काठमाडौं– राजेश घिमिरेको नयाँ गीत ‘तिम्रो निम्ति’ सार्वजनिक भएको छ। गीतमा राजेशकै स्वर तथा संगीत रहेको छ।
गीतमा राजेश र सविनको शब्द सिर्जना छ।
गीतको म्युजिक भिडिओलाई प्रवीन श्रेष्ठले निर्देशन तथा सम्पादन गरेका छन्। एक प्रेम जोडीको जीवनमा वैदेशिक यात्राले ल्याउने उतारचढावलाई वियोगान्त शैलीमा भिडिओ निर्माण गरिएको छ।
भिडिओमा सुजना लिम्बु र सव्रिना फिचर्ड छन्। भिडिओलाई हरि हुमागाईं र सौरभ मानन्धरले खिचेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।