• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, फागुन १७, २०८२ Sun, Mar 1, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

ज्यामी काम गर्ने अप्सराको हत्या घटना– जब केन्द्रीय कारागारमै भेटिए मुख्य अभियुक्त

64x64
नेपाल लाइभ बिहीबार, पुस ५, २०८०  १४:०४
1140x725

काठमाडौं– २०७४ पुस ३० गते, काठमाडौंको बल्खुस्थित भुवनेश्वरी मन्दिर पछाडिको बोक्सी दह डाँडामा अन्दाजी ४५–५० वर्षकी एक महिलाको शव फेला पर्‍यो। अनुसन्धानका क्रममा उक्त शव मकवानपुरको तत्कालीन हाँडिखोला गाविस–६ (हाल मनहरी गाउँपालिका–३) की ५० वर्षीय अप्सरा भन्ने नारायणी तिमिल्सिनाको भएको पत्ता लाग्यो। 

अप्सरा काठमाडौंमा ज्यामी काम गर्ने गरेको पनि खुल्यो। टाउको र मुखमा गहिरो चोट लागेको अवस्थामा शव फेला परेका कारण प्रहरीले उनको हत्या भएको आशंकासहित अनुसन्धान अगाडि बढायो।  

अनुसन्धानमा जुटेका प्रहरी अधिकारीहले लुटापाटपश्चात अप्सराको हत्या भएको निष्कर्ष निकाले। र, हत्याको मुख्य योजनाकार धादिङको तत्कालीन मुलपानी गाविस, हाल त्रिपुरासुन्दरी गाउँपालिका–३ तल्लो पोखरा घर भएका ४६ वर्षीय शिवराम अधिकारी रहेको पनि खुल्यो। 

प्रहरी अनुसन्धानबाट खुलेअनुसार अप्सरा र शिवरामबीच पहिले नै चिनजान थियो। शिवरामले अप्सरालाई भुपू आर्मीसँग बिहे गराइदिन्छु भन्ने आश्वासन दिएका थिए। २०७४ पुस २९ गते शिवरामले बिहे गर्ने पक्का भएको खबर दिए र साथमा १५–२० हजार नगद र गरगहना लगाइ, राम्री भएर आउन भने। शिवरामले भनेअनुसार अप्सरा आफूसँग भएका गहना लगाइ, केही नगद पनि बोकेर निस्किइन्। 

उनीहरुबीच काठमाडौंको माछापोखरी क्षेत्रमा भेट भयो। शिवरामले आफूसँग अर्का १ जना पुरुष पनि ल्याएका थिए। उनी थिए अर्घाखाँचीको शितगंगा नगरपालिका–१४ घर भएका ३७ वर्षीय गजत विश्वकर्मा। 

भेटेपछि २–३ घण्टा ३ जना नै माछापोखरी क्षेत्रमा अल्मलिए। खाना–खाजा खाएपछि उनीहरु चक्रपथ चल्ने गाडी चढे। सो साँझ उनीहरुले ललितपुरको कुसुन्तीमा खाना खाए। 

कुसुन्तीबाट हिँडेर उनीहरु बल्खु पुगेर बसे, जहाँ दोस्रो दिन अप्सराको शव फेला परेको थियो। 

प्रहरीका अनुसार शिवराम र अप्सरा राति करिब २ घण्टासम्म, बल्खुको एउटा मन्दिरको छेउमा सँगै सुतेका थिए। जगत विकलाई भने शिवरामले ‘मान्छे हेर्न’ भन्दै पठाएका थिए। 

Ncell 2
Ncell 2

प्रहरीसँगको बयानमा जगतले बताएअनुसार २ घण्टापछि उनी त्यहाँ जाँदा अप्सरा सुतिरहेकी थिइन्। तर शिवरामले नजिकैको ढुङ्गा उठाए र अप्सरामाथि प्रहार गरे। शिवरामले ढुङ्गाले हानेपछि जगतले पनि अप्सरालाई ढुङ्गाले हाने र मरेको भन्ने यकिन भएपछि उनले लगाएको गर–गहना र साथमा बोकेको नगद, करिब ६००–७०० रुपैयाँ जति बोकेर हिँडे। 

प्रहरीका अनुसार पुस ३० गते, बल्खुमा अप्सराको शव फेला पर्दासम्म उनीहरु बस चढेर उदयपुरको कटारी पुगिसकेका थिए। उनीहरु कटारीसम्म पुगेको सूचना प्रहरीले पाए पनि त्यसपछि कहाँ गए भन्ने जानकारी भने मिल्न सकेन। 

जब केन्द्रीय कारागारमै भेटिए शिवराम
पीडित पक्षले पनि त्यति चासो नदिएपछि अप्सराको हत्या घटनामा प्रहरी अनुसन्धानले पनि गति लिएको थिएन। तर, घटनाका मुख्य अभियुक्त मानिएका शिवराम २०७९ कात्तिक २९ गते, केन्द्रीय कारागारमा भेटिए। 

नकबजनी चोरी मुद्दामा ३ वर्ष कैद सजाय पाएका उनी नक्कली नाम, अर्जुन अधिकारी बनेर केन्द्रीय कारागारमा कैद भुक्तान गरिरहेका भेटिए। अर्जुन भनेर फेला परेका शिवराम अप्सराको हत्या घटनाका मुख्य अभियुक्त भएको यकिन भएपछि प्रहरीले पीडित पक्षबाट जाहेरी लियो। 

मृतक अप्सराका परिवारले २०८० साउन २४ गते प्रहरीमा जाहेरी दिए। जाहेरीमा आधारमा प्रहरीले केन्द्रीय कारागारमा भेटिएका शिवरामको बयान लियो। बयानका क्रममा उनले आफ्ना साथी जगत विदेश गएको र केही समयमै नेपाल आउने भन्ने जानकारी दिए। 

प्रहरीले पाएको पूर्वसूचनाअनुसार जगत पुस ४ गते, बुधबार नेपाल फर्किए। नेपाल टेक्न नपाउँदै प्रहरीले उनलाई बुधबार राति ९ बजेतिर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको छ। 

पक्राउ परेका दुवै जनामाथि प्रहरीले अहिले थप अनुसन्धान गरिरहेको छ।

प्रकाशित मिति: बिहीबार, पुस ५, २०८०  १४:०४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
खामेनेईको हत्या विरोधमा पाकिस्तानस्थित अमेरिकी बाणिज्य दूतावासमा आक्रमण, ९ जना मारिए
इरानले मध्य–पूर्वमा पुन: सुरु गर्‍यो आक्रमण
झापा-५ मा ओलीको पक्षमा मत दिन योगेश भट्टराईको अपिल
सम्बन्धित सामग्री
प्रेम सम्बन्धका कारण युवकको हत्या, प्रेमिकाका दाजुसहित तीन जना पक्राउ घाँटी रेटिएको अवस्थामा फेला परेको उक्त शवको पहिचान धनुषाकै हंसपुर नगरपालिका–९, बुदौल (रुदौली) निवासी १८ वर्षीय सुमितकुमार मण्डलको रू... शनिबार, फागुन १६, २०८२
निर्वाचन सुरक्षाबारे प्रहरी-सरोकारीबीच रणनीतिक अन्तरक्रिया सम्पन्न कार्यक्रममा पूर्व प्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेल ले निर्वाचन अवधिमा सम्भावित जोखिम व्यवस्थापनका लागि उपलब्ध साधन स्रोतको अधिकत... बुधबार, फागुन १३, २०८२
रौतहटको कर्फ्यू हटाइयो प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालद्वारा जारी सूचनामा यसअघि स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम गौर नगरपालिकाको तोकिएको... सोमबार, फागुन ११, २०८२
ताजा समाचारसबै
खामेनेईको हत्या विरोधमा पाकिस्तानस्थित अमेरिकी बाणिज्य दूतावासमा आक्रमण, ९ जना मारिए आइतबार, फागुन १७, २०८२
इरानले मध्य–पूर्वमा पुन: सुरु गर्‍यो आक्रमण आइतबार, फागुन १७, २०८२
झापा-५ मा ओलीको पक्षमा मत दिन योगेश भट्टराईको अपिल आइतबार, फागुन १७, २०८२
इरानमा रहेका सबै नेपाली सुरक्षित छन्: परराष्ट्र मन्त्रालय आइतबार, फागुन १७, २०८२
नेता खड्काद्वारा पार्टीको पक्षमा मतदान गर्न आह्वान आइतबार, फागुन १७, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
मध्यपूर्वमा अमेरिकी बेसमा इरानद्वारा आक्रमण, कहाँ कहाँ बनाइयो निशाना? शनिबार, फागुन १६, २०८२
खामेनीको हत्याको बदला लिने राष्ट्रपति पेजेस्कियानको उद्घोष आइतबार, फागुन १७, २०८२
इरानी आक्रमणमा अबुधाबीमा एक जनाको मृत्यु शनिबार, फागुन १६, २०८२
अमेरिका–इजरायलको संयुक्त आक्रमणपछि इरानले पनि गर्‍यो जवाफी आक्रमण शनिबार, फागुन १६, २०८२
खामेनीको मृत्युको खबरपछि इरानका पूर्व युवराजको प्रतिक्रिया: अब राष्ट्रिय उत्सवको समय आयो आइतबार, फागुन १७, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
मध्यपूर्वमा अमेरिकी बेसमा इरानद्वारा आक्रमण, कहाँ कहाँ बनाइयो निशाना? शनिबार, फागुन १६, २०८२
खामेनीको हत्याको बदला लिने राष्ट्रपति पेजेस्कियानको उद्घोष आइतबार, फागुन १७, २०८२
इरानी आक्रमणमा अबुधाबीमा एक जनाको मृत्यु शनिबार, फागुन १६, २०८२
अमेरिका–इजरायलको संयुक्त आक्रमणपछि इरानले पनि गर्‍यो जवाफी आक्रमण शनिबार, फागुन १६, २०८२
खामेनीको मृत्युको खबरपछि इरानका पूर्व युवराजको प्रतिक्रिया: अब राष्ट्रिय उत्सवको समय आयो आइतबार, फागुन १७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्