• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, जेठ २, २०८३ Sat, May 16, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

केन्द्रीय सदस्यद्वारा आफ्नै मन्त्रीलाई प्रश्नः महंगी र आर्थिक संकट कसरी ‘मोचन’ हुन्छ? 

64x64
नेपाल लाइभ आइतबार, असोज ७, २०८०  २०:३६
1140x725

काठमाडौं– ‘हाम्रो नै मन्त्री हुनु भएकोले अहिलेको महंगी वृद्धि कसरी भइरहेको छ? कालोबजारी कसरी भइरहेको छ? कार्टेलिङ कसरी भइरहेको छ? यसमा मन्त्रीले अुनगमन गर्नुपर्नेछ। हेर्नुपर्नेछ, म मन्त्रीज्यूलाई आग्रह गर्दछु,’ केन्द्रीय सदस्य रमा कोइराला पौडेलले धारणा रख्नेक्रममा आफ्नै मन्त्रीहरुलाई प्रश्न गरिन्। 

मौजुदा सरकारमा अर्थ, उद्योगसहित ९ वटा मन्त्रालय लिएर नेपाली कांग्रेस प्रमुख सत्तासाझेदारका रुपमा रहेको छ। तर जनतालाई प्रत्यक्ष सेवा प्रवाह गर्ने मन्त्रालयको नेतृत्व लिए पनि अपेक्षाकृत लाभ नपाउँदा स्वयं कांग्रेसकै नेता कार्यकर्ता दिग्दारीमा छन्। जुन बागमती किनारमा रहेको सानेपाको केन्द्रीय कार्यालयमा केन्द्रीय सदस्यहरुले अभिव्यक्त गरिरहेका छन्। 

अर्का केन्द्रीय सदस्य प्रदीप पौडेलले जनताका दैनिक समस्यामा कांग्रेसले विज्ञप्ति निकालेर पन्छिने गरेको टिप्पणी गरे। उनले पार्टीले आफ्ना मन्त्री र सरकारलाई निर्देशन दिनुपर्ने माग गरे। ‘खाद्यान्नमा महंगी १४ प्रतिशतले बढेको छ। एक बोरा चामलमा ३ सय रुपैयाँसम्म बढेको छ। चाडबाडको नजिकमा हामी छौं। यसमा सरकारले कुनै काम गरेका स्थिति छैन। बैठकको निर्णय प्रेस विज्ञप्तिमा सिमित राख्नु भएन। सरकारलाई निर्दिशत गर्नुपर्‍यो,’ सांसदसमेत रहेका केन्द्रीय सदस्य पौडेलले भने। 

कांग्रेस सरकारमा सहभागी भएको पछिल्लो ६ महिनालाई मूल्यांकन गर्दै पौडेलले अघाडि भने,‘हाम्रो साथीहरु मन्त्रीमण्डलमा हुनुहुन्छ। कुनै पनि साथीले राम्रो काम गरेको भाषण गर्न पाइन। सरकारमा बस्नु उपलब्धि होइन। लोकप्रिय काम गर्न सक्नुपर्छ।’

साथै, उनले बैंकमा पैसा भएर बजारमा नआउनुमा अर्थमन्त्री जिम्मेवार हुनुपर्ने बताए। ‘त्यसैले आज लगानी गर्ने वातावरण किन बनिरहेको छैन। बैंकमा अथाह पैसा छ तर त्यो बजारमा आउन किन सकिरहेको छैन। अर्थमन्त्रालय हाम्रो नेतृत्वमा छ। हामी सहभागी भएको सरकार छ। यो भन्दा आर्थिक संकट अर्को हुनै सक्दैन,’ पौडेलले भने। 

केन्द्रीय सदस्य कर्णबहादुर बुढाले महंगीले जनता मारमा परेको कुरा कांग्रेसले बुझेको छ कि छैन भन्दै प्रश्न गरेका छन्। ‘दसैं आएको छ। तिहार आएको छ। बुद्ध धर्म मान्नेहरुको ल्होसार आएको छ। यो अवस्थामा गरिबको चुल्हो बल्ने अवस्था भएको छैन। महंगीले जनता अत्यन्त मारमा पर्ने अवस्था आएको छ। यो हामी नेपाली कांग्रेले बुझ्ने कि नबुझ्ने?’

केन्द्रीय सदस्य अर्जनुप्रसाद जोशीले जनताले भोगेका समस्या केन्द्रीय समितिको बैठकको छलफलको विषय हुनुपर्ने माग राखे। ‘आम मनिसको जीवन कष्टकर भएको छ। यो छलफलको विषय हुनुपर्छ। महंगीका विषयमा, रोजगारीका विषयमा, युवा पलायनका विषयमा कांग्रेसले छलफल गर्नुपर्छ। विज्ञप्ति निकालेर मात्र हुँदैन,’ उनले पार्टीले विज्ञप्ति निकालेर टार्ने गरेको टिप्पणी गरे। 

यस्तै केन्द्रीय सदस्य लक्ष्मी परियारले समस्यामा परेका जनतालाई राहत पुर्‍याउनुपर्ने माग राखिन्। ‘यो आर्थिक संकटलाई कसरी पार लाउन सक्छौं? चाडबाडको बेलामा जनतालाई कसरी सुलभरुपमा जीवनयापन गर्न सक्छन् भन्ने कुरमा ध्यान दिनुपर्दछ,’ आफ्नो पार्टी सरकारमा रहको स्मरण गर्दै परियारले भनिन्,‘हामी सरकारमा छौं। हाम्रै अर्थमन्त्री हुनुहुन्छ। तीनिहरुलाई कसरी राहत प्रदान गर्न सक्छौं भन्नेमा ध्यान पुर्‍याउनुपर्छ।’

nimb
nimb
Ncell 2
Ncell 2

त्यस्तै, अर्की केन्द्रीय सदस्य कल्याणी रिजालले पनि उद्योगमन्त्री आफ्नै पार्टीको हुँदा पनि कालोबजारी र महंगीले चरम रुप लिएकोमा दु:ख व्यक्त गर्दै अनुगमन नभएको बताइन्। उनले भनिन्,‘महंगी चरमरुपमा बढेको छ। इन्धनको मूल्य पटक–पटक बढेको छ। कालोबजारी मौलाएको छ। अनुगमन छैन। अखाद्य वस्तुको बिक्री बढेको छ। बजार अनुगमन हुनुपर्ने र वस्तुहरु सस्तो र सुलभरुपमा पाउनुपर्ने जनताको माग छ।’

केन्द्रीय गोमाकुमारी भट्टराईले विद्यमान आर्थिक र महंगीको संकटलाई कांग्रेसले हल गर्न कस्तो पहल लिन्छ भन्ने कुरा महत्त्वपूर्ण रहेको उल्लेख गरिन्। ‘जनताहरु निराश छन्। अहिले संकटको अवस्था। महंगी त्यति नै बढिरहेको छ। कालोबजारी बढिरहेको छ। यसलाई नेपाली कांग्रेसले कसरी निकास दिन्छ भनेर जिल्ला जिल्लाबाट साथीहरुले सोधिरहनु भएको छ,’ उनले नेता कार्यकर्ताको चासो पार्टी नेतृत्वलाई साझा गरिन्।

यस्तै आफ्नो मन्त्व्य राख्नेक्रममा सदस्य भिम पराजुलीले देशमा भ्रष्टचार र अनियमितता हुँदा पनि कांग्रेस मौन रहेको आरोप लगाए। ‘आज देशमा भ्रष्टचार र अनियमितता विकराल स्वरुपमा पुग्दा नेपाली कांग्रेस मौन छ भन्ने बुझाइ जनतामा छ,’ पराजुलीले भने। 

नेपाली कांग्रेसको असोज ४ गते बिहीबारबाट सुरु भएको केन्द्रीय कार्यसमितिको बैठकमा आइतबार ३२ जना केन्द्रीय सदस्यले आफ्नो धारणा राखेका छन्। यसअघि शुक्रबार ४५ जना र बिहीबार ११ जना केन्द्रीय सदस्यहरुले आफ्नो धाराण राखेका थिए। महामन्त्री गगनकुमार थापाले प्रस्ताव गरेका अजेण्डा वरिपरि रहेर आफ्नो धारणा राख्नेक्रममा अधिकांश केन्द्रीय सदस्यहरु समसामयिक र सरकारले अपेक्षाकृत काम गर्न नसकेकोमा आफ्नो धारणा राखिरहेका छन्। 

केन्द्रीय कार्यसमितिको अर्को बैठक ८ गते सोमबार ११ बस्ने गरी स्थगित भएको छ। 
 

प्रकाशित मिति: आइतबार, असोज ७, २०८०  २०:३६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
कुशल भुर्तेलको शतकीय पारीमा अमेरिकामाथ नेपालको ९ विकेटको फराकिलो जित
अमेरिकाविरुद्ध कुशल भुर्तेलले बनाए शतक
लामो समयपछि नेपाली ओपनरबीच शतकीय साझेदारी, अमेरिकाविरुद्ध भुर्तेल र आशिफको अर्धशतक
सम्बन्धित सामग्री
आज बस्ने भनिएको एमाले सचिवालय बैठक सोमबारका लागि सर्‍यो बैठकमा पार्टीभित्रको कार्यविभाजनका साथै फागुन २१ को निर्वाचनको समीक्षा समेत हुने बताइएको छ । निर्वाचनमा लज्जास्पद नतिजा ल्याएको भन्द... शनिबार, जेठ २, २०८३
एमाले सचिवालय बैठक बस्दै दिउँसो १ बजे अध्यक्ष केपी शर्मा ओली निवास गुन्डुमा बैठक बस्ने भएको हो । शनिबार, जेठ २, २०८३
राजस्व परामर्श समितिद्वारा सुझावसहितको प्रतिवेदन अर्थमन्त्रीसमक्ष पेश अर्थ मन्त्रालका सचिव (राजस्व) को संयोजकत्वमा गठित समितिले राजस्व नीति, करसम्बन्धी कानुन, करका दर, राजस्व प्रशासनको संरचना तथा कार्यप... शुक्रबार, जेठ १, २०८३
ताजा समाचारसबै
कुशल भुर्तेलको शतकीय पारीमा अमेरिकामाथ नेपालको ९ विकेटको फराकिलो जित शनिबार, जेठ २, २०८३
अमेरिकाविरुद्ध कुशल भुर्तेलले बनाए शतक शनिबार, जेठ २, २०८३
लामो समयपछि नेपाली ओपनरबीच शतकीय साझेदारी, अमेरिकाविरुद्ध भुर्तेल र आशिफको अर्धशतक शनिबार, जेठ २, २०८३
सरकारलाई कांग्रेसको प्रश्न : नीति तथा कार्यक्रम कुनै ठट्टाको विषय होइन शनिबार, जेठ २, २०८३
हिमालचुलीको रोयल्टी समयमै विभाज्य कोषमा जम्मा गर्न संघलाई आग्रह शनिबार, जेठ २, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका सिइओ ज्योति पाण्डेलाई छाड्न आदेश शुक्रबार, जेठ १, २०८३
प्रधानमन्त्री बालेन शाहको राजीनामा माग्दै हर्क साम्पाङले जारी गरे विज्ञप्ति शुक्रबार, जेठ १, २०८३
अनुसन्धान विभाग फेरि गृहबाट प्रधानमन्त्रीकै मातहत सारियो शुक्रबार, जेठ १, २०८३
लामो समयपछि नेपाली ओपनरबीच शतकीय साझेदारी, अमेरिकाविरुद्ध भुर्तेल र आशिफको अर्धशतक शनिबार, जेठ २, २०८३
जेनजीले बहिस्कार गरे संविधान संशोधन कार्यदलले बोलाएको छलफल,लिए यी ६ अडान शुक्रबार, जेठ १, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
भैरवी गाउँपालिकाकी अध्यक्ष रिताकुमारी शाही पक्राउ सोमबार, वैशाख २८, २०८३
विश्वकप लिग २ का लागि नेपाली टीम घोषणा, इशान पाण्डे राष्ट्रिय टोलीमा शनिबार, वैशाख २६, २०८३
सभामुख र उपसभामुखको अनुपस्थितिमा प्रतिनिधि सभा सञ्चालन गर्न ७ सदस्य मनोनीत सोमबार, वैशाख २८, २०८३
फेरियो कार्यसूचीः  जवाफ दिन तयार भएनन् प्रधानमन्त्री बालेन बिहीबार, वैशाख ३१, २०८३
कीर्तिपुरमा गोली चल्यो, घिमिरे हत्याका मुख्य आरोपी नियन्त्रणमा बिहीबार, वैशाख ३१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्