• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज ८, २०८३ Thu, Sep 24, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

नेपाल वायुसेवा निगम र नागरिक उड्डयन प्राधिकरणका गतिविधि अध्ययनका लागि दुई वटा उपसमिति बनाउन माग

64x64
नेपाल लाइभ सोमबार, चैत १९, २०८०  १५:१८
1140x725

काठमाडौं– नेपाल वायुसेवा निगम र नागरिक उड्डयन प्राधिकरणका गतिविधि अध्ययन गर्न दुई वटा उपसमिति बनाउन सांसदहरुले माग गरेका छन्।

सोमबार प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति बैठकमा बोल्दै सांसदहरुले समितिमा वायुसेवा निगम र प्राधिकरण्का विषयमा बारम्बार छलफल हुने तर परिमाण नआउने गरेको भन्दै छुट्टै उपसमिति बनाएर अध्ययन गर्नुपर्ने माग रखेका हुन्।

उनीहरुले समितिमा लामो समयको अन्तरमा छलफल हुने तर निचोड नआउने भएकाले उपसमितिमार्फत निगम र प्राधिकरणका गतिविधि अध्ययन र छानविन गरि सुझाव दिन सहज हुने बताए। सांसदहरुले समितिले नेपाल वायुसेवा निगमका कमजोरी सुधार गर्न पर्यटन मन्त्रीलाई जिम्मेवार बनाउन आवश्यक रहेको बताए।

उनीहरुले राष्ट्रियध्वाजवाहक निगम संधै भ्रष्टाचारको अखडा हुन नहुने बताए। सांसदहरुले आवश्यकता भन्दा पनि स्वार्थपूर्तिको लागि निगमलाई धरासायी बनाउने काम रोक्न आवश्यकतामा जोड दिए। उनीहरुले राष्ट्रिय ध्वाजवाहक निगमलाई थप सुदृढ र पारदर्शी बनाएर हवाई यात्रालाई सहज र सहुलियत दिने बनाउन सुझाव दिए।

नेपाल वायुसेवा नियमको सेवा भरपर्दा र विश्वानिय बनाउने गरी निगम नेतृत्वले काम गर्न आवश्यक रहेको सांसदहरुको भनाई छ। बैठकमा सांसदहरुले निगमको ऋण तिर्नको लागि सोल्टी होटलको शेयर बिक्री गर्न र न्युरोडको जग्गा बेच्न कानूनी र नीतिगत रुपमा अफ्ठ्यारो नहुने बताए। केही सांसदले भने सोल्टी होटलको शेयर बिक्री र न्युरोडको जग्गा बेचेर रकम हिनामिना गर्ने माध्यम बन्ने गरी काम गर्न नहुने बताए। 

बैठकमा बोल्दै नेपाली कांग्रेसका सांसद उदयसमशेर राणाले समितिले नेपाल एयरलाइन्स र नेपाल नागरिक उड्डयन प्राधिकरणमा भइरहेका गतिविधिको विषयमा अध्ययन गर्न छुट्टा छुट्टै उपसमिति बनाउन माग गरे। 

उनले समितिको बैठक लामो समयपछि बस्ने तर सांसदहरु हरेक कुरामा अपडेट हुने अवस्था नहुने बताए। समिति बैठकमा बोल्दै नेकपा एमालेका सांसद देविप्रकाश भट्टचनले निगमका अध्यक्षलाई सोल्टी होटलको शेयर बिक्री गर्ने जिम्मा आफूहरुलाई दिन आग्रह गरे। 

उनले शेयर बिक्री गरेर पैसा निगमलाई दिने बताए। सांसद भट्टचनले नेपाल वायुसेवा नियमलाई ३ अर्ब रुपैयाँ बराबरको रकम सोल्टीको शेयर बेच्दा जम्मा हुने बताए। उनले निगमले वार्षिक रुपमा ३० करोड घाटा व्यहोरीरहेको बताए। 

Ncell 2
Ncell 2
nimb
nimb

उनले सोल्टी होटललाई क्याटिङको जिम्मा दिएको भन्दै कुन मापदण्डमा दिएको हो? भन्दै प्रश्न गरे। उनले संस्थापक शेयर बिक्री गर्न मिल्दैन भन्ने अध्यक्षलाई भ्रम परेको हुनसक्ने भन्दै शेयर बेच्ने अधिकार अध्यक्षको भएकाले स्वीकृत दिए बेचेर पैसा दिन तयार रहेको बताए। 

निगम सुधार समितिले दिएको सुझाव अनुसार सोल्टीको शेयर र न्युरोडको जग्गा बेचेर सिंनामगलमा निगमको नयाँ भवन र जहाज खरिद गर्न आवश्यक रकम समेत पुग्ने उनको दाबी थियो। 

नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले पनि सोल्टी होटलको शेयर र जग्गा बेचेर पैसा केही नगरी पैसा सकाएपछि के गर्ने भन्ने थप समस्या आउने बताए। उनले शेयर, जग्गा बेचेर ऋण तिर्ने र निगमलाई सुधार गर्नेकुरा भन्दा पहिला ५० अर्ब घाटामा गएको विषयमा छानबिन गर्न आवश्यक रहेको बताए। 

उनले सरकारले नेपालमा नचल्ने चिनियाँ जहाँज किन किनेको? भन्दै छानबिन गर्न आवश्यक रहेको बताए। निगमले पाइलट तयार गर्न नसक्नु दुःखद् पक्ष भएको उनको भनाइ थियो। 

Xtrem

Xtrem

नेकपा एमालेकी सचेतक सुनिता बरालले निगमको जहाजको लागि सामान्य पार्टहरु बिग्रँदा पनि उपलब्ध नहुने अवस्थामा निगम पुगेको बताइन्। उनले यस्ता कुराहरुले नेपाल एअरलाइन्स कसरी विश्वासनिय हुन्छ? भन्दै प्रश्न गरिन्। उनले निकट काट्न खोज्दा कतै टिकट नपाउने तर जहाज खाली उडान भर्ने अवस्था रहेको बताइन्। 

उनले नेपाल एअरलाइन्सलाई विश्वसनिय र प्रविधिमैत्री बनाउन जरुरी रहेको बताइन्। विश्वासनिय र प्रविधिमैत्री बनाउन निगमलाई के समस्या छ? भन्नेकुरा समितिलाई जानकारी दिनुपर्ने उनको भनाइ छ। उनले निगमको नकारात्मक विषय सबै भन्दा छिटो किन बाहिर आउँछ? भन्दै प्रश्न गरिन्।

प्रकाशित मिति: सोमबार, चैत १९, २०८०  १५:१८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
कोशी ब्यारेजमा पानीको बहाव एक लाख ६५ हजार क्युसेक प्रतिसेकेण्ड, २३ ढोका खुला
सदनको नियमापत्तिलाई सदुपयोग गर्न सभामुखको निर्देशन
मौसम हेरेर कांग्रेसको क्षेत्रीय अधिवेशन, असोज १३ भित्र सक्न निर्देशन
सम्बन्धित सामग्री
सदनको नियमापत्तिलाई सदुपयोग गर्न सभामुखको निर्देशन बिहीबारको बैठकमा सभामुख अर्यालले सदनको नियमापत्तिलाई सदुपयोग गर्न भनेका हुन्। बिहीबार, असोज ८, २०८३
मौसम हेरेर कांग्रेसको क्षेत्रीय अधिवेशन, असोज १३ भित्र सक्न निर्देशन कांग्रेस केन्द्रीय निर्वाचन समितिले बिहीबार विज्ञप्ति जारी गर्दै असोज १० गतेका लागि तोकिएको क्षेत्रीय अधिवेशन मौसमको अवस्था हेरेर सञ... बिहीबार, असोज ८, २०८३
राजनीतिक नियुक्तिमा ओली सरकारकै शैली पछ्याउने कानुन ब्युँताइँदै, बालेनले प्रस्तुत गरे विधेयक बालेनको नेतृत्वमा सरकार बनेपछि २०८३ वैशाख १९ गते विभिन्न संस्थान, बोर्ड तथा समितिका राजनीतिक तथा प्रशासनिक पदाधिकारी हटाउनेसम्बन्धी... बिहीबार, असोज ८, २०८३
ताजा समाचारसबै
कोशी ब्यारेजमा पानीको बहाव एक लाख ६५ हजार क्युसेक प्रतिसेकेण्ड, २३ ढोका खुला बिहीबार, असोज ८, २०८३
सदनको नियमापत्तिलाई सदुपयोग गर्न सभामुखको निर्देशन बिहीबार, असोज ८, २०८३
मौसम हेरेर कांग्रेसको क्षेत्रीय अधिवेशन, असोज १३ भित्र सक्न निर्देशन बिहीबार, असोज ८, २०८३
राजनीतिक नियुक्तिमा ओली सरकारकै शैली पछ्याउने कानुन ब्युँताइँदै, बालेनले प्रस्तुत गरे विधेयक बिहीबार, असोज ८, २०८३
साँगा–धुलिखेल सडक विस्तारले गति लियो, साँगादेखि महादेवखोलासम्म कालोपत्रे हुँदै बिहीबार, असोज ८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
भारी वर्षाको जोखिमपछि विद्यालय बन्द गर्न र परीक्षा स्थगित गर्न शिक्षा मन्त्रालयको निर्देशन बुधबार, असोज ७, २०८३
एसियाड बक्सिङमा नेपालको पहिलो जित बुधबार, असोज ७, २०८३
पेन्टीभित्र लुकाएर कतारदेखि काठमाडौं ल्याइयो आधा किलो सुन बिहीबार, असोज ८, २०८३
संयुक्त राष्ट्रसंघमा १० हजार नेपाली सेना पठाउने परराष्ट्र मन्त्रीको प्रतिबद्धता बुधबार, असोज ७, २०८३
ओलीको प्रतिवेदनले एकताको सन्देश दिएको एमालेको निष्कर्ष, मनोनीत केन्द्रीय सदस्यको नाम टुंगियो बिहीबार, असोज ८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्