काठमाडौं– लिम्बू संस्कृतिमा आधारित गीति भिडिओ ‘छुच्ची लिम्बुनी’केही दिन अघि युट्युमार्फत् सार्वजनिक भएको छ।
अनिल सुब्बाले निर्देशन गरेको भिडिओमा अभिनेत्री मिरुना मगर र नरेश तुम्बाहाङ्फेको अभिनय देख्न सकिन्छ।
गीतमा गायिका सुनिता थेगिम र गायक नरेश तुम्बाहाङ्फेको आवाज छ। गीतमा राजु कार्कीको संगीत संयोजन तथा मास्टरिङ रहेको छ।
भिडिओलाई प्रविण लिम्बूले खिचेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।