• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक १, २०८३ Sun, Oct 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार

‘भारतले जनतालाई खाना पकाउने ग्यासमा अनुदान दिन्छ, नेपालले किन दिँदैन?’

64x64
कल्पना घिमिरे शुक्रबार, भदौ १५, २०८०  २०:००
1140x725

काठमाडौं– बुधबार भारत सरकारले खाना पकाउने एलपीजी ग्यास सिलिन्डर को मूल्य २ सय भारुले घटायो। मूल्य घट‍ेपछि भारतमा १४.२ किलोको एउटा खाना पकाउने ग्यास सिलिण्डरको मूल्य ९०३ भारतीय रुपैयाँ (नेपाली १ हजार ४४४.८ रुपैयाँ) भएको छ। उक्त निर्णयले भारतमा ३३ करोडभन्दा बढी उपभोक्ता लाभान्वित भएका छन्।

जबकि भारतमा मूल्य घटेकै दिन नेपालमा भने २३५ रुपैयाँले एलपीजी सिलिन्डर को मूल्यवृद्धि भयो। कारण- भारतबाट एलपीजी ग्याससहित पेट्रोलियम पदार्थको मूल्य बढेर आएको थियो। अब ग्यास प्रतिसिलिन्डर १ हजार ८९५ रुपैयाँ पर्नेछ। भारतमा भन्दा नेपालमा एलपीजी ग्यास सिलिन्डर को मूल्य ४५० रुपैयाँ बढी रहेको छ।

भारतबाट मूल्य बढेर आएपछि नेपाल आयल निगमले बिहीबार राति १२ बजेदेखि लागू हुनेगरी एलपीजी ग्याससहित पेट्रोलियम पदार्थको मूल्य वृद्धि गर्‍यो। इन्डियन आयल कर्पोरेशनले ग्यासमा प्रतिसिलिन्डर १८६ रुपैयाँ ४५ पैसाले वृद्धि गरेको भन्दै निगमले प्रतिसिलिन्डर २३५ रुपैयाँ मूल्य बढाएको छ। अब ग्यास प्रतिसिलिन्डर १८ सय ९५ रुपैयाँ पर्नेछ। निगमले पेट्रोलमा ४ रुपैयाँ र डिजेलमा ३ रुपैयाँ मूल्य बढाएको छ।

इण्डियन आयल कर्पोरेसनबाट प्राप्त नयाँ खरिद मूल्य अनुसार ग्यासमा १८६ रुपैयाँ ४५ पैसा, पेट्रोलमा ३ रुपैयाँ १७ पैसा, डिजेलमा २ रुपैयाँ ४८ पैसाले वृद्धि भएर आएपछि नेपालमा मूल्य बढाइएको निगमले जनाएको छ। 

सर्वसाधारणबाट लुट, पाँचतारे होटललाई १३ प्रतिशत छुट
एलपीजी ग्यासको हकमा भारत सरकारले राष्ट्रिय रुपमा अनुदान दिने गरेको छ। जसकारण आम नागरिकले मूल्यवृद्धिको मार खेप्नुपर्दैन। यसैले बिहीबारबाट त्यहाँ खाना पकाउने ग्यासको मूल्य घटेको छ।

यस्तो अनुदानको व्यवस्थाले निम्नस्तरका उपभोक्ताहरूलाई राहत मिल्ने हुँदा नेपालमा पनि सो व्यवस्था हुनुपर्ने उपभोक्ता हित संरक्षण मञ्च नेपालका उपसचिव विष्णु तिमिल्सिना बताउँछन्।

‘नेपालमा पनि अनुदानको व्यवस्था हुनु पर्ने हो। तर सरकारले सर्वसाधारण उपभोक्तालाई मारमा पार्ने गरी मूल्य बढाउने गरेको छ। पर्यटनसँग सम्बन्धित होटल/व्यवसाय र राजदूतावासले प्रतिसिलिन्डर १३ प्रतिशत छुट पाउने व्यवस्था रहेको छ। तर आम उपभोक्ता मारमा परेका छन्,’ तिमिल्सिनाले भने।

पाँचतारे होटलले १३ प्रतिशत भ्याट छुट पाउने तर सर्वसाधारण उपभोक्ताले चर्को मूल्य तिर्नुपर्ने व्यवस्था रहेकोमा त्यो गलत भएको उनी बताउँछन्। यो व्यवस्था ठीक उल्टो भएको उनको मत छ।

Ncell 2
Ncell 2
nimb
nimb

‘जसले एकपटक ५० सिलिन्डर किन्ने गरेको छ,  उसले १३ प्रतिशत छुट पाउँछ। जसले एउटा सिलिन्डर किन्न सक्दैन उसले चर्को मूल्य तिर्नुपर्ने बिडम्बना छ,’ तिमिल्सिनाले भने, ‘जो सरकारको पहुँचमा छ उसले फाइदा लिएको हुन्छ। यो कसैले पत्ता लगाउन सक्दैन। ५० वटा सिलिन्डर किनेको हुँदैन। तर बिलमा किनेको देखाएर लिने गरिन्छ।’

तर पर्यटन व्यवसाय क्षेत्रले १३ प्रतिशत छुट पाउने गरेको जानकारी आफूलाई नभएको दाबी निगमको छ। ‘यो त सरकारले बनाएको नीति होला। यसबारे हामीलाई जानकारी छैन। उपभोक्तालाइ त छुट छैन,’ ठाकुरले भने। 

यसकारण ग्यासमा अनुदान दिँदैन सरकार
नेपालमा पनि एलपीजी ग्यासमा अनुदानको व्यवस्था हुनुपर्ने उपभोक्ता अभियन्ताको मत छ। तर ग्यासको मूल्य बढेर आउँदा बढाउने र घटेर आउँदा घटाउनेगरी कार्यविधि नै बनाइएको नेपाल आयल निगमका प्रवक्ता मनोज ठाकुर बताउँछन्।

‘हरेक देशको आफ्नै नियम छ। भारतले एलपीजी ग्यासमा राष्ट्रिय रुपमा अनुदान दिएको छ। जसले गर्दा सर्वसाधारण उपभोक्तालाई सहज भएको छ। नेपालमा पनि  यो व्यवस्था लागू गर्नु पर्ने हो। तर आयातित वस्तुमा यस्तो गर्न असम्भव छ,’ उनले भने।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

भारत सरकारसँग रिफाइनर रहेको र सो ग्यास आफै उत्पादन गर्ने भएकाले अनुदान दिइएको ठाकुरको भनाइ छ। नेपालमा आफ्नो उत्पादन भारतबाट ल्याउनुपर्ने भएकाले अनुदान भन्दा पनि विद्युतीय ऊर्जाको प्रयोगमा जोडदिनु पर्ने ठाकुर बताउँछन्।

‘नेपालमा विद्युत उत्पादन प्रशस्त छ। विद्युत भारत पठाएर ग्यास आयात गरिरहेको छ। बाहिर पठाउने विद्युत स्वदेशमै खपत गर्न सकियो भने ग्यास उपयोग कम गर्न सकिन्छ,’ ठाकुरले भने।

सरकारले ग्यास खपत कम गर्न विद्युतीय उपकरणमा अनुदान दिने व्यवस्था गर्नुपर्ने उनले बताए। अहिले ग्यासभन्दा विद्युतीय चुल्लोको प्रयोग सस्तो पर्ने ठाकुरको भनाइ छ।

एउटा ग्यास सिलिन्डर किन्दा ३५  सय रुपैयाँदेखि ४५ रुपैयाँसम्म पर्ने गरेकोमा एउटा  विद्युतीय चुल्हो ३ हजारदेखि ३५ सय रुपैयाँमा आउने उनले बताए।  ‘एक पटक किनेपछि पटक/पटक ग्यास भर्दा जस्तो खर्च लाग्दैन। त्यसकारण उपभोक्ताले पनि विद्युतीय चुल्हो रोज्नुपर्‍यो र सरकारले उपभोक्तालाई विद्युतीय उपकरणमा आकर्षण गर्न अनुदानको व्यवस्था गरिदिनु पर्यो,’ उनले भने।

यस्तै उपभोक्ता हित संरक्षण मञ्च नेपालका उपमहासचिव तिमिल्सिनाले पनि विद्युतीय चुल्होको प्रयोगमा जोड दिनुपर्ने बताउँछन्।  सरकारले सहुलियतमा चुल्हो वितरण गर्नुपर्ने उनको भनाइ छ।

‘एलपीजी ग्यासमा अनुदान दिन सक्दैन भने सरकारले विद्युतीय उपकरणमा जोड दिनुपर्छ। भारतलाई सस्तोमा विद्युत बिक्री गरेर भारतबाट मँहगो ग्यास ल्याउँछ। अनि जनतालाई चर्को मूल्यमा बिक्री गर्छ। यसरी सरकारले जनतामाथि अन्याय गरेको छ,’ तिमिल्सिनाले भने।

भारतबाट ग्यास ल्याउँदा नेपालको ठूलो रकम बाहिरिएको र ग्यास आयात रोक्न रकम बाहिरिन बन्द हुने उनले बताए।

प्रकाशित मिति: शुक्रबार, भदौ १५, २०८०  २०:००

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
कल्पना घिमिरे
लेखकबाट थप
२८ करोडको सरकारी गाडी यसरी बन्यो कवाडी
आर्थिक सहायता र राजस्व संकलनको लक्ष्य नभेट्दा कूल बजेट खर्च २० प्रतिशत कमी
६ वर्षमा २२ सहकारी समस्याग्रस्तः चालू वर्ष थपियो बानेश्वरको नेपाल सहकारी वित्तीय संस्था लिमिटेड
सम्बन्धित सामग्री
३ हजारको सामान किनिन्, सन्तमायालाई पर्‍यो १० लाखको चिठ्ठा नुवाकोटस्थित एसएस फेन्सी हाउसबाट सामान खरिद गरेपछि बिल लिएकी तामाङको कुपन नम्बर ०८१६३२५१५८४९ गोलाप्रथाबाट छनोट भएको हो। आइतबार, कात्तिक १, २०८३
करदाता प्रोत्साहन उपहार आज घोषणा हुँदै, दीपकराज र दीपाश्रीले विजेता छान्ने असोज १६ गतेदेखि मसान्तसम्मको अवधिका लागि सञ्चालन गरिएको यस चरणमा कुल १७ जना विजेता छनोट गरिने आयोजकले जनाएको छ। आइतबार, कात्तिक १, २०८३
यस्तो छ ,आजको लागि विदेशी मुद्राको विनिमयदर नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । जसनुसार शनिबार अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ६४ पैस... शनिबार, असोज ३१, २०८३
ताजा समाचारसबै
बलिउड अभिनेता टाइगर श्रफलाई ज्यान लिने गरी हमला आइतबार, कात्तिक १, २०८३
भारतकाे प्रियागोल्डका बिस्कुट नेपालमा प्रतिबन्ध, बजारबाट फिर्ता गर्न निर्देशन आइतबार, कात्तिक १, २०८३
मुटुसम्बन्धी समस्या देखिएपछि पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना आइतबार, कात्तिक १, २०८३
सुनसरीमा झन्डै एक टन गाँजा बरामद, चार जना पक्राउ आइतबार, कात्तिक १, २०८३
प्युठान कारागारको वाथरुममा कैदी मृत फेला आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
पत्रकार किशोर श्रेष्ठ प्रकरणमा प्रेस काउन्सिल अध्यक्षले भने- प्रहरीको कामकारबाहीको जवाफ काउन्सिलले दिने होइन आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्