काठमाडौं– नेकपा एकीकृत समाजवादीको अध्यक्षमा माधव कुमार नेपालसहितको टीम दोहोरिएको छ।
आज सम्पन्न महाधिवेशनले अध्यक्षमा नेपाल र महासचिवमा घनश्याम भुसाललाई नै दोहोर्याउने घोषणा गरेको हो ।
भुसालले यसअघि अध्यक्षमा दाबी गर्दै आएका थिए। यस्तै झलनाथ खनाललाई सम्मानित नेता नै चयन गरेको छ।
अन्य पदाधिकारी र सदस्यको नाम भोलि विहान १० बजेपछि घोषणा हुने एक नेताले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।