• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज ३०, २०८३ Fri, Oct 16, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बिजनेस लाइभ

दलित समुदायबाट डाक्टर बनेका काशीरामः विपन्न समुदायको सेवा गर्ने चाहना

64x64
नेपाल लाइभ मंगलबार, भदौ १३, २०७४  १५:२६
1140x725

आर्थिक अभावका कारण पढ्न नसकेका समाचारहरु आइरहँदा गुल्मीका एक अति विपन्न दलित परिवारका युवा डाक्टर बनेका छन्।

मुसिकोट नगरपालिका–१ का काशीराम विक लुम्बिनी मेडिकल कलेज पाल्पा प्रभासबाट एमबिबिएस डाक्टर बनेका हुन्। विकको परिवारसँग दुई महिना खान पुग्ने उब्जाउ जमिन पनि थिएन। उनी जस्ता विपन्न परिवारका सदस्य डाक्टर बन्नु गौरव र प्रेरणाको विषय बनेको स्थानीय शिक्षक प्रेम विक बताउँछन्।

काठमाडौं विश्वविद्यालयबाट सम्बन्धन प्राप्त लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पामा अध्ययन सकेर यसै हप्तादेखि एमबिबिएस डाक्टरको जिम्मेवारी सम्हालेका २६ वर्षीय विकले आफूले एसएलसी पास गर्ने बेलासम्म डाक्टर बन्ने कल्पनासमेत नगरेको बताए। उनी अहिले पाल्पामै इन्टर्नसिप गर्दै छन् ।

२०६५ सालमा सरस्वती माविबाट ७० दशमलब ५ प्रतिशत अंक ल्याई एसएलसी उत्तीर्ण गरेका विक आफ्नो स्कुले जीवन संघर्षपूर्ण रहेको बताउँछन्। आफ्नो पारिवारिक पृष्ठभूमि र आफूले एमबिबिएस पढ्दाको अनुभव काशीरामले यसरी सुनाएः

मेरो बुवा काम गर्न नसक्ने गरी बिरामी हुनुहुन्थ्यो । यस्तो अवस्थामा आमाले मजदुरीबाट गरेको कमाइबाट कष्ट खेप्दै पढेको हुँ । फाटेकै जाँगे लगाएर पढेँ । गरिब परिवारको भए पनि विद्यालयमा विभेद भने सहनु परेन । अरुलाई जस्तै समान व्यवहार पाएँ ।

मैले आज यति सफलता पाउनुमा मेरा गुरु दिनानाथ पौड्यालले गरेको सहयोगको ठूलो भूमिका छ । उहाँकै सहयोगमा मैले गाउँबाट सहर गएर फराकिलो सपना देख्ने अवसर पाएँ । यसका लागि उहाँलाई जति सम्मान गरे पनि कम हुन्छ । दिनानाथ गुरु गुल्मीमा मेरा छिमेकी पनि हुनुहुन्छ ।

एसएलसी पास गरेपछि म गुरुकै सहयोगमा पहिलो पटक काठमाडौं पुगेको थिएँ। काठमाडौं गएर विज्ञान विषय लिएर पढेँ । त्यसपछि घर फर्केर बाग्लुङको एक बोर्डिङ स्कुलमा पढाउन थालेँ। त्यसै क्रममा काठमाडौं बसेका साथीहरुले सुनाए– ‘निःशुल्क डाक्टरी पढ्न पाइन्छ रे ।’ त्यसपछि मैले दलित कोटामा एमबिबिएस पढ्नका लागि फर्म भरेँ। पढाउने काम बीचैमा छाडेर काठमाडौं गएर तीन महिनासम्म परीक्षाको तयारी गरेँ ।

भदौमा भएको एमबिबिएस अध्ययनका लागि छात्रवृत्ति परीक्षामा मेरो पनि नाम निस्कियो। ६ वटा दलित कोटा रहेकोमा मेरो नाम ४ नम्बरमा थियो। मलाई लुम्बिनी मेडिकल कलेज पाल्पामा पढ्न सिफारिश गरियो । ४ वर्षसम्म छात्रवृत्तिमा त्यहीँ पढेर एमबिबिएस पूरा गरेँ ।

Ncell 2
Ncell 2
nimb
nimb

एसएलसी दिएपछि मैले विज्ञान विषय लिएरै पढ्छु भन्ने सोचेको थिएँ । तर, त्यो कुरा विपन्न परिवारको मेरो लागि त्यति सजिलो थिएन । दिनानाथ गुरुको सहयोग बिना म काठमाडौं ६ महिना पनि बस्न सक्ने अवस्था थिएन । म ६/७ महिना उहाँकै कोठामा बसेर पढेँ। पछि उच्च माध्यमिक शिक्षा परिषद्बाट उहाँकै पहल र मेरो मिहिनेतबाट छात्तवृत्ति पाएँ।

म स्कुल पढ्दा सधैं फस्ट हुन्थेँ । क्याम्पसमा पनि उत्कृष्ट अंक ल्याएँ। अहिले एमबिबिएसमा एक सय जनामा सधैं टप पाँचभित्र पर्न सफल भएँ।

मजदुरी गरेर पेट पाल्ने गरिब परिवारको सदस्य भएर डाक्टर हुन सफल भएकोमा म आफूलाई एकदम भाग्यमानी मान्छु। मैले आफ्नो विगत भुलेको छैन। आफू जस्तै विपन्न वर्गको समस्यासँग परिचित छु। यसैले अब पोस्टिङ भएपछि विकट र विपन्न समुदायको सेवा गर्ने चाहना छ।

मेरो परिवारले विगतमा धेरै आरोह–अवरोह खेपेको छ। कहिले पहिरोले घर पुर्‍यो, कहिले आगोले घरै खरानी बनायो । तर पनि मैले हरेस खाइनँ। फलस्वरुप एमबिबिएस गरेर डाक्टर हुन सकेँ । मैले जीवनमा जति हण्डर खेपेँ, जति अभावको सामना गरेँ, त्यसैले मलाई दुर्गम क्षेत्रमा गएर स्वास्थ्य सेवा दिने प्रेरणा दिएको हो ।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

जीवनमा मैले नसोचेकै सफलता प्राप्त भयो। तर, यो सफलता हेर्न आज बुवा संसारमा हुनुहुन्न । उहाँ गत वर्ष बित्नुभयो । आमा र बहिनी गाउँमै छन्।

गुल्मी जिल्लामा यसअघि हाम्रो समुदायबाट अरु डाक्टर बनेको मैले सुनेको छैन । सम्भवतः म नै पहिलो हुँ कि भन्ने लागेको छ । म डाक्टर बन्न सफल हुनुको श्रेय मलाई सहयोग गर्नेहरुलाई दिन्छु । सहयोगीहरुको होस्टेहैंसे नभएको भए मेरो मिहिनेतले मात्र केही हुने थिएन । अब गाउँमै गएर सेवा गर्ने लक्ष्य छ ।

प्रकाशित मिति: मंगलबार, भदौ १३, २०७४  १५:२६
  • #Banijya

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
जब ट्रक घरभित्र पस्यो...
आफ्नो कामको आफै मूल्यांकन गर्दै रास्वपा सचेतक परियारले निकाले रिपोर्ट कार्ड, के छ कार्डमा ?
बुढीगण्डकी बाढी अपडेट : ११ विदेशीसहित ७६ जनाको उद्धार, करिब ४ हजार केजी राहत ढुवानी
सम्बन्धित सामग्री
संसदीय उपसमितिले भन्यो- डेडिकेटेड र ट्रंकलाईन महसुल विवादमा प्राधिकरणमाथि नैतिक प्रश्न बिहीबार, फागुन १५, २०७६
देउवाले ८ अर्बमा किन्न खोजेको सेक्युरिटी प्रेसको लागत ओलीका पालामा कसरी पुग्यो २७ अर्ब? बुधबार, फागुन १४, २०७६
सेयर बजार बढेपनि बढेन पुँजीगत लाभकर बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
जब ट्रक घरभित्र पस्यो... बिहीबार, असोज २९, २०८३
आफ्नो कामको आफै मूल्यांकन गर्दै रास्वपा सचेतक परियारले निकाले रिपोर्ट कार्ड, के छ कार्डमा ? बिहीबार, असोज २९, २०८३
बुढीगण्डकी बाढी अपडेट : ११ विदेशीसहित ७६ जनाको उद्धार, करिब ४ हजार केजी राहत ढुवानी बिहीबार, असोज २९, २०८३
परराष्ट्रमन्त्री खनालद्वारा भारतीय लगानीकर्तालाई नेपालमा लगानी विस्तार गर्न आग्रह बिहीबार, असोज २९, २०८३
नुवाकोटमा अमेरिकी दूतावासकी कार्यवाहक प्रमुख बोल्डिनसहितको टोलीद्वारा अनुगमन बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
प्रधानमन्त्री बालेनकाे भारत भ्रमण तय बुधबार, असोज २८, २०८३
खगेन्द्र सुनारले दिए पार्टीलाई जवाफ, के छ अनुशासन आयोगलाई पठाइएको पत्रमा ? बिहीबार, असोज २९, २०८३
कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारको कति मत? बिहीबार, असोज २९, २०८३
न्यायाधीश बम हत्याका फरार प्रतिवादी थापा पक्राउ, दुई पेस्तोल र १५ राउन्ड गोली बरामद बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्