• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज ६, २०८३ Tue, Sep 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

गोकर्णमा २८ करोडको सुविधासम्पन्न नगर अस्पताल शिलान्यास

64x64
नेपाल लाइभ बिहीबार, फागुन १०, २०८०  १३:२६
1140x725

काठमाडौं- काठमाडौ क्षेत्र नम्बर ३ को गोकर्णमा १५ शथ्याको सुविधा सम्पन्न आधुनिक अस्पताल बन्ने भएको छ। स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेतले बिहीबार अस्पताल भवनको उद्घाटन गर्दै अबको तीन वर्षमा यो अस्पतालले उत्कृष्ट सेवा दिने दाबी गरे। 

करिब २८ करोडको लगानीमा बन्ने अस्पतालको ‘गोकर्ण नगर अस्पताल शहीद मुकेश कायस्थ हेड इन्जुरी सेन्टर’ नामकरण गरिएको छ। स्वास्थ्य मन्त्री बस्नेतले भवन शिलान्यास गर्दै अस्पतालका लागि मन्त्रालयले सक्दो सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गरे। 

No description available.

स्वास्थ्य क्षेत्रमा उत्कृष्ट काम गर्दै आएका गोकर्णेश्वर नगरपालिकाले उक्त अस्पताल २ वर्ष भित्र निर्माण सम्पन्न गर्ने र सोही वर्षदेखि जनतालाई सेवा दिने तयारी गरेको नगर प्रमुख दीपककुमार रिसालले बताए। हाल नगर अस्पतालको रुपमा १५ शथ्या भए पनि बिरामीको चापका कारण समस्या भइरहेको छ।

वडा नम्बर ४ गोकर्ण मन्दिरस्थित रहेको अस्पतालमा दैनिक करिब एक हजार जना बिरामीलाई उक्त नगर अस्पतालले सेवा दिइरहेको छ। बीमा कार्यक्रम सफल रुपमा लागू गरेपछि उक्त अस्पतालमा उपचार गर्न आउने सेवाग्राहीको भीड लाग्ने गरेको छ।

नगर अस्पतालका अध्यक्ष एवं वडा नम्बर ४ का वडाध्यक्ष जयराम महतले नगर अस्पतालमा बिरामीको चाप अत्यधिक भएको र अबको ३ वर्षमा सहज रुपमा उपचार गराउने लक्ष्य लिएर निर्माण सुरु गरिएको बताए। 

नगर प्रमुख रिसालले अस्पतालको लागि २५ करोडको लागतमा सुविधासम्पन्न भवन शिल्यान्यास पनि भएको बताए। यसको लागि संघ सरकारले १८ कारोड ५० लाख विनियोजन गरिसकेको र नपुग रकम नगरपालिकाले बेहोर्ने गरी निर्माणको प्रक्रिया पनि अघि बढेको उनले बताए। 

अस्पतालको भौतिक पूर्वाधार निर्माणका लागि केन्द्र सरकारले १८ करोड ५० लाख विनियोजन गरेको थियो। बाँकी नपुग रकम नगरपालिकाले बेहोरेर पनि अस्पताल निर्माण गरि सञ्चालन गर्ने मेयर रिसालले बताए।

Ncell 2
Ncell 2
nimb
nimb

 

No description available.

अस्पतालको लागि २० रोपनीभन्दा बढी क्षेत्रफलको जग्गा बन कार्यालय र जगडोल शहीद पार्कसँग सम्झौता यसअघि नै गरिएको थियो। नगर प्रमुख रिसालले आफू निर्वाचित हुँदा पहिलो वाचा नै नगर अस्पताललाई सुविधासम्पन्न बनाउने प्रतिवद्धता व्यक्त गरेका थिए। 

उक्त प्रतिवद्धता अनुसार नै हरेक वर्ष नगरले प्राथमिकता दिएर बजेटदेखि अस्पतालको अनुगमनसम्म गर्दा अहिलेको नतिजा निस्केको उनले बताए। 

‘सबै वाचा त पूरा गर्न सकेको छैन होला। तर नगर अस्पताललाई उच्च गुणस्तरीय अस्पताल बनाउने बाटोमा पाइला चाल्ने कामको सुरुवात गराउन सफल भएको छु,’ मेयर रिसालले भने, ‘साँघुरो ठाउँमा सेवा दिइरहेको अस्पताललाई अहिले नयाँ भवन निर्माण सम्पन्न हुने अवस्थामा छ। नयाँ आधुनिक प्रविधिका परीक्षणमा मेसिनहरु खरिद गरेर आधुनिक ल्याब सञ्चालनमा ल्याइएको छ। सय बेडको सुविधासम्पन्न अस्पतालका लागि जग्गा सुनिश्चित निर्माण समेत सुनिश्चित भएको छ।’ 

भवन शिल्यान्यास गर्दै स्वास्थ्य मन्त्री बस्नेतले अस्पतालका लागि कुनै पनि हुन नदिने गरी मन्त्रालयले सहयोग गर्ने वाचा गरे। उनले अस्पताल निर्माण भएपछि सबै प्रकारका बिरामीको उपचार गर्न सक्ने गरी सामग्री र औषधि उपलब्ध गराउन मन्त्रालयले नगरलाई सहयोग गर्ने उनले बताए।  

गोकर्णेश्वर नगरपालिकामा १५ शय्याको नगर अस्पताल सहित ११ वटा स्वास्थ्य केन्द्र रहेका छन्। ४ वटा स्वास्थ्य चौकी, ५ वटा शहरी स्वास्थ्य केन्द्र, एउटा नागरिक आरोग्य केन्द्र लगायतले सेवाग्राहीलाई सेवा प्रदान गर्दै आइरहेको मेयर रिसालले बताए।

प्रकाशित मिति: बिहीबार, फागुन १०, २०८०  १३:२६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
बालेनको सचिवालयले पासपोर्ट ठेक्का दिन खोजेको आइडिमियाको रिट सर्वोच्चद्वारा खारेज
प्रधानमन्त्री बालेन नोभेम्बरमा दिल्ली जाने तयारी
३५ उपसचिवको सरुवा : को कहाँ ? (नामावलीसहित)
सम्बन्धित सामग्री
खोलाको अधिकारमा सर्वोच्चको पहिलो व्याख्या : ‘जीवित व्यक्तित्व’को मान्यता सर्वोच्च अदालतले पहिलो पटक खोला तथा नदीको अधिकार सम्बन्धमा विस्तृत व्याख्या गर्दै फैसला सुनाएको छ। सोमबार, भदौ २९, २०८३
आज हरितालिका तीज हिन्दु नारीहरुको महान पर्व हरितालिका तीज सोमबार अटल सौभाग्यको कामना गरी मनाइँदैछ। सोमबार, भदौ २९, २०८३
आज दर खाँदै नेपाली महिला हरितालिका (तीज) व्रतका लागि शक्ति सञ्चय गर्न नेपाली महिलाले आज दर खाँदैछन्। दर खाएसँगै चारदिने तीज पर्व औपचारिक रूपमा सुरु हुनेछ। आइतबार, भदौ २८, २०८३
ताजा समाचारसबै
बालेनको सचिवालयले पासपोर्ट ठेक्का दिन खोजेको आइडिमियाको रिट सर्वोच्चद्वारा खारेज सोमबार, असोज ५, २०८३
प्रधानमन्त्री बालेन नोभेम्बरमा दिल्ली जाने तयारी सोमबार, असोज ५, २०८३
३५ उपसचिवको सरुवा : को कहाँ ? (नामावलीसहित) सोमबार, असोज ५, २०८३
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
भोटेकोशी बाढीपीडितका लागि अस्थायी आवासको तयारी तीव्र सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिपुरेश्वरमा बस जल्नुअघि चालक र ट्राफिक प्रहरीबीच विवाद सोमबार, असोज ५, २०८३
योगेशको राजीनामा मागप्रति ओलीको कडा टिप्पणी : ‘कमिटीमा छलफल गर्नुस्, मिडियामा होइन’ सोमबार, असोज ५, २०८३
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
३५ उपसचिवको सरुवा : को कहाँ ? (नामावलीसहित) सोमबार, असोज ५, २०८३
अमेरिका जानुअघि प्रधानमन्त्री बालेनसँग प्रधानसेनापति सिग्देलको भेट, के भयो कुराकानी? सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्