• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, भदौ ४, २०८३ Thu, Aug 20, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार

बजेट कार्यान्वयनमा बढी माइलस्टोन प्राप्त गर्नेमा लगानी बोर्ड: पर्यटन, उद्योग, सञ्चार, शहरी विकास मन्त्रालय कमजोर

64x64
कल्पना घिमिरे बिहीबार, फागुन १७, २०८०  १८:१६
1140x725

काठमाडौं- चालू आर्थिक वर्ष २०८०/०८१ को अर्धवार्षिक समीक्षामा नीति तथा कार्यक्रम र बजेटको कार्यान्वयन सम्बन्धी सबैभन्दा बढी माइलस्टोन प्राप्त गर्नेमा लगानी बोर्डको कार्यालय रहेको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बिहीबार सम्पन्न चालू वर्षको नीति तथा कार्यक्रम र बजेटको कार्यान्वयन सम्बन्धी अर्धवार्षिक समीक्षामा सबैभन्दा बढी माइलस्टोन हासिल गर्नेमा लगानी बोर्डको कार्यालय परेको बोर्डका सल्लाहकार पुष्पराज आचार्यले जानकारी दिए। 

‘आर्थिक, पूर्वाधार, शासकीय सुधार र सामाजिक क्षेत्रका क्षेत्रगत माइलस्टोन प्राप्ति सम्बन्धी समीक्षामा समग्र परिसूचकमा लगानी बोर्डको कार्यालय प्रथम स्थानमा रहेको हो,’ उनले भने।

आर्थिक क्षेत्र अन्तर्गत सम्पन्न हुनुपर्ने माइलस्टोनमध्ये सबैभन्दा बढी लगानी बोर्डले ८६ प्रतिशत प्राप्त गरेको छ भने सबैभन्दा कम संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले १६ प्रतिशत प्राप्त गरेको छ।

यस्तै वन मन्त्रालयले ४८ प्रतिशत, उद्योग मन्त्रालयले ४७ प्रतिशत, भूमिसुधार मन्त्रालयले ४४ प्रतिशत, अर्थ मन्त्रालयले ३३ प्रतिशत र कृषि मन्त्रालयले २९ प्रतिशत आर्थिक क्षेत्र अन्तर्गत सम्पन्न हुनुपर्ने माइलस्टोन प्राप्त गरेका छन्।

यस्तै आर्थिक क्षेत्र अन्तर्गत तोकिएको लक्ष्य हासिल भई चालू रहनुपर्ने माइलस्टोनको लक्ष्यमध्ये लगानी बोर्डको शतप्रतिशत माइलस्टोन प्राप्त भएको छ भने सबैभन्दा कम उद्योग मन्त्रालयको १३ प्रतिशत माइलस्टोनको लक्ष्य प्राप्त भएको छ। 

यस्तै भूमिसुधार मन्त्रालयले ८४ प्रतिशत, संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्रालयले ५०, वन मन्त्रालयले ४५ प्रतिशत, कृषि ४२ प्रतिशत र अर्थ मन्त्रालयले २८ प्रतिशत आर्थिक क्षेत्र अन्तर्गत तोकिएको लक्ष्य हासिल भई चालू रहनुपर्ने माइलस्टोनको लक्ष्य प्राप्त गरेका छन्।

पूर्वाधार क्षेत्रमा सबैभन्दा कम माइलस्टोन पाउने सञ्चार मन्त्रालय
पूर्वाधार क्षेत्र अन्तर्गत सम्पन्न हुनुपर्ने माइलस्टोनमध्ये सबैभन्दा बढी ऊर्जा मन्त्रालयको ५६ प्रतिशत र सबैभन्दा कम सञ्चार मन्त्रालयको ९ प्रतिशत माइलस्टोन प्राप्त गरेको चालू वर्षको नीति तथा कार्यक्रम र बजेटको कार्यान्वयन सम्बन्धी अर्धवार्षिक समीक्षामा उल्लेख छ।

nimb
nimb
Ncell 2
Ncell 2

यस्तै भौतिक मन्त्रालयले ३४ प्रतिशत, खानेपानी मन्त्रालयले २१ प्रतिशत र सहरी विकास मन्त्रालयले ११ प्रतिशत माइलस्टोन प्राप्त गरेको छ।

पूर्वाधार क्षेत्र अन्तर्गत तोकिएको लक्षय प्राप्त गरी चालू रहनुपर्ने माइलस्टोनमध्ये सबैभन्दा बढी सञ्चार मन्त्रालयको ६७ प्रतिशत रहेको छ भने सबैभन्दा कम खानेपानी मन्त्रालयको ३३ प्रतिशत माइलस्टोनको लक्ष्य प्राप्त भएको छ। 

यस्तै ऊर्जा मन्त्रालयको ५८ प्रतिशत, भौतिक पूर्वाधारको ४० प्रतिशत र शहरी विकास मन्त्रालयको ३४ प्रतिशत रहेको छ।

शासकीय सुधार क्षेत्र अन्तर्गत सम्पन्न हुनुपर्ने माइलस्टोनमध्ये सबैभन्दा बढी राष्ट्रिय सतर्कता केन्द्रको ८९ प्रतिशत रहेको छ सबैभन्दा कम सार्वजनिक खरिद अनुगमनको १५ प्रतिशत रहेको छ।

यस्तै शासकीय सुधार क्षेत्र अन्तर्गत तोकिएको लक्ष्य प्राप्त गरी चालू रहनुपर्ने माइलस्टोनमध्ये राष्ट्रिय तथ्यांक कार्यालयको ८७ प्रतिशत रहेको छ र राष्ट्रिय योजना आयोगको माइलस्टोन शून्य रहेको छ।

सामाजिक क्षेत्र अन्तर्गत सम्पन्न हुनुपर्ने माइलस्टोनमध्ये सबैभन्दा बढी युवा तथा खेलकुद मन्त्रालयको ७४ प्रतिशत र सबैभन्दा कम शिक्षा मन्त्रालयको ४२ प्रतिशत रहेको छ।

सामाजिक क्षेत्र अन्तर्गत तोकिएको लक्ष्य प्राप्त गरी चालू रहनुपर्ने माइलस्टोनमध्ये सबैभन्दा बढी स्वास्थ्य मन्त्रालय र माहिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको ६७ प्रतिशत र सबैभन्दा कम श्रम रोजगार मन्त्रालयको २९ प्रतिशत माइलस्टोन प्राप्त भएको छ।

सम्पन्न नभएका वा तोकिएका लक्ष्य प्राप्त हुन नसकेका १ हजार ६७४ माइलस्टोनमध्ये २७ प्रतिशत सुरु नै हुन नसकेको र ८० प्रतिशत सुरु भए पनि लक्ष्य प्राप्त हुन नसकेको जनाइएको छ।

लक्ष्य प्राप्त नभएका विषयहरुमध्ये विषयगत रुपमा सबैभन्दा बढी भौतिक निर्माण बाहेकका कार्यक्रम सञ्चालनसँग सम्बन्धित ३१ प्रतिशत भौतिक निर्माणसँग सम्बन्धित २७.४ प्रतिशत खरिद प्रक्रिया २४.८ प्रतिशत र कानुनी तयारीसँग सम्बन्धित १०.२ प्रतिशत रहेको छ।

तोकिएको लक्ष्य प्राप्त हुन नसक्नुका मुख्य कारण कार्यान्वयनका लागि नयारी पूरा हुन नसक्नु प्रमुख कारण रहेको चालू वर्षको नीति तथा कार्यक्रम र बजेटको कार्यान्वयन सम्बन्धी अर्धवार्षिक समीक्षाको निष्कर्ष रहेको छ। 
यस कारणबाट प्रभावित माइलस्टोन ५४ प्रतिशत रहेका छन्। तयारी पूरा हुन नसक्नुमा ठेक्काको लागि लागत अनुमामन हुन नसक्नु सरोकारवालासँग छलफल हुन नसक्नु समयमा मस्यौदा तयार नहुनु, अध्ययन पूरा नहुनु जस्ता विषय रहेका  छन्। दोस्रो कारण बजेट व्यवस्थापन वा स्रोत सुनिश्चितताको विषय रहेको जनाइएको छ।

प्रकाशित मिति: बिहीबार, फागुन १७, २०८०  १८:१६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
कल्पना घिमिरे
लेखकबाट थप
२८ करोडको सरकारी गाडी यसरी बन्यो कवाडी
आर्थिक सहायता र राजस्व संकलनको लक्ष्य नभेट्दा कूल बजेट खर्च २० प्रतिशत कमी
६ वर्षमा २२ सहकारी समस्याग्रस्तः चालू वर्ष थपियो बानेश्वरको नेपाल सहकारी वित्तीय संस्था लिमिटेड
सम्बन्धित सामग्री
अनुदान र सहुलियतपूर्ण ऋण एउटै डालोमा राख्न मिल्दैन : अर्थमन्त्री वाग्ले प्रतिनिधिसभाअन्तर्गत सार्वजनिक लेखा समितिको बैठकमा नेपाललाई प्राप्त हुने वैदेशिक सहायताको लेखापरीक्षण सम्बन्धमा छलफल गर्दै अर्थमन्त्... बिहीबार, भदौ ४, २०८३
सुनचाँदीको मूल्य ह्वात्तै बढ्यो सुनको मूल्य प्रतितोला रु ९ हजार ३०० र चाँदीको मूल्य रु २६० ले बढेको हो। बिहीबार, भदौ ४, २०८३
आज विदेशी मुद्राको विनिमय दर कति ? नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुप... बिहीबार, भदौ ४, २०८३
ताजा समाचारसबै
प्रदर्शन उग्र, इलाका प्रहरी कार्यालय घेराउ, मुख्य राजमार्ग रुपमा ठप्प बिहीबार, भदौ ४, २०८३
बागमतीमा एमालेका किरण थापा मुख्यमन्त्रीमा नियुक्त बिहीबार, भदौ ४, २०८३
एमाले–नेकपा सरकारलाई समर्थन गरेपछि राप्रपाका नेता थापा पार्टीबाट निकालिए, प्रदेश सांसदबाटसमेत कारबाही बिहीबार, भदौ ४, २०८३
महाधिवेशन रोक्न देउवा पक्ष अदालत जाँदै, भोलि नै निवेदन दर्ता गर्ने बिहीबार, भदौ ४, २०८३
चार दिनमै दाङका जंगलमा ३७ थान बरुवा बन्दुक भेटिए, कहाँबाट आए यति धेरै हतियार? बिहीबार, भदौ ४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
११ हजार कर्मचारी कारबाहीको दायरामा बुधबार, भदौ ३, २०८३
रास्वपा सांसद र मन्त्रीबीच चर्काचर्की बुधबार, भदौ ३, २०८३
सीमामा कडाइ गरिएको विषयबारे पार्टी बैठकमा अमरेशले भने– छठपछि तराईंमा रास्वपाका सांसदमाथि कुटपिट हुन सक्छ! बुधबार, भदौ ३, २०८३
राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त, को हुन् उनी? बुधबार, भदौ ३, २०८३
जितपुरसिमरामा तीन वर्षीया बालिकाको हत्या, दुई जना पक्राउ बुधबार, भदौ ३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
जेन–जी आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्म : अब युवाले खोजेको उत्तर के हो ? क्षितिज विक्रम खनाल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
उपसभामुखले गुहारिन् गृहमन्त्री ! ‘मलाई बचाउनुहुन्छ कि सुसाइड’ गरौँ ? शुक्रबार, साउन २९, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
अब अनलाइनबाटै स्वास्थ्य बीमामा आवद्ध हुन र नवीकरण गर्न सकिने शुक्रबार, साउन २९, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
११ हजार कर्मचारी कारबाहीको दायरामा बुधबार, भदौ ३, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्