• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक १, २०८३ Sun, Oct 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार

‘नामको मात्रै सहुलियत पसल’, काठमाडौं खाद्य संस्थानमै चिनी छैन 

64x64
कल्पना घिमिरे सोमबार, असोज २२, २०८०  २०:०८
1140x725

काठमाडौं– हाँडीगाउँका प्रेमलाल महर्जन श्रीमतीलाई साथमा लिएर दशैंको सामग्री किन्न थापाथलीस्थित खाद्यसंस्थान (दशैंको लागि सहुलियत पसल)मा आइपुगे। उनले मोटरसाइकल रोकेर गेटमै रहेको खाद्यान्न सामग्रीको मूल्य सूची हेरे।

अलि परतिर टाँसेको पोष्टर हेरे ‘चिनी छैन रे?’ भन्दै उनी झस्किए।

पोष्टरमा लेखिएको थियो ‘चिनी छैन’

‘चिनी लिन भनेर आएको चिनी नै छैन रैछ फर्किऊँ,’ उनले श्रीमतीलाई भने।

‘यो हिजोअस्ति टाँसेको पनि हुनसक्छ। भित्रै गएर सोधुम न। किन यहाँबाट फर्किने?,’ उनकी श्रीमतीले भनिन्। त्यसपछि प्रेमलाल श्रीमतीको कुरामा सहमति जनाउँदै भित्र पसे। 

मोटसाइकलबाट झरेर बिल काट्ने लाइनमा पुगेर सोधे ‘चिनी छ कि छैन?’

‘गेटमै लेखेको छ त  ‘चिनी छैन’ भनेर देख्नु भएन?,’ त्यहाँका कर्मचारीले प्रेमलाललाई झपारे।

त्यसपछि प्रेमलाल बाहिर निस्किए। ‘थोरै छुट दिने भन्दैमा यहाँ आउने हामी नै मूर्ख। हाँडीगाउँकै होलसेलमा पाइन्छ यहाँको मूल्यमा सामान,’ उनले श्रीमतीसँग गुनासो गर्दै भने।

Ncell 2
Ncell 2
nimb
nimb

‘उता चिनीको भाउ १४० भएर त हो मैले जाउँ भनेको अरु त उतै सस्तो पर्छ,’ श्रीमतीले भनिन्। 

सरकारले सहुलियत पसलका नाममा अफवाह फैलाएर आफूहरुलाई दुःख दिएको प्रेमलालले नेपाल लाइसँग भने।  ‘९७ रुपैयाँ एक किलो चिनी भनेर हल्ला फैलायो। उता पसलेले १४० रुपैयाँमा बिक्री गरिरहेको चिनी लुकाए। हामीले न यताबाट सस्तो चिनी पायौं। यता न उता पो बनायो,’ प्रेमलालले भने।

त्यस्तै सहुलियत पसलको मूल्यअनुसार आफ्नो घर नजिकैका पसलहरुमा खाद्य सामग्री पाइने बताए। ’सरकारको नाममा सहुलियत पसल भनेको छ। खुद्रा पसलको मूल्य अनुसार बिक्री भइरहेको छ। मैले खुद्रा पसलमा सूर्यमुखी तेल प्रतिलिटर दुईसय रुपैयाँले किन्छु यहाँ पनि उहिँ दुई सय छ। अझ होलसेलमै गएर एक कार्टुन लियो भने त तेलको मूल्य १८० पर्छ’ प्रेमलालले भने। 

दल चामल लगायतका खाद्यान्नमा पनि  खासै छुट नभएको उनको दाबी छ। सहुलियतको नाममा सरकारले झन्झटिलो पसल सञ्चालन गरेको प्रेमलालको आरोप छ। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

‘दुई रुपैयाँ छुट माग्यो भने त खुद्रा व्यापारीले दिइहाल्छ। यहाँ आएर लाइन बसेर बिल काटेर फेरि लाइन बसेर किन्नभन्दा एउटा नजिकैको खुद्रा पसलमा गएर आनन्दले सहुलियतमा किन्न सकिन्छ,’ प्रेमलालले भने।

त्यही छेउमा मोटरसाइकल पार्किङ गरेर बसिरहेका सुजन क्षेत्री पनि आफू चिनीकै लागि थानकोटबाट आएको बताए। कालिमाटीस्थित साल्ट ट्रेडिङमा लामो लाइन भएकाले उनी खाद्यसंस्थान आएका थिए। 

‘धेरै लामो लाइन थियो। तेत्रो लाइन लागेर पनि जम्मा दुई केजी मात्रै दिने रहेछ। यता लाइन नहोला भनेर आएको लाइन त यो कम हो। तर चिनी नै रहेनछ,’ सुजनले भने, ‘बिहान आएकाले त दुई केजी भए पनि लग्न पाएछन्। हामीले त सुघ्न नि पाएनौं।’

उनले पनि सरकारले सञ्चालनमा ल्याएको सहुलियत पसल नामको मात्र सहुलिय पसल रहेको बताए। यस्तो सहुलियत पसलमा आएर दिनभर लाइन बसेर पालो कुर्नभन्दा आफूलाई पाएक पर्ने स्थानको होलसेल पसलमा गएर अझै बढी छुट पाउन सकिने उनले बताए।

यस्तै उनले महंगोमा चिनी बिक्री गर्नका लागि संस्थाका कर्मचारी मिलेर चिनी लुकाएको हुनसक्ने आरोप लगाए। 

यस्तै थापाथलिस्थित खाद्यसंस्थानको सहुलियत पसलमा चिनी खरिदका लागि आएका उपभोक्ता रित्तो हात फर्किएका थिए। केहि भने दालचामल लगायतका सामग्री किनेर फर्किए। 

त्यहाँका एक कमर्मचारीले आइतबारदेखि सोमबार बिहानसम्म एक व्यक्तिलाई दुई केजीका दरले मात्रै  बिक्री गर्दा पनि चिनी सकिएको बताए। सकिएपछि आफूहरुले फेरि साल्ट ट्रेडिङसँग माग गरेको तर साल्ट ट्रेडिङले नदिएको बताए।

खाद्य संस्थानकी सूचना अधिकारी सर्मिला न्यौपाने सुवेदीले खाद्य संस्थानसँग न्यून मात्रामा चिनी रहेको र बिक्री वितरण गर्दा सकिएको बताइन्। 

‘सहुलियत पसल सुरु गर्दा हामीसँग करिब ७२० किलो चिनी थियो। बिहानसम्म पुगेको थियो। अहिले त सकियो होला,’ उनले भने।

प्रकाशित मिति: सोमबार, असोज २२, २०८०  २०:०८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
कल्पना घिमिरे
लेखकबाट थप
२८ करोडको सरकारी गाडी यसरी बन्यो कवाडी
आर्थिक सहायता र राजस्व संकलनको लक्ष्य नभेट्दा कूल बजेट खर्च २० प्रतिशत कमी
६ वर्षमा २२ सहकारी समस्याग्रस्तः चालू वर्ष थपियो बानेश्वरको नेपाल सहकारी वित्तीय संस्था लिमिटेड
सम्बन्धित सामग्री
३ हजारको सामान किनिन्, सन्तमायालाई पर्‍यो १० लाखको चिठ्ठा नुवाकोटस्थित एसएस फेन्सी हाउसबाट सामान खरिद गरेपछि बिल लिएकी तामाङको कुपन नम्बर ०८१६३२५१५८४९ गोलाप्रथाबाट छनोट भएको हो। आइतबार, कात्तिक १, २०८३
करदाता प्रोत्साहन उपहार आज घोषणा हुँदै, दीपकराज र दीपाश्रीले विजेता छान्ने असोज १६ गतेदेखि मसान्तसम्मको अवधिका लागि सञ्चालन गरिएको यस चरणमा कुल १७ जना विजेता छनोट गरिने आयोजकले जनाएको छ। आइतबार, कात्तिक १, २०८३
यस्तो छ ,आजको लागि विदेशी मुद्राको विनिमयदर नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । जसनुसार शनिबार अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ६४ पैस... शनिबार, असोज ३१, २०८३
ताजा समाचारसबै
बलिउड अभिनेता टाइगर श्रफलाई ज्यान लिने गरी हमला आइतबार, कात्तिक १, २०८३
भारतकाे प्रियागोल्डका बिस्कुट नेपालमा प्रतिबन्ध, बजारबाट फिर्ता गर्न निर्देशन आइतबार, कात्तिक १, २०८३
मुटुसम्बन्धी समस्या देखिएपछि पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना आइतबार, कात्तिक १, २०८३
सुनसरीमा झन्डै एक टन गाँजा बरामद, चार जना पक्राउ आइतबार, कात्तिक १, २०८३
प्युठान कारागारको वाथरुममा कैदी मृत फेला आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
पत्रकार किशोर श्रेष्ठ प्रकरणमा प्रेस काउन्सिल अध्यक्षले भने- प्रहरीको कामकारबाहीको जवाफ काउन्सिलले दिने होइन आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्