• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, भदौ २४, २०८३ Wed, Sep 9, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
पूर्वाधार

माथिल्लो तमोर ५५ अर्ब लागतमा बन्दै, ७० प्रतिशत बैंक र वित्तीय संस्थाको लगानी

64x64
कल्पना घिमिरे शुक्रबार, जेठ २५, २०८१  १९:१२
1140x725

काठमाडौं– २८५ मेगावाट क्षमताको माथिल्लो तमोर जलविद्युत् आयोजना बैंक तथा वित्तीय संस्थाको ऋण लगानी ७० प्रतिशत र स्वपुँजी ३० प्रतिशत रहने भएको छ। सो आयोजना कूल ५५ अर्ब १५ करोड रुपैयाँ लागत अनुमान गरिएको छ। बैंक तथा वित्तीय संस्थाहरुले ३८ अर्ब ६० करोड रुपैयाँ र  स्व पुँजीमार्फत् १६ अर्ब ५५ करोड लगानी गरिने भएको आयोजनाले जनाएको छ।

उक्त आयोजनाको वित्तीय व्यवस्थापन अन्तर्गत कर्जा सुविधा व्यवस्थापन एभरेष्ट बैंक अगुवाइ रहने छ। कृषि विकास बैंक र हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड एचआइडिसिएलको सहायक भूमिका रहने छ। लगानीकर्ता बैंकहरु राष्ट्रिय वाणिज्य बैंक, प्रभु बैंक, नेपाल एसबिआइ बैंक र गरिमा बैंक रहेका छन्।

बिहीबार काठमाडौंमा एक कार्यक्र गर्दै प्रवर्द्धक कम्पनीका अध्यक्ष पुष्पज्योती ढुंगाना र ऋण लगानीकर्ता बैंकहरुको तर्फबाट एभरेष्ट बैंकका कार्यकारी अधिकृत सिइओ सुदेश खालिङले ऋण स्वीकृत सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरेका छन्। वित्तीय व्यवस्थापन कार्यक्रममा बोल्दै तमोर इनर्जि प्रालिका अध्यक्ष पुष्पज्योती ढुंगाना २०४९ विद्युत ऐनले जलविद्युत क्षेत्रको विकासमा ठूलो योगदान पुगेको बताए।

‘हामीले एक मेगावाटबाट आयोजना सुरू गरेका थियौं। ऐन नआएको भए अहिले २८५ मेगावाटसम्म पुग्न सक्ने थिएनौं,’ उनले भने,स्वदेशी लगानी र जनशक्ति प्रयोग गरेर निजी क्षेत्रले पनि ठूला आयोजना निर्माण  गर्न सक्छन् भन्ने उदाहरणका रूपमा माथिल्लो तमोर आयोजना हुनेछ।’
यस्तै नेपालीले ठूलो लगानीका आयोजना पनि निर्माण गर्न सक्छन् भन्ने धारणा यो आयोजनाले स्थापित गरेको बताए। जसका लागि विद्युत प्राधिकरणले समयमै प्रसारण लाइन बनाइदिने हो भने राम्रो प्रतिफलको सुनिश्चितता गर्न सक्ने दाबी गरे। एभरेष्ट बैंकका कार्यकारी अधिकृत सिइओ सुदेश खालिङले स्वदेशी बैंकहरुले पनि ठूला आयोजनामा लगानी गर्न सक्षम भएको बताए।

स्वतन्त्र उर्जा उत्पादक संस्था इप्पानका अध्यक्ष गणेश कार्कीले लगानी वातावरण हुने हो भने निजी क्षेत्रले ५ सय मेगावाट सम्मका आयोजना निर्माण गर्न सक्ने बताए। ‘निजी क्षेत्रले पनि १ सय मेगावाटभन्दा माथिका आयोजना बनाउन सक्छौं भन्ने यसले देखाएको छ। अहिलेको विधेयक १ सय मेगावाटभन्दा माथिका आयोजना निजी क्षेत्रले बनाउनै सक्दैन कि भन्ने हिसाबले बनाइएको छ। यो संसोधन हुनुपर्छ,’ उनले भने।

Ncell 2
Ncell 2
nimb
nimb

भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले नेपाली लगानीकर्ताहरु ठूलाठूला आयोजनामा पनि लगानी गर्न सक्छन् भन्ने उदाहरण बनेको बताए। यो क्षेत्रमा मात्रै नभएर भौतिक पूर्वाधार क्षेत्रमा पनि लगानी गर्न सक्छन् भन्ने अपेक्षा रहेको बताए। ‘देशको क्षमताअनुसार बिजुली उत्पादन हुन सकेको छैन। अब सहजीकरण गरेर विद्युत उत्पादन प्रोत्साहन गर्नेछौँ। नेपाली नीजि क्षेत्रले आफ्नै लगानीमा यति ठूलो आयोजना निर्माण गरिरहँदा विदेशी लगानीकर्ताले मात्रै लगानी गर्न सक्छन् भन्ने अवस्था अब रहेन,’ उनले भने।

सिङ्गो राष्ट्रलाई उज्यालो बनाउने दाबी
ताप्लेजुङका प्रतिनिधि एमाले सचिव योगेश भट्टराईले ताप्लेजुङ जलविद्युत आयोजनाका दृष्टिकोणले नेपालकै अग्रणी जिल्ला भएको बताए। यस्तै निजी क्षेत्रले ठूला आयोजनामा पनि लगानी गर्न सक्छ भन्ने विश्वास बढेको उनको भनाइ छ। ‘कुनै समय १ मेघावा क्षमताको जलविद्युत आयोजना बन्योभन्दा निकै खुसी लाग्थ्यो। तर आज निजि क्षेत्रबाट सबैभन्दा ठूलो आयोजना बन्न लाग्दैछ। यसपटकको नीति तथा कार्यक्रममा सरकारले फोकस गरेर ५ क्षेत्र छुट्याइएको छ। त्यसमा विद्युत पक्कै प्राथमिकतामा छ,’ उनले भने

आउने पाँच वर्ष भित्र ताप्लेजुङमा एक हजार मेगावाट भन्दा बढी बिजुली उत्पादन हुने सिङ्गो राष्ट्रलाई उज्यालो बनाउने दावी गरे। यसले त्यहाँका स्थानीय समुदायको आर्थिक अवस्थामा उल्लेख्य सुधार हुने बताए।

तर सामान्य कुराले विद्युत निर्माणमा अवरोध गरिरहेको उनको भनाई छ। प्राकृतिक विपद्को कारण लगानिको जोखिम पर्ने गउनी बताउँछन्। यस्ता जोखिमबाट लगानिकर्ता निराश आउन नदिन सरकारले अभिभावकको जिम्मेवारी बहन गर्नुपर्ने उनको भनाई छ। यस्तै प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले नेपालीले नै नेपालको स्रोत नदीहरुलाई उपयोग गरेर विद्युत उत्पादन गर्नु खुसीको कुरा भएको बताए। उनले विद्युतीय ऐन २०८० संसदमा छलफलको क्रममा रहेको बताए।

हालसम्मकै सबैभन्दा ठूलो अर्धजलाशययुक्त आयोजना 
नेपाली लगानीकर्ताहरु र बैंक तथा वित्तीय संस्थाहरुले लगानी गरी बनाउन लागिएको यो आयोजनामा निजी क्षेत्रबाट निर्माण हुन लागेको हालसम्मकै सबैभन्दा ठूलो अर्धजलाशययुक्त आयोजना भएको दावी गरेका छन्। यो आयोजना ताप्लेजुङ जिल्लाको फक्तान्ग्लुंग गाउँपालिका र फुन्निलंग नगरपालिका भएर बहने तमोर नदिमा निर्माण गर्न लागिएको छ।

उक्त आयोजना स्वदेशी स्रोत प्रविधि र साधनको अधिकतम प्रयोग गरि निर्माण  गरिने र २०८५ साल जेठ १९ गतेसम्म सम्पन्न गरिने आयोजनाले बताएको छ। यो आयोजनाको ८ लाख घनमिटर पानी सञ्चित गर्ने क्षमताको हेड पोखरी छ। ८.७ किमी लामो भूमिगत हेडरेस टनेल र भूमिगत पावरहाउस फक्तालुंगागा गाउँपालिकामा रहनेछन्। आयोजनाको भूमिगत विद्युत गृह १०४ मिटर लामो २० मिटर चौडाइ हुनेछ।  टेलरेस फुन्ग्लिंग नगरपालिकामा रहने छ।

आयोजनाको ग्रसहेड ४५० मिटर छ। आयोजनामा ५७ मेगावाट क्षमताका पाँच वटा प्लेटोन टर्बाइनहरु जडान हुनेछन्। आयोजनाबाट वार्षिक एक हजार ६ सय ५५ गिगावाट आवर विद्युत उत्पादन हुने सक्छ। जसमध्ये सुख्खा यममा मात्रै ४४६ गिगावाट आवर विद्युत उत्पादन हुनेछ। आयोजनाबाट उत्पादित विद्युतलाई २२० केभीको करिब १५ किमी लामो डबल सर्किट विद्युत प्रसारण लाइनमार्फत ढुंगेसाँघु सबस्टेशनमा लगि राष्ट्रिय प्रसारण लाइनमा जोडिनेछ। यो आयोजना सञ्चालन आएको पहिलो वर्ष १० अर्ब १२ करोड रूपैयाँ आम्दानी विद्युत बिक्री गरेर प्राप्त गर्ने लक्ष्य लिइएको छ। त्यसपछि हरेक वर्ष विद्युत बिक्री बढाउँदै लगेर ९ वर्षमा १२ अर्ब ५५ करोड रूपैयाँ आम्दानी हुनेछ।

प्रकाशित मिति: शुक्रबार, जेठ २५, २०८१  १९:१२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
कल्पना घिमिरे
लेखकबाट थप
२८ करोडको सरकारी गाडी यसरी बन्यो कवाडी
आर्थिक सहायता र राजस्व संकलनको लक्ष्य नभेट्दा कूल बजेट खर्च २० प्रतिशत कमी
६ वर्षमा २२ सहकारी समस्याग्रस्तः चालू वर्ष थपियो बानेश्वरको नेपाल सहकारी वित्तीय संस्था लिमिटेड
सम्बन्धित सामग्री
रसुवा जाने वैकल्पिक सडक सञ्चालनमा, ठूला सवारी दुईतर्फी चल्ने ढिकुरे–फेदीबेसी चोक–हिरामुनिटार–चोगते–बोरे भञ्ज्याङ–सानो खोला–धनस्वारा–पाटिखर्क–भोर्ले–जिबजिबे–बोगटीटार हुँदै कालिकास्थान–धुन्चे जोड... सोमबार, भदौ २२, २०८३
पुलहरू बाढीले बगाएपछि त्रिशूली नदीमाथि जिपलाइन, स्थानीय आशावादी त्रिशूली नदीमाथिका पुलहरू बाढीले बगाएपछि पूरै समुदाय दुईतर्फ विभाजित भएका भएका छन् । बाढीका कारण छुट्टिएका गाउँहरूलाई पुनः जोड्न अहि... आइतबार, भदौ २१, २०८३
बाढीले क्षति पुर्‍याएका २० वटा झोलुंगे पुल तत्काल मर्मत गरी सञ्चालनमा ल्याइने क्षतिग्रस्त पुलको मर्मत तथा सञ्चालनमा सरकार युद्धस्तरमा लागेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ । शुक्रबार, भदौ १९, २०८३
ताजा समाचारसबै
बाढी प्रभावित विद्यार्थीलाई मनोसामाजिक परामर्शपछि मात्रै कक्षा सञ्चालन गर्न निर्देशन बुधबार, भदौ २४, २०८३
अन्नपूर्णको तेश्रो जित बुधबार, भदौ २४, २०८३
पब्जी मोबाईलको ग्लोबल ओपन च्याम्पियनसिप नेपालमा हुने बुधबार, भदौ २४, २०८३
सेनाले भोटेकोशीको टनेलमा थप एउटा शव फेला पर्‍यो बुधबार, भदौ २४, २०८३
जेनजी आन्दोलनका घाइतेहरूको नाटक प्रदर्शन, घाइतेहरूको संघर्ष अझै जारी छ बुधबार, भदौ २४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
कुशको प्रतिमा बनाएर अन्त्येष्टिपछि बेपत्ता व्यक्ति जीवित भेटिए के हुन्छ ? मंगलबार, भदौ २३, २०८३
राप्रपा संसदीय दलका नेता उद्धव थापासहित ४ सांसद पदमुक्त नहुने बुधबार, भदौ २४, २०८३
हयातको सानदार शतकसँगै नेपाललाई विशाल लक्ष्य मंगलबार, भदौ २३, २०८३
माइतीघरमा युवतीले गरिन् आत्मदाह प्रयास, उद्धार गरी ट्रमा सेन्टर पठाइयो मंगलबार, भदौ २३, २०८३
चिलिमे सुरुङमा उद्धारका लागि कुलमानलाई सेनाको बोलावट बुधबार, भदौ २४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बीपीको प्रजातान्त्रिक समाजवाद र कांग्रेसका राजनीतिक सौदाबाजी लोकराज अवस्थी
लोकतान्त्रिक समाजवाद : अवधारणा कि कार्यान्वयनमा समस्या ? धर्मेन्द्र विह्वल
क्षणभरमै सत्ता खरानी हुन सक्छ भन्ने जेन्जी विद्रोहको सन्देश नभुलौँ नेपाल लाइभ
जेनजी आन्दोलनको एक वर्ष : परिवर्तन भयो त? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
दुई आईजीपीबीच किन भयो बोलचाल बन्द ? बिहीबार, भदौ १८, २०८३
गणतन्त्रपछि पहिलोपटक मन्त्रालयमा झुण्ड्याइयो पूर्वराजाको तस्बिर आइतबार, भदौ २१, २०८३
मुटुको शल्यक्रिया गर्ने औजारमा बदमासी गर्ने बायोमेड कालोसूचीमा बुधबार, भदौ १७, २०८३
गृहमन्त्री गुरुङ सैनिक अस्पताल भर्ना आइतबार, भदौ २१, २०८३
कालिका मन्दिरका अध्यक्षले अर्थमन्त्रीलाई दिए साट्न नमिल्ने चेक, रास्वपा सांसद सुशील खड्काले गरेका थिए पहल सोमबार, भदौ २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्