काठमाडौं– यस साता नेप्सेमा १ सय ८९ कम्पनीको २ अर्ब ६२ करोड ५० लाख १४ हजार रुपैयाँ बराबरको कारोबार भएको छ। कारोबार रकम गत साताको तुलनामा २४ दशमलब ९१ प्रतिशतले बढेको छ। गत साता दुई अर्ब १० करोड १५ लाख ६५ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो।
_x000D_
_x000D_
यस साता कारोबार रकमको आधारमा एनएमबी बैंक अगाडि रहेको छ। साताभर बैंकको १९ करोड ९० लाख ५० हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। साथै कारोबार भएको सेयर संख्याका आधारमा पनि एनएमबी बैंक अग्रस्थानमा रहेको छ। बैंकको ५ लाख ५३ हजार कित्ता सेयर खरिद बिक्रि भएका छन्।
_x000D_
_x000D_
त्यस्तै, यसै साता देवः विकास बैंकको २४ लाख ७० हजार ९ सय २३ दशमलब ४१ कित्ता बोनस सेयर सूचिकृत भएको छ।
_x000D_
_x000D_
सातामा समूहगत परिसूचकहरुको उतारचढावः
_x000D_
_x000D_

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।