• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज ९, २०८३ Fri, Sep 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

६० वर्षमा नेपाल एयरलाइन्सका १८ जहाज दुर्घटना, १ सय २७ जनाको मृत्यु

64x64
नेपाल लाइभ सोमबार, असोज ८, २०७५  ०२:१५
1140x725

काठमाडौं– राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाइन्सले हवाई सेवा सुरु गरेको ६० वर्ष पुगिसकेको छ। यो अवधिमा नेपाल वायु सेवा निगमका १८ वटा जहाज दुर्घटना भइसकेका छन्।

_x000D_ _x000D_

सन् १९५८ को जुलाईमा स्थापना भएको नेवानिको पहिलो जहाज दुर्घटना भने सन् १९६० को नोबेम्बर ५ मा भएको थियो। नेवानिको पहिलो जहाज भैरहवामा दुर्घटना भएको थियो। भैरहवामा भएको डिसी–३ जहाज दुर्घटनामा ४ जना यात्रुले ज्यान गुमाएका थिए। 

_x000D_ _x000D_

यसैगरी, सन् १९६२ मा तुलचन धुरीमा भएको नेवानिको डीसी–३ जहाज दुर्घटनामा १० जनाको मृत्यु भएको थियो।

_x000D_ _x000D_

नेपाल नागरिक उड्डयन प्राधिकरणले सार्वजनिक गरेको ‘एभिएसन सेफ्टी रिपोर्ट २०१८’ अनुसार सन् १९६९ मा हेटौंडामा भएको जहाज दुर्घटनामा ३५ जनाको मृत्यु भएको थियो। सो घटना नेवानि विमान दुर्घटनाको हालसम्मको इतिहासमा सबैभन्दा बढी मानवीय क्षति हुने दुर्घटना हो। उक्त घटना भएको एक वर्षपछि नयाँ दिल्लीमा एफ–२७ जहाज दुर्घटनामा पर्यो। जसमा १ जनाको मृत्यु भएको थियो।

_x000D_ _x000D_

यसैगरी, सन् १९७३ मा लुक्ला, सन् १९८६ मा अछामको साँफेबगर, सन् १९८७ को डोल्पा र सन् १९९१ मा भएको लुक्ला विमान दुर्घटनामा भने मानवीय क्षति भएको थिएन। तर, यसबीचमै सन् १९८४ मा चेक्लाटीडाँडामा भएको डिएचसी–६ जहाज दुर्घटनामा भने १५ जनाले ज्यान गुमाउन पुगेका थिए।

Ncell 2
Ncell 2
nimb
nimb
_x000D_ _x000D_

समयक्रमसँगै सेवा विस्तार तथा आधुनिक प्रविधिका विमान खरिद गरेपनि नेवानिको विमान दुर्घटनाको दरमा भने कमी आउन सकेन। सन् १९९५ मा काठमाडौं विमानस्थलमै पुनः नेवानिको विमान दुर्घटनामा पर्यो। जसमा २ जनाले ज्यान गुमाए। तर, सन् १९९६ मा चितवनको मेघौलीका भएको दुर्घटनामा भने मानवीय क्षति भएको थिएन। 

_x000D_ _x000D_

सन् २००० मा एकैवर्ष नेवानिका दुई वटा विमान दुर्घटनामा परे। फेब्रुअरीमा बजाङमा १ र जुलाईमा डडेलधुरामा भएको दुर्घटनामा भने २५ जनाले ज्यान गुमाएका थिए। 

_x000D_ _x000D_

सो दुर्घटनापछि भने करिब १३ वर्ष नेवानिका कुनैपनि विमान दुर्घटनामा परेनन्। यो बीचमा नेवानिको सेवा विस्तार पनि निकै उच्चतम विन्दुमा पुगेको थियो। 

Xtrem
Xtrem
_x000D_ _x000D_

तर, लामो समयको अन्तरालमा सन् २०१३ मा जोमसोम विमानस्थलमा नेवानिको जहाज दुर्घटनामा पर्यो। उक्त दुर्घटनामा विमान क्षतिग्रस्त भएपनि मानवीय क्षति भएको थिएन। त्यसको एक वर्षपछि फेरी नेवानिको डिएचसी–६/३०० सिरिजको विमान दुर्घटनामा पर्यो। अर्घाखाँचीमा भएको यस दुर्घटनामा १८ जनाले ज्यान गुमाएका थिए।

_x000D_ _x000D_

साथै, यी बीचमा नेवानिका सिंगल इन्जिन क्षमताका ३ वटा जहाजसमेत दुर्घटनामा परे। सन् १९७५ मा काठमाडौंको बौद्धमा सिंगल इन्जिन जहाज दुर्घटना हुँदा ५ जनाले ज्यान गुमाएका थिए। 

_x000D_ _x000D_

यसपछि सन् १९८१ मा विराटनगर र सन् १९९८ मा फाक्दिङमा नेवानिका सिंगल इन्जिन जहाज दुर्घटनामा परेका थिए। विराटनगरमा १० फाक्दिङ दुर्घटनामा १ जनाले ज्यान गुमाएका थिए।

प्रकाशित मिति: सोमबार, असोज ८, २०७५  ०२:१५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन
बीपी र पृथ्वी राजमार्ग पूर्ण अवरुद्ध
‘नेपालले जलवायु संकट सिर्जना गरेको होइन, मूल्य भने चुकाइरहेको छ’
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
बीपी र पृथ्वी राजमार्ग पूर्ण अवरुद्ध शुक्रबार, असोज ९, २०८३
‘नेपालले जलवायु संकट सिर्जना गरेको होइन, मूल्य भने चुकाइरहेको छ’ शुक्रबार, असोज ९, २०८३
प्रधानमन्त्रीले विश्व समुदायलाई भने– ऋणभन्दा पर्याप्त अनुदान देऊ शुक्रबार, असोज ९, २०८३
‘हिमालयन सुनामी’ विश्वका लागि चेतावनी : प्रधानमन्त्री शाह शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
पेन्टीभित्र लुकाएर कतारदेखि काठमाडौं ल्याइयो आधा किलो सुन बिहीबार, असोज ८, २०८३
कृष्णभीर र टिङराङखानीमा पहिरो खस्यो, पृथ्वीराजमार्ग पूर्णरूपमा अवरुद्ध शुक्रबार, असोज ९, २०८३
अभिनेता मुश्ताक खानको निधन, ‘आशिकी’देखि ‘वेलकम’सम्मका भूमिकाबाट बनाएका थिए छुट्टै पहिचान बिहीबार, असोज ८, २०८३
ओलीको प्रतिवेदनले एकताको सन्देश दिएको एमालेको निष्कर्ष, मनोनीत केन्द्रीय सदस्यको नाम टुंगियो बिहीबार, असोज ८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्