• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, भदौ ८, २०८३ Mon, Aug 24, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
ब्लग

तेह्रथुमबाट चार दलका उम्मेदवार सिफारिश

64x64
नेपाल लाइभ बिहीबार, असोज २६, २०७४  १४:३१
1140x725

तेह्रथुम – तेह्रथुमबाट दलहरुले संघीय र प्रादेशिक निर्वाचनका लागि धमाधम उम्मेदवार सिफारिश गरिरहेका छन्। 

अहिलेसम्म नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र र संघीय समाजवादी फोरमले उम्मेदवारका आकाङ्क्षीको सूची सिफारिश गरेको जनाएका छन्।

नाम सिफारिश भएपछि उम्मेदवारीका लागि नेताहरुको दौडधुपसमेत शुरु भएको छ। 


तेह्रथुममा प्रतिनिधि सभामा प्रत्यक्षतर्फ नेपाली काँग्रेसबाट केन्द्रीय सदस्य तथा भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्री सीता गुरुङको नाम सर्वसम्मत सिफारिश भएको छ। 

एमालेले सांसद भवानीप्रसाद खापुङ, पूर्वजिल्ला अध्यक्ष तेजमान कन्दङवा र पूर्वसभासद् विष्णुमाया विकको नाम सिफारिश गरिएको छ। 

माओवादी केन्द्रले निजी तथा संस्थागत विद्यालय अर्गनाइजेशन प्याब्सनका केन्द्रीय अध्यक्ष विजय सम्बाहाम्फेलाई सिफारिश गरेको छ। 

संघीय समाजवादी फोरमले केन्द्रीय महासचिव रणध्वज कन्दङवा, डिबी सुब्बा, तीर्थ अधिकारी, इन्द्र सुब्बाको नाम पठाएको जनाएको छ। समानुपातिकतर्फ अझै धेरै आकाङ्क्षी देखिएका छन्। 

काँग्रेसले प्रतिनिधि सभा समानुपातिकतर्फ पूर्वसभासद् तुलसी सुब्बा, पूर्वजिल्ला सभापति रामनारायण ढुंगाना, गुरुप्रसाद भट्टराई र राज्यप्रसाद लिम्बूको नाम सिफारिश गरेको छ। 

nimb
nimb
Ncell 2
Ncell 2

नेकपा एमालेले भीमप्रसाद घिमिरे, अर्जुन ढुंगाना र जमुना सुवेदी तथा माओवादी केन्द्रले केन्द्रीय पोलिटब्यूरो सदस्य दुर्गाप्रसाद चापागाईं र पूर्वविधायक फुर्वी शेर्पाको नाम पठाएको छ। 

यस्तै संघीय समाजवादी फोरम नेपालले लोकबहादुर सिंगक, वेदाहाङ कन्दङवा, अस्मिता याख्खा र मानभगत दमाईंको नाम पठाएको जनाएको छ।

प्रदेश सभा सदस्य निर्वाचनतर्फ क्षेत्र नं १ मा प्रत्यक्षतर्फ काँग्रेसले जिल्ला सभापति गोविन्द ढुंगानाको नाम सर्वसम्मत पठाएको छ भने एमालेले पनि जिल्ला अध्यक्ष लक्ष्मण तिवारी र पूर्वजिविस सभापति किशोरचन्द्र दुलालको नाम सिफारिश गरेको छ। 

माओवादी केन्द्रले जिल्ला संयोजक इन्द्र इम्सङ र सहसंयोजक गणेशकुमार सेनको नाम पठाएको छ । संघीय समाजवादी फोरमले सूर्य मादेनको नाम सर्वसम्मत पठाएको छ। 

यस्तै समानुपातिकतर्फ नेपाली काँग्रेसबाट अर्जुन तुम्बाहाम्फे, अर्जुन माबोहाङ, सन्तोष सुब्बा, विपीन सुब्बा, टेकराज तिगेलालगायत दर्जनभन्दा बढी नेताहरुको नाम सिफारिश भएको छ। 

एमालेबाट प्रदेश कमिटी सदस्य अनुभूतिबम नेपाली, पिताम्बर तिम्सिना, धर्म खुलाल, गणेश सोदेम्बा, तुलसी अधिकारी, रेनुका भट्टराई र तारा गुरुङको नाम पठाइएको पार्टीले जनाएको छ। 

यस्तै माओवादी केन्द्रले दिलकुमारी लिम्बू र तेजेन्द्र कुरुम्बाङको नाम पठाएको छ भने संघीय समाजवादी फोरमले सर्वजित निङलेकु, नारायणमान गुरुङ र सेमिमा तुम्बाहाम्फेको नाम पठाएको छ। 

प्रदेश सभा सदस्यको निर्वाचन क्षेत्र नं २ मा प्रत्यक्षतर्फ नेपाली काँग्रेसले नारायणकुमार इङनाम, बालकुमार गुरुङ र उत्तमसिंह थाम्देनको नाम सिफारिश गरेको छ। 

एमालेले बाबुराम थापा, सिर्जना लामा र विश्वराज खापुङ तथा माओवादी केन्द्रले सुशिला कन्दङवा, भीमप्रसाद कन्दङवा र ताराप्रसाद भटराईको नाम पठाएको जनाएका छन्। 

संघीय समाजवादी फोरमले भने यो क्षेत्रबाट पनि सर्वसम्मत रुपमा सन्तोष लिम्बूलाई उम्मेदवार बनाउने भएको छ । प्रदेश सभा क्षेत्र नं २ मा नै समानुपातिकतर्फ काँग्रेसले गणेश घिमिरे, केशव भेटुवाल, भीष्म थपलिया, हरिप्रसाद डाँगी, हेमन्त गुरुङ, केदार गहतराज, जमुना वर्देवा लगायतको नाम सिफारिश गरेको जनाएको छ। 

एमालेले रामचन्द्र थपलिया, नेत्र पन्धाक र लक्ष्मी कार्की तथा माओवादी केन्द्रले तेजमान कन्दङवा, बलिराज इङनाम र चुडामणि बरालको नाम पठाएको माओवादी केन्द्रले जनाएको छ। 

संघीय समाजवादी फोरमले कपिलदेव सिंगक, सावित्रा राई, सुवीन्द्र थेगुवा र मानध्वज सम्बाहाम्फेको नाम पठाएको छ । जिल्लाबाट राप्रपा, लिम्बुवान्, नेकपा मालेलगायत दलहरुले पनि उम्मेदवारको नाम तय गरिरहेको बुझिएको छ। रासस

प्रकाशित मिति: बिहीबार, असोज २६, २०७४  १४:३१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
उदयपुरको बेलकामा स्कुल बससँग अटो ठोक्कियो, अटोमा सवार दुई जनाको मृत्यु
बालिका बलात्कारपछि हत्या घटना: आरोपी किशोरको बयानको भिडियो खिच्ने एक प्रहरी पक्राउ, अरु चार जनामाथि अनुसन्धान
अपराधीलाई सजाय दिने जिम्मा आमाहरुलाई दिन कांग्रेस सांसद कर्णको माग
सम्बन्धित सामग्री
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ भक्तपुर क्यान्सर अस्पतालमा उनको परीक्षण भयो। मनको त्यो डर तीतो सत्यमा परिणत भयो। उनलाई ठूलो आन्द्राको क्यान्सर रहेछ, त्यो पनि चौथो च... आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता ओखलढुंगा र दैलखकी यी दुई जना मात्र होइन, नेपालमा अझै पनि ५३ प्रतिशत गर्भपतन असुरक्षित रुपमा हुने गरेको तथ्यांक छ। नेपाल सरकारले सन्... शनिबार, असोज ११, २०८२
ताजा समाचारसबै
उदयपुरको बेलकामा स्कुल बससँग अटो ठोक्कियो, अटोमा सवार दुई जनाको मृत्यु सोमबार, भदौ ८, २०८३
बालिका बलात्कारपछि हत्या घटना: आरोपी किशोरको बयानको भिडियो खिच्ने एक प्रहरी पक्राउ, अरु चार जनामाथि अनुसन्धान सोमबार, भदौ ८, २०८३
अपराधीलाई सजाय दिने जिम्मा आमाहरुलाई दिन कांग्रेस सांसद कर्णको माग सोमबार, भदौ ८, २०८३
लगानीमैत्री वातावरण निर्माणमा सरकार गम्भीर नभएको सांसद स्वाँरको आरोप सोमबार, भदौ ८, २०८३
प्रतिनिधि सभा बैठक (लाइभ) सोमबार, भदौ ८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
काठमाडौंमा छोराको हत्याको खबर सुनेपछि दाङमा आमाको पनि मृत्यु आइतबार, भदौ ७, २०८३
सम्पत्तिको विवादले लियो दुई वर्षीया बालिकाको ज्यान, सौतेनी आमा पक्राउ आइतबार, भदौ ७, २०८३
सप्तरीमा हराएकी २ वर्षीया बालिका घरपछाडि झाडीमा मृत भेटिइन् आइतबार, भदौ ७, २०८३
गरिमा चौधरीको हत्यामा संलग्न आरोपमा थप १ जना पक्राउ सोमबार, भदौ ८, २०८३
प्रधानमन्त्री शाह काठमाडौँ प्रस्थान आइतबार, भदौ ७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
११ हजार कर्मचारी कारबाहीको दायरामा बुधबार, भदौ ३, २०८३
जब पत्रकार किशोर श्रेष्ठ इजलासमै रोए... सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्