• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज २३, २०८३ Fri, Oct 9, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

जापानमा एनआरएनए ग्लोबल नेपाली हेल्थ कन्फ्रेन्स, आप्रवासी नेपालीको स्वास्थ्य मुख्य अजेन्डा

64x64
नेपाल लाइभ शनिबार, भदौ ३०, २०८०  १२:४८
1140x725

टोकियो- गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्गतको ग्लोबल हेल्थ कमिटीले आयोजना गर्दै आएको 'ग्लोबल नेपाली हेल्थ कन्फ्रेन्स' जापानको टोकियोमा  सुरु भएको छ।  भदौ २९ देखि  जापानको टोकियोमा कार्यक्रम सुरु भएको हो।

हेल्थ कन्फ्रेन्सको पाँचौं संस्करणको मुख्य अजेन्डा आप्रवासी नेपालीको स्वास्थ्य रहेको छ। विश्वभर रहेका ८० लाख भन्दा बढी नेपालीको स्वास्थ्यमा सुनिश्चितता खोज्न कन्फ्रेन्सले बाटो तय गर्ने हेल्थ कमिटीका अध्यक्ष डा सञ्जीव सापकोटाले बताए।

उनले भने, 'हामीले यसको सुरुवात गरेका छौं। विषय एनआरएनएको मात्रै नभइ नेपाल सरकार र अन्य देशका सरकारको सरोकारको विषय हो।'

कार्यक्रमका प्रमुख अतिथि नेपालका लागि जापानी राजदूत दुर्गाबहादुर सुवेदीले स्वास्थ्यमा सर्वव्यापी पहुँचका विषयमा यथेस्ट संवाद जरुरी भएको बताए। विशेषगरी जापानमा बस्ने आप्रवासी नेपालीहरुको स्वास्थ्यका विषयमा दूतावास गम्भीर रहेको बताए।

जापानमा विद्यार्थी तेस्रो धेरै र नेपाली समुदायको संख्याले छैटौं रहेको बताउँदै जापान र नेपाल सरकारले उनीहरुको स्वास्थ्य सेवा सुनिश्चितताका लागि पहल गर्ने उल्लेख गरे ।

यसैगरी अतिथि एनआरएनए अन्तर्राष्ट्रिय समन्वय समितिका अध्यक्ष बद्री केसीले आप्रवासीको मात्र नभइ नेपालको स्वास्थ्य क्षेत्रमै आफूहरुले योगदान दिइरहेको उल्लेख गरे। कोभिडको समयमा नेपाल सरकारको पहलबाट सम्भव नभइरहेको अक्सिजन प्लान्टदेखि पीसीआरसम्म आफूहरुले उपलब्ध गराउन सकेको बताए।
No description available.जापानमा कार्यरत न्युरोलोजिस्ट डा लुसुन चालिसेले जापानमा रहने नेपाली चिकित्सक, नर्स र जनस्वास्थ्यकर्मी संगठित हुन खोजिरहेको बताए। अहिले पनि सहयोग गरिरहेको बताउँदै संगठित रुपमा नै काम गर्नुपर्ने आवश्यकता बोध भएको उनको भनाइ थियो।

युकेमा कार्यरता डा सुनिल साहले यो कन्फ्रेन्स आप्रवासीको स्वास्थ्यमा साझा धारणा बनाउने प्लेटफर्म बन्ने विश्वास रहेको बताए। जापानमा हुने बहश र जारी हुने घोषणा पत्रले आगामी दिनमा महत्वपूर्ण भूमिका खेल्ने उनको भनाइ थियो। 

सम्मेलनमा विश्वका विभिन्न देशमा रहेको स्वास्थ्य क्षेत्रमा काम गरिरहेकाहरु चिकित्सक,  नर्स, जनस्वास्थ्यकर्मी, स्वास्थ्यकर्मी, वैज्ञानिक, सरोकारवाला संस्थाका प्रतिनिधि र अन्तर्राष्ट्रिय संघ संस्थाहरुको सहभागिता रहेको छ। आप्रवासीको स्वास्थ्यमा काम गरिरहेका जापानस्थित संघसंस्थाहरु पनि सहभागी छन्। 
No description available.कार्यक्रममा साइन्टिक पेपर प्रिजेन्टेसन, वर्कसप,  सीप विकास कार्यक्रम, नीतिगत छलफल, घोषणालगायत हुने आयोजक कमिटीकी अध्यक्ष डा एलिजा केसी भण्डारीले बताएकी छन् ।

Ncell 2
Ncell 2
nimb
nimb

उनले भनिन्,  'कार्यशालाले स्वास्थ्य क्षेत्रमा रहेका सवैलाई एकले ठाउँ ल्याएर नेपाल बाहिर रहेका नेपालीहरुको स्वास्थ्यका विषयमा संवाद गर्नेछ र निष्कर्ष निकाल्नेछ।' 

यसपल्ट कार्यशालाको मुख्य थिम 'माइग्र्यान्टस् हेल्थ म्याटर्स, युनिभर्सल हेल्थ केयर फर अल' राख्नुको कारण आप्रवासीहरुको स्वास्थ्य र स्वास्थ्य उपचारमा केन्द्रित हुन खोजिएको डा भण्डारीको भनाइ छ। 

कार्यक्रममा एनआरएनए ग्लोबल हेल्थ कमिटीका अध्यक्ष डा सञ्जीव सापकोटा,  एनआरएनए ग्लोबल हेल्थ कमिटीका उपाध्यक्ष तथा आयोजक कमिटी अध्यक्ष  डा एलिजा केसी भण्डारी (जापान),  साइन्टिफिक कमिटी अध्यक्षमा डा लुशुन चालिसे,  सह-अध्यक्षमा डा सागर पौडेल, डा प्रकाश श्रेष्ठ अमेरिकन रिजन हेल्थ टिम,  अनिशा भण्डारी, पब्लिक हेल्थ ग्र्याजुएट  शिवप्रसाद पौडेल, पूर्व अध्यक्ष एनआरएनए जापान, नेहा शर्मा नर्स अमेरिका,  अर्जुन बगाले आयोजक कमिटी सचिव रहेका छन्। 

यसैगरी साइन्टिफिक कमिटी मेम्बरमा सुवास अधिकारी,  डा सुमन श्रेष्ठ,  डा सन्तोष श्रेष्ठ, डा मेलिसा रन्जित,  सुजाता अधिकारी र डा विकास लम्साल रहेका छन्। कार्यक्रम समितिका सह-अध्यक्षमा डा सन्दिप शाक्य, कार्यक्रम समितिमा डा सुप्रिया शाक्य र डा ससीम पौडेल रहेका छन्।

Xtrem

Xtrem

No description available.

प्रकाशित मिति: शनिबार, भदौ ३०, २०८०  १२:४८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
‘अवैध मार्ग’ हर्मुज हुँदै जाँदै गरेको ट्याङ्करमाथि प्रहार गरेको इरानको दाबी
एआइजी बंशीराज दाहाल बर्खास्त
‘लोकतान्त्रिक गणतन्त्रको रक्षार्थ पुनः पार्टीमा आबद्ध भएँ’ : विद्यादेवी भण्डारी
सम्बन्धित सामग्री
एआइजी बंशीराज दाहाल बर्खास्त गृह मन्त्रालयले शुक्रबार विज्ञप्ति जारी गर्दै दाहाललाई सशस्त्र प्रहरी सेवाबाट हटाउने गरी विभागीय कारबाही गरिएको जानकारी दिएको हो। शुक्रबार, असोज २३, २०८३
एन्फा अध्यक्ष र महासचिवलाई पक्राउ गर्न अदालतको आदेश जिल्ला न्यायाधीश भगवती शर्मा ढुंगानाको इजलासले नेम्वाङ र राईलाई पक्राउ गर्न पुर्जी जारी गर्ने आदेश दिएको अदालतका सूचना अधिकारी टिकाध... शुक्रबार, असोज २३, २०८३
एन्फा कोषाध्यक्ष र लेखापाललाई धरौटीमा छोड्न अदालतको आदेश न्यायाधीश भगवती शर्मा ढुंगानाको इजलासले खेल मिलेमतो तथा ठगीसम्बन्धी कसुरमा शुक्रबार जोशी र पाण्डेलाई धरौटीमा रिहा गर्ने आदेश दिएको ह... शुक्रबार, असोज २३, २०८३
ताजा समाचारसबै
‘अवैध मार्ग’ हर्मुज हुँदै जाँदै गरेको ट्याङ्करमाथि प्रहार गरेको इरानको दाबी शुक्रबार, असोज २३, २०८३
एआइजी बंशीराज दाहाल बर्खास्त शुक्रबार, असोज २३, २०८३
‘लोकतान्त्रिक गणतन्त्रको रक्षार्थ पुनः पार्टीमा आबद्ध भएँ’ : विद्यादेवी भण्डारी शुक्रबार, असोज २३, २०८३
एन्फा अध्यक्ष र महासचिवलाई पक्राउ गर्न अदालतको आदेश शुक्रबार, असोज २३, २०८३
एन्फा कोषाध्यक्ष र लेखापाललाई धरौटीमा छोड्न अदालतको आदेश शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
३० जनालाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै थापाले भने– समय अझै बाँकी छ बिहीबार, असोज २२, २०८३
राष्ट्रपति पौडेलले जारी गरे अध्यादेश शुक्रबार, असोज २३, २०८३
यी हुन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय शुक्रबार, असोज २३, २०८३
धादिङको गलौँदीमा सडक भासियो, मुग्लिन-काठमाडौं सडक पूर्ण अवरुद्ध शुक्रबार, असोज २३, २०८३
इनाम सापकोटाको बन्दी  निवेदन खारेज हुने सर्वोच्चको फैसला शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्