फाइल तस्बिर
काठमाडौं– कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दै छ। बैठक बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्नेछ।
बैठकमा प्रस्तावित ११ वटा एजेन्डाहरूमा छलफल जारी छ। नेताहरूले सो विषयमा आफ्ना धारणा राखिरहेका छन्।
साथै समसामयिक राजनीतिक विषयमा पनि छलफल हुनेछ। बैठकमा बोल्ने अधिकांश नेताहरूले नेतृत्व र सरकारमा सहभागी मन्त्रीहरूको काम कारबाहीबारे गुनासो गर्दै आएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।