• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज ३०, २०८३ Fri, Oct 16, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
गसिप

करिना कपुर : ‘फ्लप’देखि ‘सुपरहिट’ फिल्मसम्मका यात्रा

64x64
नेपाल लाइभ बिहीबार, असोज ४, २०८०  १४:३९
1140x725

काठमाडौं– बलिउडकी चर्चित अभिनेत्री करिना कपुर आजबाट ४३ वर्षकी भइन्।

२१ सेप्टेम्बर १९८० मा मुम्बईमा जन्मेकी करीना कपूरलाई अभिनयको कला विरासतमा मिलेको थियो। उनका बुबा रणधीर कपूर अभिनेता थिए भने उनकी आमा बबिता र दिदी करिश्मा कपूर चर्चित फिल्म अभिनेत्री थिए। 

घरमा फिल्मी वातावरण भएकाले करिना प्रायः दिदीसँग सुटिङ हेर्न जाने गर्दथिन्। जसका कारण उनको पनि चलचित्रतिर झुकाव बढ्यो र उनले अभिनेत्री बन्ने सपना पनि देख्न थालिन्। करिना कपुरले सन् २००० मा रिलिज भएको फिल्म ‘रिफ्युजी’बाट अभिनेत्रीको रुपमा आफ्नो फिल्मी करिअर सुरु गरेकी थिइन्। 

यस फिल्ममा उनको नायकको भूमिका अभिषेक बच्चनले निभाएका थिए, जुन उनको पहिलो फिल्म पनि थियो। तर, फिल्मले खासै व्यापार गर्न सकेन।

सन् २००१ मा रिलिज भएको फिल्म ‘मुझे कुछ कहना है’ करिनाको करिअरको पहिलो सुपरहिट फिल्म साबित भयो। सन् २००१ मा करीनाले सुभाष घईको फिल्म ‘यादिन’मा काम गर्ने मौका पाइन्। तर यो फिल्म पनि असफल भयो। २००२ साल करीना कपुरको करिअरको लागि महत्वपूर्ण वर्ष सावित भयो। 

यो वर्ष उनका ‘जीना सिर्फ मेरे लिए’ र ‘मुझसे दोस्ती करोगे’ जस्ता हिट फिल्म रिलिज भएका थिए। सन् २००३ मा करिनाले सूरज बडजात्याको फिल्म ‘मै प्रेम की दिवानी हुँ’मा काम गर्ने मौका पाएकी थिइन्। यस फिल्ममा ऋतिक रोशन र अभिषेक बच्चन जस्ता स्टार थिए। तर पनि फिल्मले कमा गर्न सकेन।

सन् २००४ मा करिनाको अभिनयको नयाँ आयाम देखियो। त्यो वर्ष करिनाका युवा, चमेली, हलचुल र ऐतराज जस्ता सुपरहिट फिल्म रिलिज भएका थिए। सुधीर मिश्राको निर्देशनमा बनेको चलचित्र ‘चमेली’मा करिनाले आफ्नो दमदार अभिनयले दर्शकको मन जितिन्। 

फिल्ममा उनको अभिनयका लागि उनलाई फिल्मफेयर अवार्ड पनि दिइएको थियो। २००६ मा करीना कपूरको सुपरहिट फिल्म ओमकारा रिलिज भएको थियो। विशाल भारद्वाजद्वारा निर्देशित फिल्म ‘ओमकारा’मा दमदार अभिनयका लागि करीनाले फिल्मफेयरबाट क्रिटिक्स अवार्ड प्राप्त गरेकी थिइन्। 

Ncell 2
Ncell 2
nimb
nimb

सोही वर्ष रिलिज भएको फिल्म ‘डन’मा करिना कपुरले केमियो गरेकी थिइन्। यस फिल्ममा करीनाले हेलेनको सुपरहिट गीत ‘ये मेरा दिल यार का दिवाना’मा डान्स गरेर दर्शकलाई मन्त्रमुग्ध बनाइन्।

सन् २००७ मा रिलिज भएको फिल्म ‘जब वी मेट’ करिना कपूरको करिअरको अर्को सुपरहिट फिल्म साबित भयो। इम्तियाज अली निर्देशित यस फिल्ममा करिनाको अपोजिटमा शाहिद कपूर थिए। दुवैको जोडीलाई दर्शकले निकै रुचाएका थिए। यस फिल्मका लागि करिना कपूरलाई उत्कृष्ट अभिनेत्रीको फिल्मफेयर अवार्ड दिइएको थियो। करिना कपूरको सुपरहिट फिल्म ‘गोलमाल रिटर्न्स’ सन् २००८ मा रिलिज भएको थियो। २००९ मा रिलिज भएको फिल्म ‘थ्री इडियट्स’लाई करीना कपूरको करिअरको सुपरहिट फिल्महरूमा गनिन्छ। 

राजकुमार हिरानी निर्देशित यस फिल्ममा आमिर खान करीना कपूरको अपोजिट थिए। ‘थ्री इडियट्स’ बलिउडको इतिहासमा २ सय करोड कमाउने पहिलो फिल्म हो ।

करीना कपूर २०१०मा रिलिज भएको र रोहित शेट्टी द्वारा निर्देशित फिल्म ‘गोलमाल ३’ को लागि सर्वश्रेष्ठ अभिनेत्रीको लागि फिल्मफेयर पुरस्कारमा छनोट भइन्। सन् २०११ मा रिलिज भएको फिल्म ‘बडीगार्ड’लाई करिनाको करिअरको सबैभन्दा सफल फिल्म मानिन्छ।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

‘बडीगार्ड’मा करीना र सलमानको जोडी निकै रुचाइएको थियो। सन् २०११ मा करीना कपूरले शाहरुख खानसँग ‘रावन’मा काम गर्ने मौका पाइन्। सन् २०१२ मा रिलिज भएको फिल्म ‘हिरोइन’ सफल हुन नसके पनि उनको अभिनयलाई दर्शकले निकै रुचाएका थिए।

करिना कपुरले सन् २०१२ मा सैफ अली खानसँग विवाह गरेकी थिइन्। सन् २०१३ मा करिना कपूरको ‘गोरी तेरे प्यार मे’ र ‘सत्याग्रह’ जस्ता फिल्म रिलिज भए पनि बक्स अफिसमा खासै कमाइ गर्न सकेनन्।

सन् २०१४ मा करिनाको ‘सिङ्घम रिटर्न्स’ रिलिज भए। बक्स अफिसमा १सय ४० करोड कमाएको थियो फिल्मले। सन् ०१५मा फिल्म ‘बजरंगी भाईजान’ रिलिज भएको थियो। फिल्मले ३ सय २० करोडभन्दा बढीको कमाइ गरेको छ। यसपछि करीनाले ‘कि एन्ड का’, ‘उडता पञ्जाब’, ‘वीरे दी वेडिङ’, ‘गुड न्यूज’ र ‘अंग्रेजी मिडियम’ जस्ता धेरै सफल फिल्ममा काम गरिन्। 

करिना कपूर अभिनित फिल्म ‘लाल सिंह चड्ढा’ २०२२ मा रिलिज भएको थियो। ‘जानजान’ र ’द क्रु’ करीनाको आगामी फिल्महरू हुन्। 

प्रकाशित मिति: बिहीबार, असोज ४, २०८०  १४:३९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
कांग्रेस सभापतिमा निर्वाचित गगन थापाको शपथ तथा पदबहाली फूलपातीको दिन गरिँदै
स्वीकृतिबिनै इन्टरनेट प्याकेज र शुल्क लागू गर्ने सेवा प्रदायकलाई ५० हजार जरिवाना
सफ्टवेयर केन्द्रमा ३८ जनालाई जागिर खुल्यो, मासिक तलब साढे २ लाखसम्म
सम्बन्धित सामग्री
सलमान खानले बिग बोसको स्टेजमै किन टोपी र ज्याकेट खोले ? शनिबारको एपिसोडअघि सार्वजनिक गरिएको प्रोमोमा सलमानले आफूलाई ‘भाइ मोटा हो गया है’ भन्दै ट्रोल गरिएको प्रसंग उठाएका छन् । त्यसपछि उनले... आइतबार, असोज ४, २०८३
भ्यालेन्टाइन सप्ताह सुरु, आज ‘रोज डे’ पहिलो दिन आज ‘रोज डे’ हो । यस दिन जोडीहरूले एक अर्कालाई, साथीभाइ र आफन्तहरूलाई आफ्नो प्रेम व्यक्त गर्न र आफ्ना भावनाहरू व्यक्त गर्न... शुक्रबार, माघ २५, २०८१
के श्रद्धाले स्वीकारेकी हुन् आफ्नो प्रेम?, पछिल्लो इन्स्टा पोस्टले गर्‍यो संकेत तर पछिल्लो पटक श्रद्धाले गरेको इन्स्टाग्राम पोस्टले उनको राहुलसँगको सम्बन्ध औपचारिक हो भन्ने संकेत गरेको छ। इन्स्टाग्राममा उनले गरेक... बुधबार, चैत १४, २०८०
ताजा समाचारसबै
कांग्रेस सभापतिमा निर्वाचित गगन थापाको शपथ तथा पदबहाली फूलपातीको दिन गरिँदै शुक्रबार, असोज ३०, २०८३
स्वीकृतिबिनै इन्टरनेट प्याकेज र शुल्क लागू गर्ने सेवा प्रदायकलाई ५० हजार जरिवाना शुक्रबार, असोज ३०, २०८३
सफ्टवेयर केन्द्रमा ३८ जनालाई जागिर खुल्यो, मासिक तलब साढे २ लाखसम्म शुक्रबार, असोज ३०, २०८३
राष्ट्रपतिद्वारा दुई अध्यादेश जारी शुक्रबार, असोज ३०, २०८३
बालेन सरकारका सात दिनका उपलब्धि : ६११ नियुक्ति, ७१४ कर्मचारीमाथि कारबाहीको निर्देशन शुक्रबार, असोज ३०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
खगेन्द्र सुनारले दिए पार्टीलाई जवाफ, के छ अनुशासन आयोगलाई पठाइएको पत्रमा ? बिहीबार, असोज २९, २०८३
कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारको कति मत? बिहीबार, असोज २९, २०८३
राष्ट्रपतिद्वारा दुई अध्यादेश जारी शुक्रबार, असोज ३०, २०८३
न्यायाधीश बम हत्याका फरार प्रतिवादी थापा पक्राउ, दुई पेस्तोल र १५ राउन्ड गोली बरामद बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्