• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक २२, २०८३ Sun, Nov 8, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

ललिता निवासमा जबर्जस्ती मुछ्ने र छानबिन नगरी ‘उन्मुक्ति’ दिने नाटकीय प्रचारबाजी भयो : भट्टराई

64x64
नेपाल लाइभ शनिबार, भदौ २, २०८०  ११:३८
1140x725

काठमाडौं- पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराईले आफूविरुद्ध नाटकीय प्रचारबाजी भएको बताएका छन्। 

१४३ रोपनी सरकारी जग्गामध्ये पछिल्लोपटक नक्कली मोही खडा गरी भएको हिनामिनाका क्रममा माधवकुमार नेपाल र भट्टराई प्रधानमन्त्री थिए। हालै सर्वोच्च अदालतले समेत नीतिगत निर्णय गर्ने तहमा पनि अनुसन्धान गर्न आदेश दिएको थियो। तर नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले पूर्वप्रधानमन्त्रीद्वय नेपाल र भट्टराईको बयान समेत नलिइ फाइल बुझाउने तयारी गरेको छ। 

सीआईबीले उक्त तयारी गरेपछि भट्टराईले आफूविरुद्ध नाटकीय प्रचारबाजी भएको टिप्पणी गरेका हुन्। उनले ललितानिवासको जग्गा प्रकरणमा आफूलाई जर्बजस्ती मुछेर अपराधी झैँ दुष्प्रचार गरिएको बताएका छन्। उनले आफूलाई मुछेपछि सोधपुछ र छानबिन नगरिएको र उल्टै उन्मुक्ति दिने नाटकीय प्रचारबाजी भएको बताएका छन्।

आफूले उन्मुक्तिका लागि कुनै याचना नगरेको तर कसैले सोधपुछ नगरेको बताएका छन्। छानबिनका लागि हरतरहको सहयोग गर्ने प्रतिबद्धता पनि उनले व्यक्त गरेका छन्।

केही वृत्तबाट भैरहेको निरन्तर दुष्प्रचार भइरहेका भन्दै विवेक प्रयोग गरेर निष्कर्षमा पुग्न पनि उनले अनुरोध गरेका छन्।

Ncell 2
Ncell 2
nimb
nimb

उनले भनेका छन्-
केही समय यता केही दृश्य-अदृश्य वृत्तबाट चर्चित ललितानिवास जग्गा अपचलन प्रकरणमा मलाई जुन ढंगले जबर्जस्ती मुछ्ने,अपराधी झैँ दुष्प्रचार गर्ने, सम्बन्धित निकायले कुनै सोधपुछ/छानबिन नगर्ने र  उल्टै “उन्मुक्ति दिने” नाटकीय प्रचारबाजी भइरहेको छ त्यसप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ।

ललितानिवास लगायत सबै ठूला भ्रष्टाचार प्रकरणबारे निष्पक्ष छानबिन होस् र दोषीलाई हदैसम्मको सजाय होस् भन्ने कुरा मैले संसद र सार्वजनिक मन्चबाट निरन्तर बताउँदै आएको छु। साथै त्यस्तो छानबिनमा आफूले जहाँ, जहिले र जसरी पनि पूर्ण सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको छु।

मेरो प्रधानमन्त्रीकालमा प्रक्रियागत ढंगले सम्बन्धित मन्त्रालयबाट आएको प्रस्तावमाथि मन्त्रिपरिषदको सम्बन्धित सामाजिक समितिले आवश्यक छानबिनपश्चात् प्रस्तुत गरेको निर्णयप्रस्तावलाई मन्त्रिपरिषद्ले सामूहिक रूपमा स्वीकृति दिएको तथ्य जगजाहेर छ। मैले सोही व्यहोराको बयान केही वर्ष पहिले अख्तियार दुरूपयोग अनुसन्धान आयोगलाई दिइसकेको छु। सत्य त्यही हो र अहिले मैले जहाँ, जोसुकैलाई दिने बयान पनि त्यही हो। 

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

मेरो लामो सार्वजनिक जीवनमा आजसम्म कुनै नैतिक दाग लागेको छैन र कसैले भ्रष्टाचारजन्य आरोप लगाउन सकेको छैन। ललितानिवास प्रकरणमा पनि मेरो कुनै निजी वा पारिवारिक स्वार्थ जोडिएको र गैरकानूनी कार्य भएको कहींकतै कसैले आरोप लगाउन र पुष्टि गर्न सक्दैन।

हाल सिआइबीले गरिरहेको छानबिनको क्रममा पनि मसँग कसैले कुनै सोधपुछ गरेको छैन र मैले कसैसँग “उन्मुक्ति” को याचना गरेको पनि छैन। मेरो स्वविवेक र स्वाभिमानले त्यसो गर्नै दिँदैन। बरू आवस्यक परे आफ्नोतर्फबाट छानबिनमा हरतरहको सहयोग गर्ने सार्वजनिक प्रतिबद्धता व्यक्त गरिरहेको छु र पुनः अहिले गर्दछु। 

यो स्थितिमा केही वृत्तबाट भैरहेको निरन्तर दुष्प्रचारको अर्थ के हो आफ्नो विवेक प्रयोग गरेर निष्कर्षमा पुग्न सबैसँग विनम्र आग्रह गर्दछु। अनि दन्त्यकथाको छट्टुु स्यालले ‘चिल आयो चिल आयो’ भन्दै सोझा किसानको कुखुरा चोरेको जस्तो यहँ नहोस् भन्नेतर्फ सबैको सतर्कता पुगोस् भन्ने कामना गर्दछु।

प्रकाशित मिति: शनिबार, भदौ २, २०८०  ११:३८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १२ डिग्री सेल्सियसमा झर्‍यो
यस्तो छ, आजका लागि विदेशी मुद्राको विनिमयदर
आज कुकुर तिहार, पूजा गरी मीठा परिकार खुवाएर मनाइँदै
सम्बन्धित सामग्री
गगनले भने- घृणा, प्रतिशोध, पूर्वाग्रह त्यागौँ थापाले नेपाल संवत्को अवसरमा सबैमा सुख, शान्ति र समृद्धिको कामना गर्दै ‘न्हूदँया भिन्तुना’ व्यक्त गरे । शनिबार, कात्तिक २१, २०८३
देउवाको प्रश्न– ‘१८ करोड दिएर पार्टी किनियो भन्ने कुरा सानो हो ?’ शनिबार राष्ट्रिय सभागृहमा देउवा पक्षले आयोजना गरेको जिल्ला अधिवेशन उद्घाटन समारोहमा बोल्दै उनले १८ करोड रुपैयाँको लेनदेनको दाबीप्रति... शनिबार, कात्तिक २१, २०८३
गगन थापालाई पक्राउ गर्ने प्रधानमन्त्री बालेनको योजनामा तत्काल ब्रेक जानकारहरूका अनुसार, गगनलाई पक्राउ गर्दा विपक्षीहरू संगठित हुने, सरकारलाई अझ असहज हुने र अन्तर्राष्ट्रिय रूपमा पनि प्रश्न उठ्ने निष्क... शनिबार, कात्तिक २१, २०८३
ताजा समाचारसबै
काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १२ डिग्री सेल्सियसमा झर्‍यो आइतबार, कात्तिक २२, २०८३
यस्तो छ, आजका लागि विदेशी मुद्राको विनिमयदर आइतबार, कात्तिक २२, २०८३
आज कुकुर तिहार, पूजा गरी मीठा परिकार खुवाएर मनाइँदै आइतबार, कात्तिक २२, २०८३
भिजन क्लबस इन्टरनेसनलद्वारा तीन जना सामाजिक अभियन्ता पुरस्कृत शनिबार, कात्तिक २१, २०८३
गगनले भने- घृणा, प्रतिशोध, पूर्वाग्रह त्यागौँ शनिबार, कात्तिक २१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
महाकवि देवकोटा : बिखर्चीदेखि मासुका सौखिनसम्म आइतबार, कात्तिक २२, २०८३
देवकोटाजीको हातको चुरोटलाई म के भनूँ ! आइतबार, कात्तिक २२, २०८३
पागल [कविता] आइतबार, कात्तिक २२, २०८३
गगन थापालाई पक्राउ गर्ने प्रधानमन्त्री बालेनको योजनामा तत्काल ब्रेक शनिबार, कात्तिक २१, २०८३
देवकोटाले किन लेखेका थिए मुनामदन? आइतबार, कात्तिक २२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
इनम सापकोटा प्रकरण : न्यायपालिकाको साख र राज्य प्रणालीमाथि प्रश्न नेपाल लाइभ
आनी छोइङको नियुक्तिले खोजेको फराकिलो बहस शैलेन्द्र बस्नेत
समाचार कक्षमा प्रहरी प्रवेश र नेपालको प्रेस स्वतन्त्रता : अबको बाटो अन्तर्राष्ट्रिय मिसन राजेश कुमार कर्ण
सम्पादकीयः ‘गिजोलिएको’ इनम प्रकरण र बालेन–रविको परीक्षा नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
इनम सापकोटा प्रकरण : न्यायपालिकाको साख र राज्य प्रणालीमाथि प्रश्न बिहीबार, कात्तिक १९, २०८३
अदृश्य साँठगाँठको जालो र पदको निर्मम दुरुपयोग सोमबार, कात्तिक १६, २०८३
आनी छोइङको नियुक्तिले खोजेको फराकिलो बहस सोमबार, कात्तिक १६, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
त्रासबीच बसेकाे नेपाल सरकारका सचिवहरूकाे बैठकका सात निर्णय (निर्णयसहित) सोमबार, कात्तिक १६, २०८३
महाकवि देवकोटा : बिखर्चीदेखि मासुका सौखिनसम्म आइतबार, कात्तिक २२, २०८३
देवकोटाजीको हातको चुरोटलाई म के भनूँ ! आइतबार, कात्तिक २२, २०८३
पत्रकार पक्राउको भित्री कथाः प्रहरीको चेन अफ कमान्डमै खेलवाड ! आइतबार, कात्तिक १५, २०८३
पागल [कविता] आइतबार, कात्तिक २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्