• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक १, २०८३ Sun, Oct 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार

१३३ देशसँग नेपालको व्यापार घाटा, वैदेशिक व्यापार घाटा पुग्यो ११ खर्ब ७७ अर्ब

64x64
कल्पना घिमिरे सोमबार, जेठ ७, २०८१  १७:०९
1140x725

काठमाडौं –  चालू आर्थिक वर्षको वैशाख मसान्तसम्म (१० महिना) मा १० महिनामा नेपालको व्यापार १६८ वटा देशसँग भएको छ। जसमध्ये १३३ वटा देशसँग नेपालको व्यापार घाटामा रहेको छ भने ३५ देशसँग मात्रै देशको व्यापार नाफामा रहेको केन्द्रीय भन्सार विभागले जनाएको छ।

यस्तै चालू आर्थिक वर्षको १० महिनामा १४  खर्ब २९ अर्ब ५३ करोड रुपैयाँ बराबरको वैदेशिक व्यापार भएको छ। जसमध्ये १३ खर्ब ३ अर्ब ३५ करोड रुपैयाँको कूल आयात भएका छ भने १ खर्ब २६ अर्ब १७ करोड रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ। जसअनुसार देशको व्यापार घाटा ११ खर्ब ७७ अर्ब १८ करोड रुपैयाँ बराबर रहेको विभागले जनाएको छ।

अघिल्लो वर्षको सोहि अवधिमा १४ खर्ब ६६ अर्ब २२ करोड रुपैयाँ बराबरको वैदेशिक व्यापार भएको थियो। जसअनुसार वैदेशिक व्यापारमा २.५० प्रतिशतले गिरावट आएको केन्द्रीय भन्सार विभागले जनाएको छ।

जमध्ये अघिल्लो वर्षको सोही अवधिमा १३ खर्ब ३५ अर्ब ३२ करोड रुपैयाँको आयात हुँदा १ खर्ब ३० अर्ब ९० करोड रुपैयाँको निर्यात भएको थियो। जसअनुसार देशको अघिल्लो वर्ष व्यापार घाटा १२ खर्ब ४ अर्ब ४२ करोड रुपैयाँ रहेको विभागको तथ्यांकमा उल्लेख छ।

प्रतिशतका हिसाबमा भन्ने होभने चालू वर्षको १० महिनामा ९१.१७ प्रतिशतको आयात हुँदा ८.८३ प्रतिशत निर्यात भएको छ। गत वर्षको सोही अवधिमा ९१.०७ प्रतिशत आयात हुँदा ८.९३ प्रतिशत निर्यात भएको थियो।

Ncell 2
Ncell 2
nimb
nimb

यस्तै आयात निर्यात दुवैम गिरावट आएपनि राजस्व संकलन भने अघिल्लो वर्षको तुलनामा बढेको छ। चालू वर्षको वैशाख मसान्तसम्ममा भन्सार बाट ३ खर्ब ४२ अर्ब ७७ करोड रुपैयाँ बराबर राजस्व संकलन गरेको छ। गत वर्षको यसै अवधिमा ३ खर्ब ८ अर्ब ४४ करोड रुपैयाँ बराबर राजस्व संकलन भएको विभागको तथ्यांकमा उल्लेख छ।

२ खर्ब ७६ अर्बको पेट्रोलियम पदार्थ आयो
वैशाख मसान्तसम्ममा सबैभन्दा बढि पेट्रोलियम पदार्थ आयात भएको भन्सार विभागको तथ्यांकमा उल्लेख छ। सो अवधिमा २ खर्ब ७६ अर्ब ७ करोड रुपैयाँको पट्रोलियम पदार्थ आयात भएको छ।

३४ अर्ब २२ करोड रुपैयाँको फार्मासिटिकल प्रोडक्ट, ४८ अर्ब ६२ करोड रुपैयाँ बराबरको प्लाष्टिक तथा प्लाष्टिकजन्य वस्तु आयात भएको छ। १ खर्ब २३ अर्ब २३ करोड रुपैयाँको फलाम तथा फलामजन्य वस्तु, ८७ अर्ब रुपैयाँ बराबरको बोइलर मेशिन,८४ अर्ब ४१ करोड रुपैयाँको इलेक्ट्रिकल मेशिन, ४२ अर्ब २४ करोडको मेटल, ६७ अर्ब रुपैयाँको सवारी साधनका पार्टपुर्जा, आयात भएको भन्सार विभागको तथ्यांकमा उल्लेख छ।

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

४४ अर्ब ६८ करोडको फलफूल र तरकारी
वैशाख मसान्तसम्ममा ४४ अर्ब ६८ करोड रुपैयाँ बराबरको फलफूल र तरकारी आयात भएको छ। जसमध्ये २४ अर्ब ७० करोड रुपैयाँ बराबरको तरकारी आयात भएको छभने १९ करोड ९८ करोड रुपैयाँ बराबरको फलफूल आयात भएको छ।
 
४० अर्ब ७ करोड रुपैयाँको मोती आयात भएको छभने ३३ अर्बको कपडा, ४० अर्ब  ३९ करोड रुपैयाँको प्रशोधित तथा पामतेल आयात भएको छ। 

यी हुन सर्वाधिक निर्यात भएका वस्तु
चालू आर्थिक वर्षको १० महिनामा सर्वाधिक निर्यात हुने वस्तुमध्ये फलाम तथा फलामका तयारी सामग्री, कपडा, चियाकफी, फलफूक तथा तरकारीका बोटबिरुवा, रहेका छन्। जसमध्ये १४ अर्ब ६ करोड रुपैयाँको फलाम तथा फलामजन्य वस्तुनिर्यात भएको छ। यस्तै  ११ अर्ब ४१ करोड रुपैयाँ बराबरको चिया कफी निर्यात भएको छ।

यस्तै वैशाख मसान्तसम्ममा ९ अर्ब ५४ करोड रुपैयाँको नेपाली गलैँचा, १२ अर्ब ४६ करोडको कपडा, ६ अर्ब ७९ करोडको काठ, ७ अर्ब २० करोडको फलफूल र तरकारीका बिरुवा,७ अर्ब ४४ करोडको प्रशोतित तेल लगायतका वस्तुहरु निर्यात भएको विभागको तथ्यांकमा उल्लेख छ। 

प्रकाशित मिति: सोमबार, जेठ ७, २०८१  १७:०९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
कल्पना घिमिरे
लेखकबाट थप
२८ करोडको सरकारी गाडी यसरी बन्यो कवाडी
आर्थिक सहायता र राजस्व संकलनको लक्ष्य नभेट्दा कूल बजेट खर्च २० प्रतिशत कमी
६ वर्षमा २२ सहकारी समस्याग्रस्तः चालू वर्ष थपियो बानेश्वरको नेपाल सहकारी वित्तीय संस्था लिमिटेड
सम्बन्धित सामग्री
३ हजारको सामान किनिन्, सन्तमायालाई पर्‍यो १० लाखको चिठ्ठा नुवाकोटस्थित एसएस फेन्सी हाउसबाट सामान खरिद गरेपछि बिल लिएकी तामाङको कुपन नम्बर ०८१६३२५१५८४९ गोलाप्रथाबाट छनोट भएको हो। आइतबार, कात्तिक १, २०८३
करदाता प्रोत्साहन उपहार आज घोषणा हुँदै, दीपकराज र दीपाश्रीले विजेता छान्ने असोज १६ गतेदेखि मसान्तसम्मको अवधिका लागि सञ्चालन गरिएको यस चरणमा कुल १७ जना विजेता छनोट गरिने आयोजकले जनाएको छ। आइतबार, कात्तिक १, २०८३
यस्तो छ ,आजको लागि विदेशी मुद्राको विनिमयदर नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । जसनुसार शनिबार अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ६४ पैस... शनिबार, असोज ३१, २०८३
ताजा समाचारसबै
भारतकाे प्रियागोल्डका बिस्कुट नेपालमा प्रतिबन्ध, बजारबाट फिर्ता गर्न निर्देशन आइतबार, कात्तिक १, २०८३
मुटुसम्बन्धी समस्या देखिएपछि पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना आइतबार, कात्तिक १, २०८३
सुनसरीमा झन्डै एक टन गाँजा बरामद, चार जना पक्राउ आइतबार, कात्तिक १, २०८३
प्युठान कारागारको वाथरुममा कैदी मृत फेला आइतबार, कात्तिक १, २०८३
पत्रकार किशोर श्रेष्ठ प्रकरणमा प्रेस काउन्सिल अध्यक्षले भने- प्रहरीको कामकारबाहीको जवाफ काउन्सिलले दिने होइन आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
पत्रकार किशोर श्रेष्ठ प्रकरणमा प्रेस काउन्सिल अध्यक्षले भने- प्रहरीको कामकारबाहीको जवाफ काउन्सिलले दिने होइन आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्