुगमन गरी सोको प्रतिवेदन वन मन्त्रालय तथा सम्वन्धित निकायमा पेस गर्नुपर्ने।

_x000D_ _x000D_

३. आयोजनाका लागि निर्माण हुने अस्थायी संरचना तथा पूर्वाधारका लागि गुरुयोजना बनाएर मात्रै निर्माण गनुपर्ने।

Ncell 2
Ncell 2
nimb
nimb
_x000D_ _x000D_

४. आयोजना निर्माणका लागि प्रयोग हुने निर्माण सामग्रीको गुणस्तरीयता कायम गर्न क्वालिटी ल्याब टेस्टलगायत आवश्यकता अनुसार उपयुक्त प्रविधिको समेत अवलम्बन गर्नुपर्ने।

_x000D_ _x000D_

५. आयोजना क्षेत्र वरिपरि सडक निमार्ण गर्दा हुने वातावरणीय प्रभाव त्यसको निराकरण  प्रस्ताव आफैंले अनिवार्य रुपमा गर्नुपर्ने।

_x000D_ _x000D_

६. आयोजना प्रभावित क्षेत्रमा रहेका नदी, पैनी, पोखरीमा पर्ने प्रभावका साथै यिनमा आधारित खानेपानी, सिचार्इंमा पर्ने प्रभावको न्यूनीकरण गर्नुपर्ने।

_x000D_ _x000D_

७. आयोजना निर्माणस्थलमा हुने मानवीय, घरेलु, तथा जंगली जीवजन्तु दुर्घटनाको सम्भावना निराकरण गर्न प्रर्याप्त मात्रामा सावधानी अपनाउनु पर्ने।

Xtrem

Xtrem
_x000D_ _x000D_

८. आयोजनास्थलमा कार्यरत कामदार, कर्मचारी लगायतबाट जंगली जीवजन्तुमा हुनसक्ने हानीनोक्सानी, चोरीनिकासी कार्र्य पूर्णरुपमा नियन्त्रित हुने व्यवस्था मिलाउनु पर्ने।

_x000D_ _x000D_

९. प्रतिवेदनमा उल्लेख गरे बमोजिम प्रस्तावित आयोजनालाई आवश्यक निर्माण सामग्रीको स्रोत डिपिआर मा जिपिएस सहित उल्लेख गनुपर्ने।

_x000D_ _x000D_

१०. निर्माण सामग्री उत्खनन गर्दा उत्खनन योजना तयार गर्नुपर्ने।

_x000D_ _x000D_

११. क्रसर प्लान्ट प्रयोग गर्दा नेपाल सरकारको मापदण्ड भित्र रहेर गर्नुपर्ने।

_x000D_ _x000D_

१२. प्रस्तावित आयोजनाबाट निस्किएको फोहोर खोला थुनिने गरी वा डाइभर्ट हुने गरी नफाली उपयुक्त स्थानमा व्यवस्थापन गर्नुपर्ने।

_x000D_ _x000D_

१३. प्रस्तावित आयोजना निर्माण तथा सञ्चालनका क्रममा निस्कने ठोस फोहोर व्यवस्थित तरिकाले डिस्पोज गरी चराबाट हुन सक्ने दुर्घटना न्यूनीकरण गर्नुपर्ने।

_x000D_ _x000D_

१४. आयोजना क्षेत्रमा रहेको सहजनाथ मन्दिर अन्यत्र स्थानान्तरण गर्नुपर्ने अवस्था आएमा स्थानीय बासिन्दासँग समन्वय गर्नुपर्ने।

_x000D_ _x000D_

१५. प्रस्तावित आयोजनाले सिचाईं कुलोमा असर  गर्ने देखिएमा स्थानीय बासिन्दा र अन्य सरोकारवालाको समन्वयमा वैकल्पिक कुलोको व्यवस्था गर्नुपर्ने।

प्रकाशित मिति: मंगलबार, असोज ९, २०७५  ०२:५८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’
लगातारको वर्षापछिको विपद्मा ६ जनाको मृत्यु, ४०७ जनाको उद्धार
बालेन फर्केकै दिन अर्थमन्त्री वाग्ले लागे कतार
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
लगातारको वर्षापछिको विपद्मा ६ जनाको मृत्यु, ४०७ जनाको उद्धार शनिबार, असोज १०, २०८३
बालेन फर्केकै दिन अर्थमन्त्री वाग्ले लागे कतार शनिबार, असोज १०, २०८३
एआईआईबी बैठकमा सहभागी हुन अर्थमन्त्री वाग्ले दोहा पुगे, चार देशका समकक्षीसँग भेटवार्ता हुने शनिबार, असोज १०, २०८३
४८ वर्षको वर्षा अभिलेख तोडियो, सिमिकोटमा २४ घण्टामै ११४.८ मिलिमिटर पानी शनिबार, असोज १०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
धमाधम किन राजीनामा दिँदैछन् सिडियो ? झापा र दोलखा पछि कपिलवस्तुका सिडियो गौतमले पनि दिए राजीनामा शुक्रबार, असोज ९, २०८३
विद्याको प्रवेशले हलचल: बदलिएला एमालेको आन्तरिक राजनीति ? शुक्रबार, असोज ९, २०८३
७७ जिल्ला तीन तहमा विभाजन, २५ मा भोलि यातायात पूर्ण बन्द शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्