काठमाडौं– नेकपा एमालेका नेताहरुले होली मनाएका छन्। नेताहरुले पार्टी केन्द्रीय कार्यालय च्यासलमा बैठक बस्नुअघि एकअर्कामा रङ दलेर खुशी साटासाट गरेका हुन्।
पार्टीको केन्द्रीय सचिवालय बैठक आज बस्दैछ। बैठकअघि नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ उपाध्यक्ष, ईश्वर पोखरेल, उपाध्यक्ष, अष्टलक्ष्मी शाक्य र सुरेन्द्रप्रसाद पाण्डे, महासचिव शंकर पोखरेल लगायतका पार्टी पदाधिकारीहरुले एक अर्कालाई रङ दलेर होली मनाएका हुन्।
सँगै पार्टीको सचिवालय बैठक पनि सुरु भएको छ। बैठकमा राजनीतिक समसामयिक विषयमा छलफल हुनेछ। साथै बैठकमा राष्ट्रिय प्रतिनिधि परिषद् बैठकको तयारी, उपनिर्वाचन लगायतका विषयमा छलफल हुनेछ।
-1711268101.png)
-1711268109.png)
-1711268108.png)
-1711268105.png)
-1711268105.png)
-1711268097.png)
-1711268097.png)
-1711268101.png)
-1711268091.png)
-1711268087.png)
-1711268092.png)
-1711268086.png)
-1711268085.png)
-1711268085.png)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।