• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज ८, २०८३ Thu, Sep 24, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

संविधान दिवस : मधेसमा दीपावली किन नगर्ने?

64x64
नेपाल लाइभ बुधबार, असोज ३, २०७५  ०५:१८
1140x725

संविधान जारी भएको आज तीन वर्ष पूरा भइसकेको छ। यसबीचमा केन्द्र, प्रदेश र स्थानीय तीनै तहको निर्वाचन सम्पन्न भई नयाँ नेतृत्व आइसकेको छ। घोषणाको तीन वर्ष बितिसक्दा पनि खुलेर मधेसमा संविधान दिवसको उत्सव मनाउन नसक्नु प्रमुख राजनैतिक दलहरु विशेषतः सत्तासीन दलहरुको अकर्मण्यताको द्योतक हो। 

_x000D_ _x000D_

सरकारले भव्यताका साथ संविधान दिवस मनाउन प्रदेश सरकारहरुलाई परिपत्र गरेको छ। अन्य प्रदेशहरुले मूल समारोह आयोजक समिति गठन गरिसक्दा प्रदेश नम्बर २ भने पर्ख र हेरको अवस्थामा छ। केन्द्रको निर्देशन ठाडै अस्वीकार गर्ने स्थिति नभएकाले औपचारिक कार्यक्रम नगरी वृक्षारोपण गरेर दिवस मनाउने तयारी प्रदेश सरकारको रहेको छ।

_x000D_ _x000D_

सत्ताको चास्नी र मधेसवादी दलहरु 
_x000D_ संविधानसभाबाट जारी भएको संविधानमा आफ्ना मागहरु समाविष्ट नभएको भन्दै कमवादी दलहरुको नेतृत्वमा मधेशमा आन्दोलन भयो । त्यही निहुँ बनाएर भारतले महिनौँ अमानवीय नाकाबन्दी पनि लगायो । तर बिना कुनै परिवर्तन, आन्दोलन त्यत्तिकै मत्थर भएर गयो। यसैबीचमा मुलुकमा निर्वाचन पनि भयो। निर्वाचनमा तत्कालीन नेकपा एमाले नेतृत्वको गठबन्धनले दुई तिहाइ बहुमत प्राप्त गर्‍यो। केपी ओली नेतृत्वमा संघीय समाजवादी फोरम, राजपा लगायतको समर्थनमा नयाँ सरकार पनि बन्यो।

_x000D_ _x000D_

२०७५ जेठ १४ गते नेकपा र फोरमबीच संविधान संशोधन गर्ने र सरकारमा सामेल हुने सम्झौतामा हस्ताक्षर भई फोरम सरकारमा समेत गयो। तर यत्तिका दिन बितिसक्दा न त संविधान संशोधन भयो न त मधेसले केही परिवर्तन महसुस गर्‍यो। सत्ताको चास्नीमा रमाउन पाएपछि मधेसदी दलहरुले मधेस आन्दोलनको म्यान्डेट चटक्कै बिर्सेका छन्। जनतालाई कुर्सीमा उक्लने भर्‍याङ ठान्ने मधेसवादी दलहरु यतिबेला झन्डा  हल्लाउँदै चिल्ला गाडीमा सयर गर्नमा मस्त छन्।

_x000D_ _x000D_

मधेसी जनताको कहर
_x000D_ पटक पटक आफ्नो अधिकारका लागि लड्दै आएका मधेसी जनता दुःख, अभाव र गरिबीले ग्रस्त छन्। मानव विकास सूचकांकमा निकै पछाडि रहेका मधेसका जिल्लाहरुमा अझै पनि भेदभाव व्याप्त छ। मुलुकले नयाँ संविधान जारी गरेर स्थिरताको चरणमा प्रवेश गर्ने बताइए तापनि मधेसमा अझै एक किसिमको अन्यौल कायम छ। संविधान संशोधन गरिने आश्वासन पटक पटक पाए पनि नगदमा भने केही प्राप्त भएको छैन। पचासौँ जनाले ज्यानको आहुति दिएर उपलब्धि हासिल भने शून्यप्राय छ। मधेसबाट जितेर गएका दलहरुमा दायित्वबोध रत्तिभर पनि भएको प्रतीत हुँदैन। 

Ncell 2
Ncell 2
nimb
nimb
_x000D_ _x000D_

दुई तिहाइको दायित्व 
_x000D_ यसबीचमा संविधान संशोधन गर्ने लिखत गरेर फोरमलाई भित्र्याएको नेकपासँग स्पष्ट दुई तिहाइको बहुमत छ। कुनकुन विषय संशोधन गर्न सकिन्छ र कुनकुन सकिन्न, प्रष्ट रुपमा अगाडि राखेर प्रक्रिया अगाडि बढाउनु नेकपाको दायित्व हो।

_x000D_ _x000D_

शरीरमा कुनै अङ्गमा  घाउ छ भनेर डराएर बस्नुभन्दा त्यसको अपरेशन गरेर सम्पूर्ण शरीरलाई चलायमान बनाउनु श्रेयस्कर हुन्छ। रेलदेखि पानीजहाजसम्मको सपना देख्ने प्रम ओलीलाई त्यसका लागि मधेशको मन जित्नु अपरिहार्य रहेको छ। सरकारले लोकतन्त्र दिवस, गणतन्त्र दिवस, प्रजातन्त्र दिवस सबैको बिदा कटौती गरेर संविधान दिवसलाई राष्ट्रिय दिवस मनाउने निर्णय गरिएको छ। यसकारण पनि संविधान दिवसको विशेष महत्व छ। राष्ट्रिय गौरवको यस दिनलाई कुनै समुदायविशेषले बहिष्करण गर्ने स्थिति सिर्जना दिनु हुँदैन। प्रम ओलीले मधेशवादी दलहरुलाई शीघ्रातिशीघ्र विश्वासमा लिई भव्यताका साथ संविधान दिवस  मनाउने वातावरण सिर्जना गर्नु पर्दछ।

_x000D_ _x000D_

ठूलो पार्टीको जिम्मेवारी पनि ठूलै हुन्छ। त्यसैले यस विषयमा तत्काल पहलकदमी लिन जरुरी छ  ताकि मधेशमा पनि हर्षोल्लाषका साथ दीपावली गर्न सकियोस्। 

Xtrem
Xtrem
_x000D_ _x000D_

समृद्धिको संकल्प गर्दै दीपावली 
_x000D_ प्राकृतिक सम्पदाहरुको विपुल भण्डारण रहेको हाम्रो मुलुक अस्थिरताको लामो दुष्चक्रबाट बल्ल मुक्त हुन खोज्दै छ। यस्तो सुअवसरमा सम्पूर्ण नेपालीहरुले हातेमालो गर्दै समृद्धिको पथमा अघि बढ्न जरुरी छ। त्यसक्रममा सामाजिक न्यायको मुद्दालाई पनि नजरअन्दाज गरिनु हुँदैन। सम्पूर्ण नेपालीहरुले संविधानमा अपनत्वको भावना महसुस गरी त्यसको सफल कार्यान्वयनका निम्ति आफ्नो ठाउँबाट योगदान दिन जरुरी छ। मधेसी, पहाडी, आदिवासी, जनजाति सबैजनाले समृद्धिको संकल्प गर्दै दीपावली गर्दै संविधान दिवस मनाऔं।
_x000D_  

प्रकाशित मिति: बुधबार, असोज ३, २०७५  ०५:१८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
अभिनेता मुश्ताक खानको निधन, ‘आशिकी’देखि ‘वेलकम’सम्मका भूमिकाबाट बनाएका थिए छुट्टै पहिचान
अमेरिकाबाट प्रधानमन्त्री बालेनले गरे यस्तो चिन्ता, पूर्व तयारीबारे दिए जानकारी
वर्षाका कारण हुने सम्भावित जोखिम रोक्न सबै संयन्त्र परिचालन, सरकारको तयारी के–के छ?
सम्बन्धित सामग्री
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं यही सन्दर्भमा काठमाडौंको सीतापाइला–रामकोट–भीमढुंगा सडकको भविष्यबारे गम्भीर बहस आवश्यक छ। सडक स्तरोन्नति र विस्तार आवश्यक छ। तर सडक व... बुधबार, असोज ७, २०८३
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? दुर्घटनामा मृत्यु हुनेको संख्या निस्सन्देह महत्त्वपूर्ण छ। तर मृत्युबाट बचेका घाइतेको जीवनबारे हाम्रो बहस झन् कमजोर छ । बुधबार, असोज ७, २०८३
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति हरितगृह ग्यास उत्सर्जनमा विश्वको पहिलो र तेस्रो नम्बरमा रहेका चीन र भारतको कारण हिमालय अत्यधिक प्रभावित भएको र त्यसको दुष्प्रभाव नेप... आइतबार, असोज ४, २०८३
ताजा समाचारसबै
अभिनेता मुश्ताक खानको निधन, ‘आशिकी’देखि ‘वेलकम’सम्मका भूमिकाबाट बनाएका थिए छुट्टै पहिचान बिहीबार, असोज ८, २०८३
अमेरिकाबाट प्रधानमन्त्री बालेनले गरे यस्तो चिन्ता, पूर्व तयारीबारे दिए जानकारी बिहीबार, असोज ८, २०८३
वर्षाका कारण हुने सम्भावित जोखिम रोक्न सबै संयन्त्र परिचालन, सरकारको तयारी के–के छ? बिहीबार, असोज ८, २०८३
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
प्रधानमन्त्री शाहले भोलि बिहान ५ बजे संयुक्त राष्ट्रसंघ महासभालाई सम्बोधन गर्दै बिहीबार, असोज ८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
भारी वर्षाको जोखिमपछि विद्यालय बन्द गर्न र परीक्षा स्थगित गर्न शिक्षा मन्त्रालयको निर्देशन बुधबार, असोज ७, २०८३
एसियाड बक्सिङमा नेपालको पहिलो जित बुधबार, असोज ७, २०८३
पेन्टीभित्र लुकाएर कतारदेखि काठमाडौं ल्याइयो आधा किलो सुन बिहीबार, असोज ८, २०८३
संयुक्त राष्ट्रसंघमा १० हजार नेपाली सेना पठाउने परराष्ट्र मन्त्रीको प्रतिबद्धता बुधबार, असोज ७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्