• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज ९, २०८३ Fri, Sep 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
जीवनशैली

हृदयघातको प्राथमिक उपचार के हो? 

आनन्द कुमार सिंह बुधबार, भदौ २७, २०८०  ०९:०५
1140x725

हृदयघात भनेको मुटुको मुख्य नसाहरु विविध कारणले बन्द भएर मुटुमा आवश्यक रगत पुग्न नसकेर मुटुले काम गर्न छोड्नु हो।

उमेर बढ्दै गएपछि मुटुको नसाहरुमा बोसो जस्ता बस्तु थुपृदै जान्छ र नसाहरु बिस्तारै साङ्गुरिदै जान्छ। ७० प्रतिशत भन्दा बढी नशा बन्द भएपश्चात् छाती दुख्ने र हृदयघात हुने गर्दछ।

नेपालको सन्दर्भमा बिगत केही वर्षदेखि हृदयघात बढ्दै गइरहेको छ। २१ औं शताब्दीमा प्रविधिको निकै धेरै विकास र रोगहरु बारे विश्व स्तरमै धेरै अध्ययन भइसक्दा पनि हृदयघात बढदो क्रममा किन छ त?

बढदो उमेर, मोटापना,चुरोट सेवन, रक्सी सेवन, रातो मासुको सेवन,चिल्लो खाना, मधुमेहका बिरामी,रक्तस्रावका बिरामी, अनियमित ब्यायाम लगाएतले हृदयघातको सम्भावना बढाउँछ।

1140x725
आनन्द कुमार सिंह 

प्रायजस्तो, हृदयघात भएका बिरामीहरुमा अचानक छाती दुख्ने हुन्छ। यो दुखाइ पाखुरा हुँदै हातसम्म, घाँटीहुँदै जब्डा सम्म सर्नेगर्छ। पेट हुँदै पछाडि ढाडसम्म सरेर जानसक्छ।

कहिलेकाहीं त हृदयघात हुने बिरामीमा छाती नदुख्न नि सक्छ, यो एकदम कम प्रतिशत बिरामीमा हुने गर्छ।  यो खतरनाक पनि हुन्छ।

सामान्यता, हाम्रो जस्ता मुलुकमा ग्रामिणभेगमा बसोबास गरिरहनुभएका बिरामीमा छाती दुख्न सुरुवात भएपश्चात् अस्पताल लैजान निकै धेरै घन्टादेखि दिनसम्म लाग्न सक्छ  र यस अवधिमा बिरामीको निधन भइसकेको हुन्छ।

ग्रामीण भेगका बिरामीमा बन्द भएका मुटुका नशाहरुलाई खुल्ला बनाउने प्रविधि र विशिष्ट चिकित्सकको कमिले गर्दा बिरामी बचाउने सम्भावना घटेर जान्छ। चिकित्सकले मुटुको रक्तसन्चार पुनः खुलाउने प्रक्रिया एकदम छोटो समयमा गरिसक्नुपर्छ।

Ncell 2
Ncell 2
nimb
nimb

शहर बजारमा आधुनिक प्रविधी र विशिस्ट चिकित्सकको उप्लब्धता सहज हुन्छ। तर पनि शहरमा हृदयघात भएका बिरामीको मृत्युदर बढदो क्रममै छ। समान्यता बिरामीलाई छाती दुख्न सुरुवात भए पछाडी एम्बुलेन्स बोलाउनदेखि बिरामीलाई अस्पताल लैजाने समय १ देखि २ घन्टा लाग्न सक्छ र त्यसपछाडी बल्ल अपचार सुरु हुन्छ र यो १-२ घन्टाको समय एकदम महत्वपूर्ण समय हो। यो समयलाई यतिकै खेर नफ्यालौ।

नेपाल सरकार स्वास्थ मन्त्रालयद्वारा हृदयघातसम्बन्धी विशेष नीति बनाउन पर्ने मैले देखेको छु। बिरामीलाई छाती दुख्न साथ घरमै प्राथमिक उपचार गर्न मिल्ने खालको स्वस्थ्य नीति निर्माण गर्न सरकारले पहल गर्नपर्छ। र यो सम्भव पनि छ। ग्रामीण छेत्रतिर हामीले स्वस्थचौकी तथा प्राथमिक स्वस्थ केन्द्रमा हृदयघातको लक्षन लिएर आउनुभएको बिरामीहरुलाई ‘अय्स्पिरिन’ भन्ने चक्की दिने गर्दछौं र अरु उपचारका निम्ति ठुला अस्पतालमा रिफर गर्छौं। 

एउटा यो सानो चक्कीले बिरामीको मुटुमा पुन केही अवधिसम्म रक्तसन्चालन गराउन मदत गर्छ र बिरामी ठूला अस्पताल नपुगुन्जेल सम्मको अवधिसम्म ज्यान जोगाउन सक्छ। 

नेपाल सरकार स्वास्थ्य मन्त्रालयले हृदयघातको सम्भावना रहेका बिरामीहरुका निम्ति समयमै पहिचान गर्न ‘स्क्रिनिङ’कार्यक्रम सुरु गर्नुपर्ने र  हृदयघात भएका बिरामीहरुका निम्ति घरमै प्राथमिक उपचारसम्बन्धी नीति नियम बनाउनमा सकृय भएर लाग्नुपर्छ र यस प्राथमिक उपचारसम्बन्धी ७७ जिल्लाका गाउँगाउँसम्म जनचेतना फैलाउन सक्नुपर्छ। 

Xtrem

Xtrem

(लेखक चिकित्सा शास्त्र अध्ययन संस्थान महराजगन्ज मेडिकल क्याम्पसका स्ववियू सभापति हुन् )

प्रकाशित मिति: बुधबार, भदौ २७, २०८०  ०९:०५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
च्यासलमा बाढीको जोखिम बढेपछि अखिल (क्रान्तिकारी) जनचेतना अभियानमा
पाल्पामा भारी वर्षाले पहिरो, एक महिला बेपत्ता
कुलेखानीको पानी सुरक्षित तहमा, ‘बाँध फुट्यो’ भन्दै फैलाइएका भिडियोप्रति प्राधिकरणको चेतावनी
सम्बन्धित सामग्री
मिर्गौला बिग्रनु अगाडि नै कसरी थाहा पाउने ? खासगरि युरिया र क्रियाटिनिनलाई मिर्गौलाले फिल्टर गर्छ। शरीरमा भएको सबै रगत मिर्गौलाले नै फिल्टर गर्छ। ९८ प्रतिशत रगत शरीरले नै पुनः... शुक्रबार, असोज २, २०८३
डिम्ब निस्कँदा हुने पीडा :महिनावारी चक्रको बीचमा पेट दुख्नु कहिले सामान्य, कहिले चिन्ताको विषय? यसले मुख्यतः दुई प्रश्न उठाउँछ—ओभुलेशनका बेला दुखाइ किन हुन्छ? र यस्तो दुखाइ कहिलेसम्म सामान्य मानिन्छ?ओभुलेशनको समयमा हुने पेट वा श... शुक्रबार, असोज २, २०८३
३–६ वर्षका बालबालिकामा बारम्बार पेट दुख्ने ४ सामान्य कारण केही बालबालिकामा दूध वा अन्य खानेकुरासँग सम्बन्धित व्यक्तिगत संवेदनशीलता हुन सक्छ। त्यसैले बच्चालाई केवल दूधमा निर्भर नराखी उमेरअनुस... शनिबार, भदौ २०, २०८३
ताजा समाचारसबै
च्यासलमा बाढीको जोखिम बढेपछि अखिल (क्रान्तिकारी) जनचेतना अभियानमा शुक्रबार, असोज ९, २०८३
पाल्पामा भारी वर्षाले पहिरो, एक महिला बेपत्ता शुक्रबार, असोज ९, २०८३
कुलेखानीको पानी सुरक्षित तहमा, ‘बाँध फुट्यो’ भन्दै फैलाइएका भिडियोप्रति प्राधिकरणको चेतावनी शुक्रबार, असोज ९, २०८३
भिजिबिलिटीले साथ नदिँदा फ्लाई दुबईको पोखरा उडान रोकियो शुक्रबार, असोज ९, २०८३
शिक्षक व्यवस्थापनको माग गर्दै आन्दोलनरत विद्यार्थी नेता शंकरले नगरप्रखुमको कार्यकक्षमै फिनेल सेवन गरे शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
धमाधम किन राजीनामा दिँदैछन् सिडियो ? झापा र दोलखा पछि कपिलवस्तुका सिडियो गौतमले पनि दिए राजीनामा शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्