• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज ९, २०८३ Fri, Sep 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

अायोजना कार्यालयले अाैंल्यायाे निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्नुपर्ने ७ कारण

64x64
नेपाल लाइभ आइतबार, असोज ७, २०७५  ०९:३०
1140x725

काठमाडाैं- नागरिक उड्डयन प्राधिकरण राष्ट्रिय गौरवका आयोजना कार्यालयले दाेस्राे अन्तर्राष्ट्रिय निजगढ विमानस्थल निर्माण गर्नुपर्ने ७ वटा आधार सार्वजनिक गरेको छ।

_x000D_ _x000D_

आयोजनाको कार्यालयले विमानस्थल निर्माणमा रुख कटान गर्ने विषयलाई लिएर उठेका प्रश्नलाई जवाफ दिँदै विमानस्थल निर्माण गर्नुपर्ने ७ आधार सार्वजनिक गरेकाे हाे। नेपाल नागरिक उड्डयन प्राधिकरणको वेवसाइटमा उक्त अाधार सार्वजनिक गरिएकाे छ। 

_x000D_ _x000D_

विमानस्थल निर्माण गर्नुपर्ने ७ आधार

_x000D_ _x000D_

१. त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको क्षमता अधिकतम बिन्दुमा पुगिसकेकाले यो विमानस्थल निर्माण गर्नुपर्ने।

_x000D_ _x000D_

२. त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र निर्माणाधीन भैरहवा (गौतमबुद्ध) अन्तर्राष्ट्रिय विमानस्थल तथा पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थमा केही सीमितता छ। यी विमानस्थल अन्तर्राष्ट्रिय नागरिक संगठन (आइकोओको) मापदण्डअनुसार फुलफेजमा सञ्चालन हुनसक्ने अवस्था नरहेको कारण विमानस्थल निर्माण गर्नुपर्ने।

_x000D_ _x000D_

३. बारामा बन्ने दोश्रो अन्तर्राष्ट्रिय विमानस्थल मात्र आइकाओको 'फोर एफ'वर्गको फुलफेज विमानस्थल निर्माण गर्न सकिने र एसियाको ट्रान्जिट हब विमानस्थलका रुपमा विकास गर्न सकिने।

_x000D_ _x000D_

४. पर्यटन तथा व्यापारमा विकास र विस्तार गर्न।

_x000D_ _x000D_

५. लामो दुरीसम्म चल्ने ठूला जहाजबाट विश्वको जुनसुकै कुनासम्म सिधा सम्पर्क हुने गरी हवाई सेवा विस्तार गर्न।

Ncell 2
Ncell 2
nimb
nimb
_x000D_ _x000D_

६. देशको समग्र आर्थिक वृद्धिसँगै बढ्न जाने आयात तथा निर्यातका लागि आवश्यक पर्ने कार्गो परिवहनका लागि समेत सुविधा प्रदान गर्न।

_x000D_ _x000D_

७. हाल संघीय शासन प्रणाली तथा विकेन्द्रीकरणका दृष्टिकोणले समेत उपयुक्त भएको र सिंगो देशको आर्थिक विकासको आधार समेत बन्ने आयोजनको ठहर छ।

_x000D_ _x000D_

५५ बिघा जग्गा प्राधिकरणको नाममा

_x000D_ _x000D_

सरकारले ८० वर्ग किलोमिटर अर्थात् ८ हजार ४५ हेक्टर जग्गामा निर्माण गर्न लागिएको दोस्रो  अन्तर्राष्ट्रिय विमानस्थलमा नीजि जग्गा जम्मा १ सय १० बिघा मात्रै छ। आयोजनाको कार्यालयले अहिलेसम्म ५५ बिघा नीजि जग्गा अधिग्रहण गरी नेपाल नागरिक उड्डयन प्राधिकरणका नाममा नामसारी समेत गरिसकेको प्रतिवेदनमा उल्लेख छ।

Xtrem

Xtrem
_x000D_ _x000D_

दोश्रो अन्तर्राष्ट्रिय विमानस्थल आयोजना क्षेत्रमा कुल ११ हजार ८ सय ७९ दशमलव ७२ बिघा जग्गामध्ये निजी १ सय १० बिघा जग्गा अधिग्रहण गर्न २०७३ चैतमा सूचना प्रकाशन भएको थियो। आयोजनाले जग्गाको मुआब्जा  वितरणलाई ३ तहमा वर्गीकरण गरेको थियो।

_x000D_ _x000D_

मूल सडकले छोएको जग्गा प्रति कठ्ठा ४ लाख ६० हजार, सहायक बाटोले छोएको जग्गा प्रति कठ्ठा ३ लाख ३९ हजार २ सय ५० र  बाटोले नछोएको जग्गाको मुअाब्जा प्रति कठ्ठा २ लाख ४१  हजार ५ सय रुपैयाँमा वितरण भइरहेको छ।

_x000D_ _x000D_

विमानस्थल निर्माण क्षेत्रमा रहेका १ हजार ४ सय ९४ घरपरिवारलाई पनि पुर्नवासको योजनासहित आयोजना अगाडि बढेको रिपोर्टमा उल्लेख छ।

_x000D_ _x000D_

पहिलो चरणमा हवाई यातायातका लागि आवश्यक संरचना मात्रै 

_x000D_ _x000D_

आयोजनाको कार्यालयले पहिलो चरणमा २५ सय ९३ हेक्टर क्षेत्रफलमा हवाई यातायातका लागि आवश्यक संरचना मात्र निर्माण गर्ने स्पष्ट पारेको छ। तर, कोरियन कम्पनी एलएमडब्लुुले तयार गरेको हवाई सिटीसहितको विस्तृत अध्ययन प्रतिवेदनअनुसार हवाई सिटी निर्माणको काम पहिलो चरणमा नहुने आयोजना कार्यालयको भनाइ छ।

_x000D_ _x000D_

आयोजना कार्यालयले सार्वजनिक गरेको प्रतिवेदनमा पहिलो चरणमा १ लाख ९४ हजार ४ सय ८० छिप्पिएका सालका रुख र ५ लाख ७५ हजार २ सय ११ पोल साइजका रुख गरी कुल ७ लाख ६९ हजार ६ सय ९१ मात्रै रुख कटानी हुने जानकारी दिएको छ।

_x000D_ _x000D_

पहिलो चरणमा ३६ सय मिटर लम्बाई तथा ६० मिटर चौडाईको धावनमार्ग, ३ हजार ६ सय मिटर लम्बाई तथा ४५ मिटर चौडाइको ट्याक्सी वे, १९ स्टान्डसहितको प्यासेन्जर एप्रोन तथा २ स्टान्डको काग्रो र २ हजार वर्गमिटरको कन्ट्रोल टावर निर्माण हुने आयोजनाले जनाएको छ।

_x000D_ _x000D_

विमानस्थलमा ७५ हजार ५ सय वर्गमिटरको अन्तर्राष्ट्रिय टर्मिनल भवन, १५ सय वर्गमिटरको आन्तरिक टर्मिनल भवन र ५ हजार वर्गमिटरको काग्रो भवन निर्माण हुने आयोजनाले उल्लेख गरेको छ।

_x000D_ _x000D_

यसैगरी १ हजार ५ सय वर्गमिटर क्षेत्रफलमा अग्नि नियन्त्रण तथा उद्धार भवन, १ हजार २ सय वर्गमिटरमा जीएसइ मर्मत केन्द्र, १ सय वर्गमिटरमा मेट्रोलोजिकल सुविधाको संरचना, २ हजार १० वर्गमिटरमा प्रशासनिक भवन र २ हजारभन्दा बढी कार पार्किङस्थल निर्माण हुने आयोजनाले जनाएको छ।

प्रकाशित मिति: आइतबार, असोज ७, २०७५  ०९:३०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
प्रधानमन्त्री शाह र राष्ट्रसङ्घका महासचिव गुटेरेसबीच भेटवार्ता
अभिनेता मुश्ताक खानको निधन, ‘आशिकी’देखि ‘वेलकम’सम्मका भूमिकाबाट बनाएका थिए छुट्टै पहिचान
अमेरिकाबाट प्रधानमन्त्री बालेनले गरे यस्तो चिन्ता, पूर्व तयारीबारे दिए जानकारी
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
प्रधानमन्त्री शाह र राष्ट्रसङ्घका महासचिव गुटेरेसबीच भेटवार्ता शुक्रबार, असोज ९, २०८३
अभिनेता मुश्ताक खानको निधन, ‘आशिकी’देखि ‘वेलकम’सम्मका भूमिकाबाट बनाएका थिए छुट्टै पहिचान बिहीबार, असोज ८, २०८३
अमेरिकाबाट प्रधानमन्त्री बालेनले गरे यस्तो चिन्ता, पूर्व तयारीबारे दिए जानकारी बिहीबार, असोज ८, २०८३
वर्षाका कारण हुने सम्भावित जोखिम रोक्न सबै संयन्त्र परिचालन, सरकारको तयारी के–के छ? बिहीबार, असोज ८, २०८३
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
पेन्टीभित्र लुकाएर कतारदेखि काठमाडौं ल्याइयो आधा किलो सुन बिहीबार, असोज ८, २०८३
ओलीको प्रतिवेदनले एकताको सन्देश दिएको एमालेको निष्कर्ष, मनोनीत केन्द्रीय सदस्यको नाम टुंगियो बिहीबार, असोज ८, २०८३
अभिनेता मुश्ताक खानको निधन, ‘आशिकी’देखि ‘वेलकम’सम्मका भूमिकाबाट बनाएका थिए छुट्टै पहिचान बिहीबार, असोज ८, २०८३
अमेरिकाबाट प्रधानमन्त्री बालेनले गरे यस्तो चिन्ता, पूर्व तयारीबारे दिए जानकारी बिहीबार, असोज ८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्