Honda Honda
Skip This
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज २२, २०८३ Thu, Oct 8, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
साहित्य डबली

कविता किन लेख्छन् कविहरू?

64x64
समर्पण श्री आइतबार, भदौ १७, २०८०  १०:५७
1140x725

काठमाडौं- कवि श्यामलको लागि सरल भाषामा बुनिएको जटिल प्रश्न थियो, ‘कविता किन लेख्ने?’

सहजकर्ता ठाकुर बेलबासेको यो प्रश्नमा श्यामलले प्रतिप्रश्न गर्दै भने, ‘म तपाईंलाई सोध्छ‍ु, तपाईं कहिलेकाहीँ रुनुहुन्छ। किन रुनुहुन्छ? कहिलेकाहीँ हाँस्नुहुन्छ, किन हाँस्नुहुन्छ? कहिलेकाहीँ उत्तेजित हुनुहुन्छ, किन हुनुहुन्छ? यसको कुनै रेडिमेड जवाफ छैन। तर त्यो घटित हुन्छ।’

ललितपुरमा आयोजित काठमाडौं कलिङ साहित्य महोत्सवको दोस्रो दिन ‘कविता किन लेख्ने’ सेसनमा वक्ताहरू थिए, कवि श्यामल, विप्लव प्रतीक, रमेश क्षितिज र ज्योति जंगल। चारै कविलाई सहजकर्ताले साझा प्रश्न तेर्स्याएका थिए। 

श्यामल भन्दै थिए, ‘तपाईंले अगुल्टो हान्दा कुकुर जसरी क्वाइँ क्वाइँ भुक्छ नि। उसले जे अनुभूत गरेको छ, मानिसले त्यसको चौगुणा अनुभूत गर्छ। मलाई लाग्छ कविता लेख्ने मानिसहरू बच्चा भएजस्तै हो। म कविता किन लेख्छु, जसरी एउटा बच्चा रुन्छ। जसरी कुनै खास घटनाले म द्रवित हुन्छु। हाँस्छु, रुन्छु। तर म जसरी बच्चा रोयो त्यसरी कविता लेख्दिनँ। त्यो अनुभूतिले लामो समयसम्म कलाको रुप नलिएसम्म कविता लेख्दिनँ।’

त्यसपछि श्यामलले आफूले कविता लेख्नुको अन्तर्य खोल्दै गए। भने, ‘मैले राम्रा कविता लेख्नेहरू देखेको छु। तिनले मानिसलाई सोच्ने बनाएका छन्। द्रवित बनाएका छन्। रुवाउने र उत्तेजित बनाउने शक्ति राखेका छन्। त्यसैले त्यस्तै शक्ति ममा पनि उत्पन्न भएर लेख्न सक्छु भन्ने भयो। र विस्तारै विस्तारै लेखेँ। अब मेरो आवश्कयता बन्न थाल्यो...।’

श्यामलका तर्कमा कहिले पढ्दै नपढ्ने नेताहरू पनि कविताका पंक्ति गुन्गुनाउँछन्। जोसँग कुनै रस छैन। यद्यपि उनीहरूले जनतालाई प्रभावित पार्नुछ। 

श्यामल ती कविहरूलाई धन्यवाद दिन चाहन्छन्, जसका कविता पढेर उनी हुर्किए। जसका कविताले उनलाई सिन्चित गरे। श्यामल ‘हतारमा यात्रा’ संग्रहमा संग्रहित आफ्ना केही कविता सम्झन्छन्, जसले प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा मानिसहरूलाई प्रभाव पारे।

०००

Ncell 2
Ncell 2
nimb
nimb

कवि रमेश क्षितिज सुरुमा कविता लेख्दै गर्दा कविता लेख्ने आफ्ना एक साथी सम्झन्छन्।

जसले उनलाई भनेका थिए, ‘तिमीले लेखेको कविता भएन। कविता त देश र समाज बदल्ने हुनुपर्छ।’ तर देश बदल्न कविता लेख्छु भन्ने ती साथी अहिले कविता लेखनको यात्राबाट छुटिसके। लेखनको सुरुवाती दिनमा उनले आदर गर्ने एकजना कविसँगको संगत उनलाई सर्वथा याद छ। उनले ती कविलाई पढेको एउटा कविताबारे वर्णन गर्दै भने, ‘तपाईंले कस्तो राम्रो लेख्नुभयो।’

ती कविले स्वभाविक भावमा जवाफ दिए, ‘ए। मैले त्यस्तो लेखेको छु? म अक्सर लेख्ने गर्छु।’

त्यो शब्द अहिले पनि कविताका प्रसंगमा रमेश सम्झिरहन्छन्। ‘कविता किन लेख्ने’ भन्ने प्रश्नमा फर्किएर रमेशले जवाफ दिए, ‘म कविता कुनै प्रयोजनका लागि लेख्दिनँ। अनुभूतिका लागि लेख्छु।' उनलाई लामो संगत गरेका एकजना साथीले एकदिन भनेका छन्, तिमीलाई कविताले बचाएको रहेछ।’ 

Xtrem

Xtrem

रमेश क्षितिजलाई लाग्छ, ‘कविता आफैंमा भावनात्मक कुरा हो। किन लेख्छौं भन्ने प्राविधिक विषय हो।’

‘मौरीले मह किन बनाउँछ भन्ने खालको प्रश्न हो यो।किन लेख्छु भन्ने ठोस जवाफ छैन,’ रमेश भन्छन्।

कविता किन लेख्ने भन्ने प्रश्नको उत्तर न कवि विप्लव प्रतीकसँग छ न ज्योति जंगलसँग। विप्लव भन्छन्, ‘मसँथ त्यसको उत्तर छैन। मलाई आएको त्यही हो। म कुकिङमै पोयट्री देख्छु।’

कवि ज्योति जंगल कविता चेतनामा उठेका विभिन्न तर‌ंगलाई अनुभूतिको तहबाट लेख्दै आएकी छन्। ‘कविता म आफ्नो लागि लेख्छु,’ उनी भन्छिन्।

प्रकाशित मिति: आइतबार, भदौ १७, २०८०  १०:५७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
समर्पण श्री
लेखकबाट थप
जब माओत्सेलाई ‘दयारानी’को फेरि माया लागेर आयो
‘हल्‍कारा’को पात्रले खाने खैनी, जसले महेशलाई निकै वर्षसम्म सतायो
किन पलायन हुँदैछन् नेपाली डाक्टर?
सम्बन्धित सामग्री
बद्री अर्यालको ‘समृद्ध नेपालको आर्थिक दिग्दर्शन’ र ‘समृद्ध नेपालको राजनीतिक दिग्दर्शन’ सार्वजनिक जय नेपाल फाउन्डेशनको आयोजनामा राष्ट्रिय सभागृह, प्रदर्शनी मार्ग आयोजित एक समारोहबीच दुई पुस्तकको संयुक्त विमोचन गरिएको हो । शुक्रबार, असोज १६, २०८३
खेल पत्रकार अर्यालको पुस्तक ‘नेपाल–जापान खेल सम्बन्ध’ जापानमा विमोचन विमोचन कार्यक्रममा ‘नेपाल–जापान खेल सम्बन्ध’ पुस्तकबारे आफ्नो धारणा राख्दै कार्यवाहक राजदूत पौडेलले पुस्तकमार्फत नेपाल र जापानबीचको... शुक्रबार, असोज २, २०८३
३२ मुलुकको नेपाली साहित्य अब एउटै ग्रन्थमा ‘आप्रवासी नेपाली साहित्यको इतिहास’ आप्रवासी नेपाली साहित्यको प्रथम आधिकारिक इतिहास हो । कृतिमार्फत प्राडा लुइँटेलले नेपाली डायस्पोरा... शुक्रबार, असोज २, २०८३
ताजा समाचारसबै
मैले आठ युद्ध रोकेँ, नोबेल शान्ति पुरस्कार पाउनुपर्छ : डोनाल्ड ट्रम्प बिहीबार, असोज २२, २०८३
विद्युत् महसुल काउन्टरमै तिर्ने ७३ प्रतिशत, सञ्चालन खर्च वार्षिक ६० करोडनजिक बिहीबार, असोज २२, २०८३
परराष्ट्रमन्त्री खनाल र अस्ट्रेलियाकी विदेशमन्त्री वङबीच भेटवार्ता बिहीबार, असोज २२, २०८३
बिजुलीको बिल तिर्ने काउन्टरमै वार्षिक करीब ६० करोड खर्च बिहीबार, असोज २२, २०८३
नेपालको फिफा वरीयता एक स्थान खस्कियो बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगन बने कांग्रेसकाे सर्वसम्मत सभापति, घोषणा बाँकी बुधबार, असोज २१, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
तीनकुने झडप प्रकरण : दुर्गा प्रसाईंलगायतलाई कारबाही गर्न सिफारिस बुधबार, असोज २१, २०८३
३० जनालाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै थापाले भने– समय अझै बाँकी छ बिहीबार, असोज २२, २०८३
यस्ता छन् मन्त्रिपरिषद्का ६ निर्णय बुधबार, असोज २१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्