• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज ९, २०८३ Fri, Sep 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

संविधान दिवस : सरकारद्वारा ५ सय १ जनालाई पदक घाेषणा, सूचीमा अधिकांश सुरक्षा अधिकारी

64x64
नेपाल लाइभ बुधबार, असोज ३, २०७५  १२:४९
1140x725

काठमाडाैं– सरकारले संविधान दिवसको अवसरमा क्षेत्रमा ५ सय १ जनालाई विभूषित गर्ने भएको छ। सरकारले राजनीतिज्ञ, संस्कृतिविद्, पत्रकार, कलाकार, साहित्यकार समाजसेवी, संगीतकार, कर्मचारीलगायत विभिन्न क्षेत्रका व्यक्तिहरुलाई विभूषित गर्न लागेको हो। 

_x000D_ _x000D_

सरकारले पुष्पलाल श्रेष्ठलाई मरणोपरान्त नेपाल रत्न पदक प्रदान गर्ने भएको छ। त्यस्तै, महाउज्ज्वल राष्ट्रद्वीप प्रथम श्रेणी पदक संस्कृतिविद् सत्यमोहन जोशी, राष्ट्रकवि माधवप्रसाद घिमिरेलाई प्रदान गर्ने निर्णय गरेको छ। यस्तै महाउज्ज्वल राष्ट्रद्वीप प्रथम श्रेणी पदक राजनीतिज्ञ गजेन्द्रनारायण सिंह संगीतकार अम्बर गुरुङलाई मरणोपरान्त प्रदान गरिने भएको छ। 

_x000D_ _x000D_

सुप्रसिद्ध जनसेवा श्री प्रथम श्रेणी पदक प्रधानन्यायाधीश ओमप्रकाश मिश्रलाई प्रदान गरिने भएकोे छ भने उज्ज्वल कीर्तितमय राष्ट्रदीप द्वितीय श्रेणी पदक इतिहासकार तथा समाजशास्त्री डा. बालकृष्ण पोखरेल र संस्कृतिविद् जगमान गुरूङलाई प्रदान गरिदैंछ। 

_x000D_ _x000D_

सुकीर्तिमय राष्ट्रदीप तृतीय श्रेणी पदक कवि दिनेशहरि अधिकारी, कलाकार हरिप्रसाद रिमाल (मरणोपरान्त) र इतिहासविद् प्रा.डा. दिनेशराज पन्तलाई प्रदान गरिंदैछ। 

_x000D_ _x000D_

सुप्रबल जनसेवा श्री तृतीय श्रेणी विभिन्न क्षेत्रका ९६ व्यक्तिहरुलाई प्रदान गरिएको छ। यो पदक पाउनेमा कर्मचारी, पत्रकारदेखि सामाजिक अभियान्तासम्म छन्। 

_x000D_ _x000D_

यो पदक पाउने सचिव र प्रमुख सचिवमा निर्वाचन आयोग नेपालका सचिव बेगेन्द्रराज शर्मा पौड्याल, कानून न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव राजिव गौतम, रक्षा मन्त्रालयका सचिव विष्णुप्रसाद लम्साल, परराष्ट्र मन्त्रालयका सचिव शंकरदास बैरागी, वन तथा वातावरण मन्त्रालयका सचिव डा.विश्वनाथ ओली, मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय प्रदेश नम्बर २ का प्रमुख सचिव राजेश्वरमान सिंह र मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय प्रदेश नम्बर ३ का प्रमुख सचिव रेश्मीराज पाण्डे छन्।

_x000D_ _x000D_

यस्तै, सुप्रबल जनसेवा श्री तृतीय श्रेणीकै पदक पाउने सहसचिवमा दीपक सुवेदी, नारायणप्रसाद शर्मा दुवाडी, ऋषि राजभण्डारी, तुलसी सेढार्इं, रुद्रसिंह तामाङ, रामचन्द्र ढकाल, धु्रवप्रसाद घिमिरे र केशवकुमार शर्मा छन्। 

_x000D_ _x000D_

पत्रकार शिव गाउँले र तीर्थ कोइरालालाई पनि यो पदक प्रदान गरिएको छ । यस्तै, संगीतकार शम्भुजीत बाँस्कोटा, गायिका अरुणा लामा ( मरणोपरान्त), गायक प्रेमध्वज प्रधान, नन्दकृष्ण जोशी, बमबहादुर कार्की, कलाकार शकुन्तला गुरुङ शर्मा र कलाकार जेबी टुहुरेलाई पनि पदक प्रदान गरिंदैछ। 

Ncell 2
Ncell 2
nimb
nimb
_x000D_ _x000D_

पदकबाट उद्योगी, व्यवसायी पनि सम्मानित भएका छन्। उद्योग व्यवसायी हरिभक्त शर्मा, हेमराज ढकाल, लोकमान्य गोल्छा, व्यवसायी, मीनबहादुर गुरूङ, राजेन्द्र मल्ललाई पदक प्रदान गरिने भएको छ। 

_x000D_ _x000D_

सेनातर्फ उपरथी समीर शाही, कमेन्द्रविक्रम लिम्बू, सहायक रथी रघु भण्डारी, जोतिन्द्रबहादुर खत्री, रामशरण कार्की, शैलेन्द्र शम्शेर थापा, दामोदर थापा, सीताराम खड्का र कुवेर थापा, महासेनानी विष्णुकुमार खड्का, सुशीलकुमार भण्डारी, प्रेमबहादुर पुन, कैलाश गुरुङलाई र डा. सुशीलबहादुर रावललाई प्रदान गरिनेछ। यस्तै, प्रहरी नायव महानिरीक्षक डा. आशा सिंह, सहायक प्रहरी नायव महानिरीक्षक खड्गबहादुर राई, प्रहरी वरिष्ठ उपरीक्षक विनोदप्रसाद घिमिरे, विकाश श्रेष्ठ र सहायक प्रहरी वरिष्ठ उपरीक्षक कृष्णभक्त ब्रम्ह्चार्यलाई पनि पदक प्रदान गर्ने निर्णय भएको छ। 

_x000D_ _x000D_

कीर्तिमय राष्ट्रियदीप चतुर्थ श्रेणी झमककुमारी घिमिरेलाई प्रदान गरिने भएको छ। सबैभन्दा धेरैलाई प्रबल जनसेवा श्री चतुर्थ श्रेणी पदक प्रदान गरिंदैछ। विभिन्न क्षेत्रका १ सय ६२ व्यक्तिलाई पदक प्रदान गरिएको हो। नाट्यकार सुनील पोखरेल, कलाकार किरणकुमार केसी, केदारप्रसाद घिमिरे, चलचित्रकर्मी आकाश अधिकारी, गायक पशुपति शर्मा र गुरुदेव कामतलाई प्रदान गरिने भएको छ।

_x000D_ _x000D_

फोटो पत्रकार मीनरत्न बज्राचार्य, पत्रकार रघु मैनाली, गणेश पाण्डे, माधव भण्डारी विद्रोही, शम्भु श्रेष्ठ, गोपाल थपलिया, गोपाल बुढाथोकी, गोपाल छाङ्छा राई, प्रताप विष्ट, निर्मला शर्मा, देवेन्द्रकुमार चुडाल, उजिर मगर, रविसिंह धामी र पुण्य पौडेललाई पनि यो पुरस्कार प्रदान गरिंदैछ।

Xtrem

Xtrem
_x000D_ _x000D_

उपसचिव पुरुषोत्तम ढकाल, राजन राई, लोकहरि बस्याल, दुर्गादेवी गुरुङ, सुवासकुमार भट्टराई, गोमादेवी चेम्जोङ, महाराज कोइराला, होमकान्त भण्डारी, ईश्वरकुमार गिरी, तुल्सीराम अर्याल, सरोजा अधिकारी, कोमलबहादुर खत्री, डा. अरुणप्रकाश भट्टलाई पनि पुरस्कार प्रदान गरिने भएको छ। यस्तै, शाखा अधिकृत कैलाश मातंछे श्रेष्ठ, राजकुमार बोहरा, केशव खतिवडा, विष्णुप्रसाद आचार्य, ज्ञानु कोइराला र टीका ढकाललाई पनि यही पदकबाट सम्मान गरिदैंछ। खेलाडी सञ्जु महर्जन र क्रिकेटर सन्दीप लामिछाने पनि पदकबाट सम्मानित हुनेछन्। 

_x000D_ _x000D_

नायब सुब्बातर्फ जनसेवा श्री पञ्चम श्रेणी पदक एकरामुल हक, मोहनबहादुर बुढाथोकी, सूर्यबहादुर लामा, रामप्रकाश महतो कोइरी, शान्ता अर्याल, सूर्यबहादुर थापा, कृष्णप्रसाद तिमिल्सिना, अर्जुनप्रसाद डोटेल र भगवती शर्मा पौडेललाई प्रदान गरिने भएको छ। यस्तै, प्रहरी नायव निरीक्षकतर्फ सनम राई, विजय श्रेष्ठ, अशोककुमार पोखरेल, राजनप्रसाद तिमिल्सिना, कपिलदेव सिंह, सुमन कार्की, दुर्गाबहादुर राना, कमलबहादुर थपा, सुरेन्द्र टेर र गोमा पराजुलीलाई दिइने भएको छ। प्रहरी हवल्दार केशव केसी, विमलकुमार सेजुवाल र सुन्दर नेपालीलाई पनि सम्मानित गरिने भएको छ।

_x000D_ _x000D_

सिपाही जीवनाथ ठकुरी, कार्यालय सहयोगी हरि महर्जन, ज्ञानबहादुर राई, अणनाथ ढकाल, भिखु चौधरी, सुनकुमार नगरकोटी र रविन्द्रप्रसाद पासीलाई जनसेवा श्री पञ्चम श्रेणी पदक प्रदान गरिने भएको छ। 

_x000D_ _x000D_

यस्तै, नेपाली सेनाले मात्र प्राप्त गर्ने परम पौरख भाष्कर पदक सहायक रथी सरोजप्रताप राणा, नवजीवशमशेर जबरा, नैनराज दाहाल, डा. गोपाल महर्जन, महासेनानी धु्रवप्रकाश शाह र प्रकाश मानन्धरलाई प्रदान गरिने भएको छ। 

_x000D_ _x000D_

नेपाली सेनाबाहेक अन्य सुरक्षाकर्मीले मात्र पाउने नेपाल प्रताप सुभूषण पदक प्रहरी नायव उपरीक्षक हेमकुमार थापा, सहायक प्रहरी नायव उपरीक्षक विश्वकुमार भट्टराई, शंकर खनाल, नीरकृष्ण अधिकारी, किरणकुमार कठायत, प्रहरी निरीक्षक जागेश्वर भण्डारी, गोविन्दकुमार कार्की, सुनिलजंग शाह, दामोदर सिलवाल, अनिलकुमार अधिकारी, नवीनराज बुढाथोकी, मिठाराम दाहाल, तुलसा खतिवडा र सन्तोषकुमार पन्तलाई प्रदान गरिने भएको हो। सहायक प्रहरी निरीक्षकतर्फ नन्दबहादुर साउद, नवराजविक्रम कुँवर, भुवन सुवेदी, युवराज खड्का, जगदीशचन्द्र हमाल, विष्णुकुमार विसी, नारायण गुरुङ र अनुसन्धान अधिकृत विष्णुहरि पण्डित, हिराबाबु भट्टराई र गोपालबहादुर थापालाई प्रदान गरिदैंछ। 

_x000D_ _x000D_

यस्तै, नेपाली सेनाले मात्र पाउने अति पौरख भाष्कर प्रमुख सेनानी, युवाधिरमानसिंह अधिकारी, रोजप्रताप जबरा, रविन्द्रबहादुर बस्नेत, प्रा. प्रमुख सेनानी डा. मुन थापा, सन्तोष कार्की, अनुप शाह, सुभाङ्गद कटुवाल, उज्ज्वल थापा, बसन्त गौतम, मनोज भण्डारी, डम्बरबहादुर बोहरा र दिवाकरविक्रम राणालाई प्रदान गरिने भएको छ।  

_x000D_ _x000D_

नेपाली सेनाबाहेक अन्य सुरक्षाकर्मीले पाउने नेपालप्रताप भूषण प्रहरी नायव निरीक्षक विजयकुमार यादव, धनबहादुर डाँगा, राजकुमार श्रेष्ठ, प्रतिमाया राई, नारायणकुमार श्रेष्ठ, विजयकुमार राई, उपेन्द्र बम र टीकाराम राईलाई प्रदान गरिदैंछ। यस्तै, सहायक प्रहरी नयाव निरीक्षक दीपककुमार घिमिरे, किसनसिंह टेर, मनोजकुमार पौडेल, प्रा.सहायक प्रहरी नायव निरीक्षक नमिता पुजारी, प्रहरी सहायक निरीक्षक सीताराम बोहरा र रोशन पौडेललाई पनि यो पदक प्रदान गरिने भएको छ।

_x000D_ _x000D_

नेपाली सेनाले मात्र पाउने महापौरख भाष्करतर्फको पदक सेनानी अमित श्रेष्ठ, शान्तकुमार कार्की, रिदेश विष्ट, धिरन अधिकारी, लोचन कार्की, गोविन्द भुजेल, सुचित्रा थापा, सहसेनानी प्रदीप कुँवर, शिवहरि पुडासैनी, बिनिता अधिकारी, प्रद्युम्न कार्की र आसिना कार्कीलाई प्रदान गरिने भएको छ। 

_x000D_ _x000D_

यस्तै, नेपाली सेनाबाहेक अन्य सुरक्षाकर्मीले मात्र पाउने नेपाल प्रताप भूषण प्रहरी हवल्दार वीरबहादुर खड्का क्षेत्री, रामेश्वरप्रसाद यादव, टिकेन्द्र सारु मगर, दीर्घनारायण क्षेष्ठ अनुसन्धान सहायक प्रकाशकुमार निरौला र अनिलकुमार शाहलाई प्रदान गरिंदैछ। 

_x000D_ _x000D_

सुकीर्ति पदक प्रमुख सेनानी, प्रा. सेनानी, सेनानी, मुख्य प्रशिक्षक, सहायक प्रशिक्षक, सहसेनानी, खेलाडीलगायतलाई प्रदान गरिने भएको हो।

_x000D_ _x000D_

यस्तै, वीरता पदकबाट पनि प्रमुख सेनानी, सेनानी, प्रहरी नायव उपरीक्षक, सुवेदार, जम्दार, हुद्दा, अमल्दारलगायतले पाउने भएका छन्। 

_x000D_ _x000D_

सौर्य, प्राकृतिक प्रकोप पीडितोद्वार र विकास रत्न पदकबाट पनि प्रहरी सहायक निरीक्षक, हुद्दा, प्यूठ, सिपाही, जमदारलगायतलाई सम्मान गरिने भएको छ।

_x000D_ _x000D_

पदक पाउनेकाे सूची:

_x000D_ _x000D_

_x000D_ _x000D_

 

_x000D_ _x000D_

याे पनि पढ्नुस्: विवादित व्यक्तिहरु नै पदक पाउनेको सूचीमा

प्रकाशित मिति: बुधबार, असोज ३, २०७५  १२:४९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
अभिनेता मुश्ताक खानको निधन, ‘आशिकी’देखि ‘वेलकम’सम्मका भूमिकाबाट बनाएका थिए छुट्टै पहिचान
अमेरिकाबाट प्रधानमन्त्री बालेनले गरे यस्तो चिन्ता, पूर्व तयारीबारे दिए जानकारी
वर्षाका कारण हुने सम्भावित जोखिम रोक्न सबै संयन्त्र परिचालन, सरकारको तयारी के–के छ?
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
अभिनेता मुश्ताक खानको निधन, ‘आशिकी’देखि ‘वेलकम’सम्मका भूमिकाबाट बनाएका थिए छुट्टै पहिचान बिहीबार, असोज ८, २०८३
अमेरिकाबाट प्रधानमन्त्री बालेनले गरे यस्तो चिन्ता, पूर्व तयारीबारे दिए जानकारी बिहीबार, असोज ८, २०८३
वर्षाका कारण हुने सम्भावित जोखिम रोक्न सबै संयन्त्र परिचालन, सरकारको तयारी के–के छ? बिहीबार, असोज ८, २०८३
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
प्रधानमन्त्री शाहले भोलि बिहान ५ बजे संयुक्त राष्ट्रसंघ महासभालाई सम्बोधन गर्दै बिहीबार, असोज ८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
भारी वर्षाको जोखिमपछि विद्यालय बन्द गर्न र परीक्षा स्थगित गर्न शिक्षा मन्त्रालयको निर्देशन बुधबार, असोज ७, २०८३
एसियाड बक्सिङमा नेपालको पहिलो जित बुधबार, असोज ७, २०८३
पेन्टीभित्र लुकाएर कतारदेखि काठमाडौं ल्याइयो आधा किलो सुन बिहीबार, असोज ८, २०८३
संयुक्त राष्ट्रसंघमा १० हजार नेपाली सेना पठाउने परराष्ट्र मन्त्रीको प्रतिबद्धता बुधबार, असोज ७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्