• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज २०, २०८३ Tue, Oct 6, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

मनोरञ्जन क्षेत्रमा काम गर्ने ६  प्रतिशतसँग मात्रै नियुक्ति पत्र

64x64
नेपाल लाइभ शुक्रबार, जेठ ४, २०८१  १४:३६
1140x725

काठमाडौं- नेपालको मनोरञ्जन क्षेत्रमा काम गर्ने जम्मा ६ प्रतिशतसँग मात्रै नियुक्ति पत्र रहेको पाइएको छ। महिलाका निम्ति महिला मञ्च नेपाल (वफोवन), शक्ति समूह र श्रमिक महिला साझा मञ्चले गरेको अध्ययनले यस्तो देखाएको हो।
 
भनिएको छ,  'जम्मा ६ प्रतिशतसँग मात्रै लिखित नियुक्ति पत्र रहेको छ। ४७ प्रतिशतले अतिरिक्त पारिश्रमिक बिना नै ८ घन्टा भन्दा बढी काम गर्छन्।'

अध्ययन क्याबिन रेस्टुरेन्ट, डान्स बार, खाजा घर, दोहोरी रेस्टुरेन्ट र मसाज तथा स्पा सेन्टरमा केन्द्रीत थियो। काठमाडौं महानगर टोखा, पोखरा र इटहरीका ५०७ जना महिला कामदार उक्त अध्ययनमा सहभागी थिए।

अध्ययनका अनुसार धेरैले कामका क्रममा दुर्व्यवहार भएको गुनासो गरेका छन्। कानुन हुँदाहुँदै पनि ४६ प्रतिशतले हिंसा र दुर्व्यवहार अनुभव भएको बताएका छन्। ठूलो संख्याले १७ हजार ३ सय भन्दा कम कमाउने गरेको देखिएको छ भने कुनै सामाजिक सुरक्षाको प्रबन्ध समेत नभएको पाइएको छ।

अध्ययन सन् २०२३ मा गरिएको थियो। महिला आयोगमा दुई दिनअघि मात्रै अध्ययन प्रतिवेदन सार्वजनिक गरिएको हो। उक्त सर्वेको नेतृत्व महिलाका निम्ति महिला मञ्च नेपाल वफोवनले गरेको थियो।

अध्ययनका अनुसार ६२ प्रतिशत कामदारहरु २०-३० वर्ष उमेरका रहेका छन्। धेरै युवा उमेरका श्रमिकहरु डान्स बार र क्याबिन रेस्टुरेन्टमा भेटिएका छन्। 'क्याबिन रेस्टुरेन्ट, दोहोरी रेस्टुरेन्ट, डान्स बारमा अविवाहितको संख्या बढी थियो भने खाजाघर र मसाज सेन्टरमा मिश्रित भेटिएको थियो। त्यसमा पनि ठूलो संख्यामा छुट्टिएर बसेका, पारपाचुके गरेका र एकल महिलाहरु थिए,' अध्ययनमा उल्लेख छ।

Ncell 2
Ncell 2
nimb
nimb

मनोरञ्जन क्षेत्रमा काम गर्ने मध्ये ७७ प्रतिशत भाडाको घरमा बस्छन् । ८ प्रतिशत आफन्तकोमा, ७ प्रतिशतले कोठा सेयर गरेर बसेका छन भने ७ प्रतिशतको आफ्नै घर छ। २ प्रतिशत भने काम गर्ने ठाउँमै बस्ने गरेको पाइएको छ।

धेरैले काममा जाँदा बच्चालाई ठूलो बच्चा वा परिवारका अन्य सदस्यलाई जिम्मा लगाउने गरेका छन्। ३० प्रतिशतले भने बच्चालाई घरमा एक्लै छाडेर काममा आउनुपर्ने बाध्यता रहेको सुनाएका छन्।

मनोरञ्जन क्षेत्रमा काम गर्नेहरुमा शिक्षाको कमी रहेको देखिएको छ। जम्मा ६ प्रतिशतले मात्रै स्नातक तहसम्म अध्ययन गरेका छन्। १९ प्रतिशतसँग प्लस टु तहको पढाइ छ । २८ प्रतिशतले एसएलसीसम्म गरेका छन्। खाजाघरमा १६ प्रतिशत अशिक्षित छन् भने मसाज पार्लरमा १४ प्रतिशत अशिक्षित श्रमिक छन्। सहज प्रवेश, औपचारिक शिक्षा अनिवार्य नहुनु र सम्भावित उच्च आयको लोभले यहाँ आइपुग्ने गरेको देखिएको छ।

Xtrem
Xtrem

कामको चाप उच्च, न्युन तलब, जागिरको सुरक्षाको अभाव र स्वास्थ्यका कारण श्रमिकहरु यो क्षेत्रबाट बाहिरिने गरेका छन्। अध्ययनले मनोरञ्जन क्षेत्रलाई पनि कानुनी दायरामा ल्याउन सरकारलाई सुझाएको छ। त्यहाँ काम गर्ने  श्रमिकलाई श्रम ऐन अनुसारको सेवासुविधा दिइनुपर्ने पनि त्यहाँ उल्लेख छ।

'स्थानीय तहको अनुगमन संयन्त्र क्रियाशील गराउनुपर्ने, हिंसामा शुन्य सहनशिलता,  न्युनतम ज्याला अनिवार्य र वडा तहमा श्रमिक डेस्क हुनुपर्ने र श्रमिकको नियमित अडिट हुनुपर्ने देखिन्छ,' अध्ययनपछि सुझाव दिइएको छ,  'श्रमिकलाई औपचारिक नियुक्ति पत्र दिइनुपर्ने, काम गर्ने वातावरण सुरक्षित बनाउनु पर्ने र क्षमताको विकासको अवसर दिनुपर्ने देखिन्छ।'

प्रकाशित मिति: शुक्रबार, जेठ ४, २०८१  १४:३६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
मोरङमा धानबारीबाट २१० किलो गाँजा बरामद
कांग्रेसको बन्द सत्र जारीः सभापति, उपसभापति, महामन्त्री र कोषाध्यक्षको प्रतिवेदन पारित गरिँदै
डा. मिनेन्द्र रिजालद्वारा कांग्रेस उपसभापतिमा उम्मेदवारी घोषणा
सम्बन्धित सामग्री
अभिनेता मुश्ताक खानको निधन, ‘आशिकी’देखि ‘वेलकम’सम्मका भूमिकाबाट बनाएका थिए छुट्टै पहिचान सुरेश श्यामलाल गुप्ताका अनुसार मुश्ताक खानलाई पाँच वर्षअघि फोक्सोको क्यान्सर भएको थियो। उपचारपछि उनी निको भएका थिए। तर करिब दुई साता... बिहीबार, असोज ८, २०८३
सलमान खानले बिग बोसको स्टेजमै किन टोपी र ज्याकेट खोले ? शनिबारको एपिसोडअघि सार्वजनिक गरिएको प्रोमोमा सलमानले आफूलाई ‘भाइ मोटा हो गया है’ भन्दै ट्रोल गरिएको प्रसंग उठाएका छन् । त्यसपछि उनले... आइतबार, असोज ४, २०८३
‘मिसेस नेपाल वर्ल्ड २०२६’ को स्यासिङ सम्पन्न, २२ प्रतिस्पर्धी अन्तिम चरणमा थापागाउँस्थित बानेश्वर हिल्समा आयोजित समारोहमा देशभर गरिएका अडिसनबाट छनोट भएका २२ जना अन्तिम प्रतिस्पर्धीहरूलाई ट्याग नम्बर र सष्निज... शुक्रबार, असोज २, २०८३
ताजा समाचारसबै
मोरङमा धानबारीबाट २१० किलो गाँजा बरामद मंगलबार, असोज २०, २०८३
कांग्रेसको बन्द सत्र जारीः सभापति, उपसभापति, महामन्त्री र कोषाध्यक्षको प्रतिवेदन पारित गरिँदै मंगलबार, असोज २०, २०८३
डा. मिनेन्द्र रिजालद्वारा कांग्रेस उपसभापतिमा उम्मेदवारी घोषणा मंगलबार, असोज २०, २०८३
लोकतन्त्र बलियो बनाउन सरकारलाई खबरदारी गर्ने नागरिक समाज आवश्यक : विमल कोइराला मंगलबार, असोज २०, २०८३
भारतबाट दसैँ मनाउन पाँच दिनमा ५० हजारभन्दा बढी नेपाली स्वदेश फर्किए मंगलबार, असोज २०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
चोलेन्द्र प्रकरणमा तानिए सशस्त्रका एआईजी वंशीराज दाहाल , सूचना चुहाएको भन्दै निलम्बित सोमबार, असोज १९, २०८३
प्रधानमन्त्री बालेन शाहको दावी ‘ कांग्रेसले २०१५ सालदेखि घोषणा पत्रमा लेख्यो, हामीले लालपुर्जा वितरण सुरु गर्‍यौं ’ सोमबार, असोज १९, २०८३
किन जादै छन गृहमन्त्री सुधन गुरुङ नयाँ दिल्ली ? सोमबार, असोज १९, २०८३
सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्