• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, भदौ २२, २०८३ Mon, Sep 7, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

चुनौतीका चाङबीच कसरी सम्भव छ क्षयरोग उन्मुलन?

लक्ष्मी चौलागाईं मंगलबार, चैत २७, २०८०  १६:२०
1140x725

काठमाडौं– सन् २०३५ सम्ममा हाल रहेको क्षयरोगको महामारीलाई नियन्त्रण गर्ने तथा सन् २०५० सम्ममा नेपालबाट क्षयरोगलाई उन्मुलन गर्ने लक्ष्य नेपालले लिएको छ। 

सन् २०५० सम्ममा प्रति १० लाख जनसंख्यामा क्षयरोग संक्रमण १ जना वा सो भन्दा कम भएको अवस्थामा क्षयरोगलाई उन्मुलन भएको मान्न सकिने राष्ट्रिय क्षयरोग केन्द्रका निर्देशक डा प्रज्वल श्रेष्ठ बताउँछन्।  

नेपाल अझै २ सय २९ प्रति १ लाख क्षयरोगको भार रहेको छ। चालु रणनीति योजनाको अन्त्यसम्म १ सय ८१ प्रति १ लाखमा पुग्नुपर्ने डा श्रेष्ठ बताउँछन्। 

हरेक वर्ष विश्व स्वास्थ्य संगठनले ग्लोबल टिबी रिपोर्ट प्रस्तुत गर्दै आइरहेको छ। जसमा विभिन्न तथ्यांकमा आधारित भएर हरेक मुलुकमा नयाँ क्षयरोगीहरुको भार, मृत्यु लगायतका आंकलन गरिन्छ। 

नेपालमा सन् २०२० मा नेशनल टिबी प्रिभ्यालेन्स सर्वे भएको थियो । उक्त सर्वेले नेपालमा क्षयरोगको भार ५९ हजार रहेको तथ्य फेला पारेको थियो। 

यद्यपि सर्वे हुनु अगाडि नेपालमा वर्षेनी करिब ४० हजार भन्दा बढी क्षयरोगका बिरामीहरु थपिने गरेको आंकलन थियो । हरेक वर्ष हुने जनसंख्याको वृद्विदरका आधारमा सर्वे गरिन्छ। 

क्षयरोग र गरिबीबीचको अन्तर सम्बन्ध 
क्षयरोग र गरिबीबीच गहिरो सम्बन्ध रहेको तथ्य फेला परेको छ । विश्वमा क्षयरोगको अवस्था हेर्दा अल्पविकसित तथा न्यून आय भएका मुलुकहरुमा क्षयरोगीको संख्या उच्च देखिएको छ। 

विकसित मानिने मुलुकहरु उत्तर अमेरिका ,अस्ट्रेलिया तथा यूरोपियन मुलुकहरुमा क्षयरोगको भार कम पाइएको छ। दक्षिण पूर्वी एसियामा मात्रै विश्वकै ४६ प्रतिशत क्षयरोगीहरु रहेको तथ्यांक छ । कुपोषणको समस्या धेरै भएका मुलुकहरु यसको उच्च जोखिममा रहेका छन्। 

Ncell 2
Ncell 2
nimb
nimb

गरिबी न्यूनीकरण नभएसम्म सन् २०५० सम्ममा क्षयरोग उन्मुलनमा चुनौती थपिएको छ। क्षयरोगको भ्याक्सिन विकास गर्न सकेमा आगामी २ दशकमा क्षयरोगलाई उन्मुलन गर्न सकिने सरोकारवालाहरु बताउँछन्। 

फोक्सो बाहेकका क्षयरोगी २८ प्रतिशत 
क्षयरोग भन्नासाथ फोक्सोको रोग भन्ने आम बुझाइ रहेको छ । फोक्सो बाहेक २८ प्रतिशत बिरामीहरुमा अन्य अंगको क्षयरोग भएको तथ्यांक छ। 

मुटु, मिर्गौला, दिमाख, आँखा, महिलाहरुको प्रजनन अंग लगायतका क्षयरोगका बिरामीहरुको संख्या २८ प्रतिशत रहेको हो। 

फोक्सोको क्षयरोग एक व्यक्तिबाट अर्कोमा सर्ने प्रकृतिको हुन्छ । अन्य अंगहरुमा लाग्ने क्षयरोग एक व्यक्तिबाट अर्कोमा सर्दैन।

जस्तै, मिर्गौला, आन्द्रा, दिमाग, पेट, मुटुको क्षयरोग एक व्यक्तिबाट अर्कोमा सर्दैन। एक फोक्सोको क्षयरोगीले प्रतिवर्ष १० जना बिरामीहरुलाई सार्ने अनुसन्धानबाट पुष्टि भएको छ। 

यद्यपि अन्य अंगको क्षयरोगीलाई समेत नेपाल सरकारको क्षयरोग नियन्त्रण कार्यक्रमले समेटेको छ। फोक्सो बाहेक अन्य अंगका क्षयरोगीहरुलाई अवस्था अनुसार १ वर्षसम्म नियमित औषधि सेवन गर्नुपर्ने हुनसक्छ। जुन नेपाल सरकारले निशुल्क रुपमा उपलब्ध गराइरहेको छ। 

नेपालका ६ हजार भन्दा बढी डट्स केन्द्रहरुले क्षयरोगको औषधि निःशुल्क रुपमा प्रदान गरिरहेको छ। नेपालमा क्षयरोगको मृत्युदर ३ प्रतिशत रहेको छ। क्षयरोगीले वार्षिक आम्दानीको २० प्रतिशत खर्च रोगको निदान तथा उपचारमा गर्ने गरेको पाइएको छ। 

बढी क्षयरोगी हुनेमा मधेश प्रदेश पहिलो 
मधेश प्रदेश नं १ मा बाग्मती प्रदेश नं २ मा तथा लुम्बिनी प्रदेश क्षयरोगको पहिचानको हिसाबले बढी क्षयरोगी भएको प्रदेशमा परेको छ। 

नेपाल सरकारको पछिल्लो गतिबिधिहरुले क्षयरोगलाई उच्च प्राथमिकतामा  राखेर काम गरिरहेको छ। नेपालमा सन् २०२१ को अन्त्यदेखि क्षयरोग मुक्त अभियान चलाइएको छ। 

सुरुमा २५ पालिकामा चलाइएको उक्त अभियान हाल १२५ पालिकाहरुमा चलाइएको छ। क्षयरोगको भार बढी भएका १२५ वटा पालिकाहरुलाई छनौट गरी उक्त अभियान चलाइएको हो। 

अभियान सञ्चालन गरिएका पालिकाहरुमा करिब ३६ प्रतिशतले बढी केशहरु पहिचान भएको छ । यद्यपि ७५३ वटै पालिकामा पुग्नुपर्ने चुनौती हामी माझ छ। 

नेपालले सञ्चालन गरेको क्षयरोग मुक्त अभियानलाई विश्वस्तरबाट समेत प्रशंसा मिलेको छ। 

चुनौती 
नयाँ क्षयरोगीहरुको संख्या ७० हजार आंकलन गरिएपनि  ३७ हजारको हाराहारीमा मात्रै केस पहिचान गर्न सकिएको देखिन्छ। 

अझै पनि ४५ प्रतिशत क्षयरोगीहरु पहिचान हुन नसकेको अवस्था छ। बढी भन्दा बढी केशहरु पत्ता लगाई अगाडि बढ्नु हाम्रो लागि चुनौती बनेको छ। 

कोरोना महामारी पश्चात् नेपालले क्षयरोगीको पहिचान संख्या बढाएको छ। नयाँ केसहरु बढी पहिचान हुनुमा समुदाय तथा निजी संघ संस्थाहरुको समेत संलग्नता रहेको छ। 

नेपाललाई औषधि प्रतिरोधी क्षयरोगीको संख्या उच्च भएको मुलुकका रुपमा विश्व स्वास्थ्य संगठनले समेत समावेश गरेको छ। 

प्रकाशित मिति: मंगलबार, चैत २७, २०८०  १६:२०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
बाढीपहिरोले यातायात प्रभावित, कतै राति आवागमन बन्द, कतै एक लेनबाट सवारी
कार्टुन
भोटेकोशी बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक
सम्बन्धित सामग्री
भोटेकोशी प्रभावित क्षेत्रमा चिनियाँ विज्ञद्वारा निगरानी तीव्र, हिमताल र पहिरोको जोखिममा विशेष निगरानी अगस्ट २६ मा गएको विनाशकारी पहिरोबाट ठूलो मानवीय क्षति हुनुका साथै धेरै मानिस बेपत्ता भएपछि उद्धार कार्य जारी रहँदा सम्भावित दोस्रो च... आइतबार, भदौ २१, २०८३
संसद भवन परिसरमा जेन–जी पार्क तथा शालिक स्तम्भ शिलान्याश [फोटोफिचर] शहीदहरूको योगदान र बलिदानलाई स्मरण गर्दै भावी पुस्तासम्म उनीहरूको इतिहास र योगदानलाई जीवन्त राख्ने उद्देश्यले स्मारक पार्क, शालिक तथ... आइतबार, भदौ २१, २०८३
‘रगत बगिरहेको शवको दृश्यले भावुक बनायो’ सामाजिक सञ्जालमा देखिएका भोटेकोशी बाढीका तस्बिर र भिडियोले रसुवा र त्रिशूली आसपासका बस्तीमा ठूलो विपत्ति आएको संकेत गरिसकेको थियो। आइतबार, भदौ २१, २०८३
ताजा समाचारसबै
बाढीपहिरोले यातायात प्रभावित, कतै राति आवागमन बन्द, कतै एक लेनबाट सवारी सोमबार, भदौ २२, २०८३
कार्टुन सोमबार, भदौ २२, २०८३
भोटेकोशी बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक सोमबार, भदौ २२, २०८३
आर्सनलले चेल्सीलाई हरायो सोमबार, भदौ २२, २०८३
बार्सिलोनाको जितमा यमलको २ गोल सोमबार, भदौ २२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गृहमन्त्री गुरुङ सैनिक अस्पताल भर्ना आइतबार, भदौ २१, २०८३
गणतन्त्रपछि पहिलोपटक मन्त्रालयमा झुण्ड्याइयो पूर्वराजाको तस्बिर आइतबार, भदौ २१, २०८३
केपी ओलीलाई कालोमोसो दलिएको ‘एआई निर्मित’ कृतिम फोटो भाइरल आइतबार, भदौ २१, २०८३
ठमेलमा युवती जिस्क्याउने युवक पक्राउ आइतबार, भदौ २१, २०८३
केसीले दिए कांग्रेस मिलाउने पाँच सूत्र, के–के हुन् प्रस्ताव? आइतबार, भदौ २१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विपत्तिमा राजनीति होइन, उदार नीति प्रदर्शन गरौं डा.रुद्रनाथ अधिकारी
बाढीपछि पुनर्स्थापना : राहतबाट आत्मनिर्भरतातर्फको बाटो नरेन्द्र कटुवाल
भोटेकोशी बाढीः सरकारमाथि प्रश्नको बाढी शंकर भण्डारी
सरकार देखियो तर विपद् व्यवस्थापन किन देखिएन? कमल सापकोटा
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
दुई आईजीपीबीच किन भयो बोलचाल बन्द ? बिहीबार, भदौ १८, २०८३
तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर मंगलबार, भदौ १६, २०८३
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
मुटुको शल्यक्रिया गर्ने औजारमा बदमासी गर्ने बायोमेड कालोसूचीमा बुधबार, भदौ १७, २०८३
गृहमन्त्री गुरुङ सैनिक अस्पताल भर्ना आइतबार, भदौ २१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्