काठमाडौं– शुक्रबार राति जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पमा परी घाइते भएकाहरुलाई थप उपचारका लागि काठमाडौं ल्याइएको छ।
-1699092042.jpg?timestamp=1699092055449)
स्थानीय अस्पतालमा उपचार हुन नसकेका घाइतेहरुलाई थप उपचारका लागि चौरजहारबाट काठमाडौं ल्याइएको नेपाल प्रहरीले बताएको छ।
-1699092042.jpg?timestamp=1699092055449)
काठमाडौं ल्याइएका घाइतेहरुलाई सुरक्षाकर्मीको सहायता त्रिभुवन शिक्षण अस्पताल महाराजगन्जमा लगिएको छ। केही घाइतेहरुको जिल्ला अस्पतालहरुमा उपचार भइरहेको छ भने केहीलाई सुर्खेत, कोहलपुर र नेपालगन्जमा लगिएको छ।
-1699092042.jpg?timestamp=1699092055449)
-1699092042.jpg?timestamp=1699092055449)
-1699092041.jpg?timestamp=1699092055449)
-1699092041.jpg?timestamp=1699092055449)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।