• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, भदौ २८, २०८३ Sun, Sep 13, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार

दूध दिवसको सान्दर्भिकताः दूग्ध किसानको साढे ४ अर्ब बाँकी, स्टक देखाएर भुक्तानी गर्न आनाकानी 

64x64
कल्पना घिमिरे शनिबार, जेठ १९, २०८१  १३:४०
1140x725

काठमाडौं– ‘दूध तथा दुग्ध पदार्थ सेवन, दुग्ध व्यवसायको प्रवर्धन’ भन्ने मूल नाराका साथ सरकारले विश्व दूध दिवस मनाइरहेको छ। राष्ट्रिय दुग्ध विकास बोर्डको प्रमुख आयोजनामा शुक्रबार झापामा दिवसका लागि विशेष कार्यक्रम आयोजना गरिएको छ।

दूध दिवस मनाउँदा दूध तथा दुग्धजन्य वस्तु खानुपर्छ भन्ने जनचेतना फैलाउन सघाउ पुग्ने दुग्ध विकास बोर्डका प्राविधिक हर्षना श्रेष्ठ बताउँछिन्। ‘दूध कुन अवस्थामा के छ भन्ने विषयमा  थाहा हुन्छ। दूध तथा दुग्धजन्य पदार्थको उपयोग बढाउँ जाड रक्सी कोल्ड ड्रिंक नखाउँ बरु दूध खाउँ भन्ने सन्देश जान्छ। यसले मानिसमा दूध तथा दुग्धजन्य वस्तु खानु पर्छ भन्ने जनचेतना फैलाउन सघाउ पुग्छ। जसले दूध उद्योगको क्षमता अभिवृद्धि हुन्छ’ उनले भनिन्।

उता सरकारले दूध दिवस मनाइरहँदा हजारौं दूध तथा दुग्धजन्य पदार्थ उत्पादक किसान लामो समयदेखी भुक्तानी नपाएर मर्कामा छन्। दैनिक ७० लाख मेट्रिक टन दूध उत्पादन गर्ने हजारौँ किसानलाई सरकारले नै वेवास्ता गरेको केन्द्रीय दुग्ध सहकारी संघका अध्यक्ष कृष्णप्रसाद सापकोटा बताउँछन्।

‘सरकारले बाहिरी रुपमा किसानका लागि जति राम्रा कुरा गरेपनि भित्री रुपमा काम गरेको छैन। कूल साढे ४ अर्ब किसानको भुक्तानी बाँकी छ। डीडीसीले पौने २ खर्ब भुक्तानी गर्न बाँकी छ तर दूध किसानको पक्षमा बजेटमा कतै आएन,’ उनले भने।

सरकारी तथ्यांक अनुसार ४३ जिल्लाका किसान दूधको रकम भुक्तानी नपाएर अहिले निराशजनक अवस्थामा रहेको उनी बताउँछन्। सो बारे सरकारले वेवास्ता गरिरहेको उनको गुनासो छ।

Ncell 2
Ncell 2
nimb
nimb

अहिले देशैभरका किसानको करिब साढे ४ अर्ब रकम भुक्तानी हुन बाँकी रहेको सरकारी तथ्यांकले देखाउँछ। नेपाल दुग्ध विकास संस्थानले भुक्तानी गर्नुपर्ने मात्रै १ अर्ब रुपैयाँ बाँकी रहेको संस्थानका निमित्त उपमाहा प्रबन्धक राजेन्द्र अधिकारी बताउँछन्।

बिक्रीभन्दा संकलन बढि हुँदा दूध तथा तुग्धजन्य पदार्थ ठूलो परिमाणमा स्टक रहेको उनको भनाइ छ। अहिले डिडिसीमा मात्रै करिब १ हजार ५० मेट्रिक टन धूलो दूध र ८५० मेट्रिक टन बटर रहेको अधिकारीले बताए। सो धुलो दूध र बटर करिब १ अर्ब ५० करोड मूल्य बराबरको रहेको उनको भनाइ छ।

‘यतिखेर दूध उत्पादन बढि भएको छ। निजी डेरीले खरीद नगरेपछि सरकारी भएकाले डीडीसीले खरिद गर्नैपर्छ। अहिले बिक्रीभन्दा संकलन बढेको छ। किसानहरुले पनि बिक्री नभएकाले भुक्तानी जहिल्य गर्दा पनि हुन्छ। हाम्रो दूध खरीद गरिदिनु भनेर आउँछन्। विस्तारै भुक्तानी गर्ने प्रयास गर्दै छौं,’ उनले भने।

हाल किसानको ३५ करोड रुपैयाँ भुक्तानी गरिसकेको बताए। दुग्ध पदर्थ व्यवसायी सुमित केडिया एसएमपी र बटर ४ अर्ब ६० करोड रुपैयाँको दुग्धजन्य पदार्थ बाँकी रहेको दावी गर्छन्। दूध तथा दुग्धजन्य पदार्थ मौज्दात रहेका कारण नै किसानलाई भुक्तानी दिन नसकेको बताए।

‘हाल  किसानलाई ३ अर्ब ४० करोड भुक्तानी दिन बाँकी छ। यसको अर्थ स्टक भएकै कारण किसानको भुक्तानी गर्न नसकेको हो। तर भुक्तानी गर्ने प्रयास गरिरहेका छौँ,’ केडियाले भने। आर्थिक वर्ष २०८१÷०८२ को बजेटमा पनि दूध व्यवसायीको समस्या समाधान गर्ने कुनै कुरा उल्लेख नभएको उनको भनाइ छ।
 
‘यसपालीको बजेटमा यसका केही न केही राहतका कुरा आउँछन् सोचेका थियौं तर केहि आउन सकेन। पछिल्लो समय किसानको दूध उत्पादन घटेकाले एसएमपी प्रयोग  गरेर दूध तयार गरेका छौ। अहिलेको समस्या भनेको बटरको हो,’ उनले भने। 

प्रकाशित मिति: शनिबार, जेठ १९, २०८१  १३:४०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
कल्पना घिमिरे
लेखकबाट थप
२८ करोडको सरकारी गाडी यसरी बन्यो कवाडी
आर्थिक सहायता र राजस्व संकलनको लक्ष्य नभेट्दा कूल बजेट खर्च २० प्रतिशत कमी
६ वर्षमा २२ सहकारी समस्याग्रस्तः चालू वर्ष थपियो बानेश्वरको नेपाल सहकारी वित्तीय संस्था लिमिटेड
सम्बन्धित सामग्री
सुनचाँदीको मूल्य बढ्यो नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुन प्रतितोला ३ लाख २ हजार २०० रुपैयाँमा कारोबार भइरहेको हो । आइतबार, भदौ २८, २०८३
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (आइतबार) का लागि कृषिउपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ। आइतबार, भदौ २८, २०८३
कोरलामा आयातको चाप, ईभीको जाँचपास दैनिक तीन गुणाभन्दा बढी रसुवागढी–केरुङ र तातोपानी नाका बन्द भएपछि चीनसँगको उत्तरी कोरला नाकाबाट हुने आयातमा उल्लेख्य वृद्धि भएको छ। आइतबार, भदौ २८, २०८३
ताजा समाचारसबै
एशियाली खेलकुदका लागि नेपाली क्रिकेट टोली घोषणा आइतबार, भदौ २८, २०८३
कांग्रेस अनुशासन समितिका संयोजक तारामान गुरुङको राजीनामा स्वीकृत आइतबार, भदौ २८, २०८३
रविको जन्मदिनमा बालेनको शुभकामना देखिएन, बढ्दो दूरीको संकेत हो? आइतबार, भदौ २८, २०८३
देउवा नेतृत्वको पुरानो समितिका नेतालाई कांग्रेसले फेरि समेट्ने, महाधिवेशनमा सबैलाई सहभागी गराउने निर्णय आइतबार, भदौ २८, २०८३
बाढीपहिरोपछि सडक सञ्चालनमा ल्याउन परीक्षण, २० सवारी पास आइतबार, भदौ २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
शिवपुरीको धाप ड्याम फुट्ने त्राससँगै रोकथामको प्रयास जारी शनिबार, भदौ २७, २०८३
शिक्षामन्त्रीमाथि आक्रमणको प्रयास [भिडियोसहित] शनिबार, भदौ २७, २०८३
गगनको प्रतिबद्धतापछि खड्का पक्ष महाधिवेशन प्रक्रियामा सहभागी हुने शनिबार, भदौ २७, २०८३
२०१९ मै मारिएको भनिएका ओसामाका छोरा हमजा बिन लादेन जीवितै छन् ? ५० मिनेटको भिडियोपछि फेरि उठ्यो पुरानो रहस्य शनिबार, भदौ २७, २०८३
के बालेन, रवि, सुदन, सागरलगायत रास्वपाका नेताको उदयमा अमेरिकाको हात छ? शनिबार, भदौ २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
विपत्तिको पीडाले फिक्का बनाएको तीज प्रमिला कार्की
बुवा : आफ्ना सपना थाती राख्ने नायक नेपाल लाइभ
महाविपत्तिमा पनि पक्षधरता : भत्कँदै नेपाली मौलिकता ! प्रदीप सत्याल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
शिवपुरीको धाप ड्याम फुट्ने त्राससँगै रोकथामको प्रयास जारी शनिबार, भदौ २७, २०८३
शिक्षामन्त्रीमाथि आक्रमणको प्रयास [भिडियोसहित] शनिबार, भदौ २७, २०८३
गणतन्त्रपछि पहिलोपटक मन्त्रालयमा झुण्ड्याइयो पूर्वराजाको तस्बिर आइतबार, भदौ २१, २०८३
कालिका मन्दिरका अध्यक्षले अर्थमन्त्रीलाई दिए साट्न नमिल्ने चेक, रास्वपा सांसद सुशील खड्काले गरेका थिए पहल सोमबार, भदौ २२, २०८३
गृहमन्त्री गुरुङ सैनिक अस्पताल भर्ना आइतबार, भदौ २१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्