• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज ९, २०८३ Fri, Sep 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

राष्ट्रपति चुनाव जितेकाे माल्दिभ्सका विपक्षी नेता सोलिहकाे दाबी

64x64
नेपाल लाइभ सोमबार, असोज ८, २०७५  ०५:१५
1140x725

माले– माल्दिभ्समा भएको राष्ट्रपति निर्वाचनमा प्रतिपक्ष दल माल्दिभियन डेमोक्रेटिक पार्टीका नेता इब्राहिम मोहमद सोलिहले जित हात पारेको दाबी गरेका छन्।

_x000D_ _x000D_

स्थानीय सञ्चारमाध्यमका अनुसार आइतबार भएको निर्वाचनको पछिल्लो मत परिणामअनुसार वर्तमान राष्ट्रपति अब्दुल्ला यामिनविरुद्ध सोलिहले स्पष्ट अग्रता लिएका छन्।

_x000D_ _x000D_

हालसम्म ४ सय ७२ मतपेटिकामध्ये ४ सय ३७ को गणना सम्पन्न भइसकेको र सोलिह स्पष्ट जिततर्फ अग्रसर देखिएको ‘माल्दिभ्स इनडिपेन्डेन्ट’ अनलाइनले जनाएको छ।

_x000D_ _x000D_

यद्यपि मत परिणामका सम्बन्धमा माल्दिभ्सको निर्वाचन आयोगले भने कुनै चुनावी रिपोर्ट सार्वजनिक गरेको छैन। सुरुवाती नतिजालाई लिएर सोलिहले राजधानी मालेमा आफ्ना कार्यकर्ता र जनतासँग खुसी बाँडेका छन्। उनले भने, ‘यो खुसी र आशाको समय हो।’

_x000D_ _x000D_

_x000D_ _x000D_

मालेस्थित निर्वाचन केन्द्रमा मताधिकार सुरक्षित गर्दै वर्तमान राष्ट्रपति यामिन

_x000D_ _x000D_
_x000D_

सोलिहले आफ्ना निकटतम प्रतिद्वन्द्वि राष्ट्रपति यामिनको आलोचना गर्दै उनले जनताको मतलाई स्वीकार गर्नुपर्ने बताए। नेता सोलिहले आफूले १६ प्रतिशतको अन्तरमा यामिनलाई पराजित गरेको दाबी गरेको बताएका छन्। स्थानीय सञ्चारमाध्यमका अनुसार हालसम्म ९२ प्रतिशत मत गणना भइसकेको छ।

_x000D_ _x000D_

राष्ट्रपति यामिन चीन तथा नेता सोलिह भारतनिकट मानिन्छन्। पछिल्लो समय वर्तमान राष्ट्रपति यामिनले संकटकाल लगाएपछि उनी आलोचित बन्दै आएका थिए।

Ncell 2
Ncell 2
nimb
nimb
_x000D_ _x000D_

आइतबार भएको निर्वाचनमा माल्दिभ्स जनताको उल्लासमय उपस्थिति रहेको थियो। निर्वाचन केन्द्रमा भिड लामो लाग्नु र आशा गरिएभन्दा बढी जनताको सहभागितापछि निर्वाचन गर्न पाउने समय ३ घण्टा थप गरिएको थियो। कतिपय मतदाताले भोट हाल्न ५ घण्टा बढी लाइनमा बसेको बताएका थिए।

_x000D_ _x000D_

_x000D_ _x000D_

मत गणनाअघि वर्तमान राष्ट्रपति यामिनले जित हात पर्नसक्ने अनुमान गरिएको थियो। यामिनका राजनीतिक विरोधी नेता तथा कार्यकर्ताहरु जेलमा छन्। यामिनविरुद्ध आफ्ना विरोधीमाथि दमन तथा मानवअधिकार उल्लंघनको आरोप लाग्दै आएको छ।

_x000D_ _x000D_

निर्वाचनअघि पनि प्रमुख प्रतिपक्ष दलका चुनावी कार्यालयमा प्रहरीले छापा मारेको थियो।

Xtrem

Xtrem
_x000D_ _x000D_

यसअघि अमेरिका, युरोपेली संघ, अन्तर्राष्ट्रिय पर्यवेक्षकहरु तथा विपक्षी दलले चुनाव निष्पक्ष हुनेमा आशंका व्यक्त गरेका थिए। अमेरिका, युरोपेली संघले निर्वाचन लोकतान्त्रिक ढंगबाट नगरिए माल्दिभ्समाथि नाकाबन्दी लगाउनेसम्मको चेतावनी दिएका थिए।

_x000D_ _x000D_

_x000D_ _x000D_

यसका वाबजुदपनि अन्तर्राष्ट्रिय पर्यवेक्षकहरुलाई निर्वाचन केन्द्रहरुमा टाढा राखिएको थियो भने चर्चित विदेशी मिडियालाई पनि प्रवेश दिइएको थिएन।

_x000D_ _x000D_

माल्दिभ्सको जनसंख्या ४ लाख छ। यो अन्तर्राष्ट्रिय पर्यटन गन्तव्यका लागि निकै चर्चित मानिन्छ। टापु नै टापुको देश माल्दिभ्सको मुख्य आर्थिक स्रोत नै पर्यटन उद्योग हो।

प्रकाशित मिति: सोमबार, असोज ८, २०७५  ०५:१५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन
बीपी र पृथ्वी राजमार्ग पूर्ण अवरुद्ध
‘नेपालले जलवायु संकट सिर्जना गरेको होइन, मूल्य भने चुकाइरहेको छ’
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
बीपी र पृथ्वी राजमार्ग पूर्ण अवरुद्ध शुक्रबार, असोज ९, २०८३
‘नेपालले जलवायु संकट सिर्जना गरेको होइन, मूल्य भने चुकाइरहेको छ’ शुक्रबार, असोज ९, २०८३
प्रधानमन्त्रीले विश्व समुदायलाई भने– ऋणभन्दा पर्याप्त अनुदान देऊ शुक्रबार, असोज ९, २०८३
‘हिमालयन सुनामी’ विश्वका लागि चेतावनी : प्रधानमन्त्री शाह शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
पेन्टीभित्र लुकाएर कतारदेखि काठमाडौं ल्याइयो आधा किलो सुन बिहीबार, असोज ८, २०८३
कृष्णभीर र टिङराङखानीमा पहिरो खस्यो, पृथ्वीराजमार्ग पूर्णरूपमा अवरुद्ध शुक्रबार, असोज ९, २०८३
अभिनेता मुश्ताक खानको निधन, ‘आशिकी’देखि ‘वेलकम’सम्मका भूमिकाबाट बनाएका थिए छुट्टै पहिचान बिहीबार, असोज ८, २०८३
ओलीको प्रतिवेदनले एकताको सन्देश दिएको एमालेको निष्कर्ष, मनोनीत केन्द्रीय सदस्यको नाम टुंगियो बिहीबार, असोज ८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्