• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, वैशाख ३०, २०८३ Wed, May 13, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

शपथका लागि माओवादीबाट मन्त्री बन्नेको नाम कुर्दै मुख्यमन्त्री थापा

फेरि आर्थिक योजनामन्त्री बन्न पाउनुपर्ने प्रचण्डका ज्वाइँ आचार्यको माग
64x64
नेपाल लाइभ बुधबार, साउन १७, २०८०  १४:२१
1140x725

काठमाडौं– नाटकीय रुपमा अंकगणित जुटाएर मंगलबार साँझ कोशी प्रदेशको मुख्यमन्त्री भएका उद्धव थापा शपथ लिनलाई माओवादी केन्द्रबाट मन्त्री बन्नेको नामको पर्खाइमा छन्।
 
बुधबार बिहान ७ बजे नै थापाले शपथ लिने कार्यक्रम रहे पनि उनकै आग्रहमा अन्तिम समयमा शपथ रोकिएको थियो। प्रदेश प्रमुखका सूचना अधिकारी रामकुमार श्रेष्ठका अनुसार तयारी पूरा नभएपछि बिहानको शपथ स्थगित भएको थियो। 

‘मंगलबार बिहान ७ बजेका लागि शपथ कार्यक्रम राखिएको थियो। फेरि मुख्यमन्त्रीकै आग्रहमा अहिले ५ बजेलाई सारिएको छ। तर अहिलेसम्म कुनै चहलपहल छैन,’ नेपाल लाईभसँग कुरा गर्दै श्रेष्ठले भने।

सभामुख त्यागेका गौतमलाई मन्त्रीमा अवरोध
असार २१ गते बहालवाला सभामुखको हैसियतमा हस्ताक्षर गरेर मुख्यमन्त्रीमा थापालाई बहुमत जुटाइदिएका तत्कालीन सभामुख बाबुराम गौतमले मंगलबार राजीनामा दिएर पुन: थापालई नै मुख्यमन्त्रीका लागि बहुमत पुर्‍याइदिए। 

त्यसबीचमा सभामुखको हैसियतको हस्ताक्षरलाई  सर्वोच्चले बदर गरिदिएको थियो। गौतम राजीनामा नदिने अडानमा थिए। तर, मंगलबार बिहान पार्टी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बालुवाटारमा बोलाएर ‘मन्त्रणा’ गरेपछि राजीनमा दिन तयार भएका गौतम आज बिहान कोशी प्रदेशको आर्थिक योजना मन्त्रीको शपथ लिने तयारीमा थिए।

तर, बीचमा उनको नाममा पार्टी भित्रैबाट विरोध हुन गयो। जसका कारण थापाले आफ्नो शपथ नै सार्नुपर्‍यो। गौतमलाई उक्त मन्त्रालय दिने निर्णयको विरोध यसअघि थापाले नै आर्थिक योजना मन्त्री बनाएका माओवादीकै जीवन आचार्यले गरेको नेताहरु बताउँछन्।

nimb
nimb
Ncell 2
Ncell 2

आफूले जिम्मेवारी पाए पनि काम गर्न नपाएकोले सो मन्त्रालयमा आफैं हुनुपर्ने उनको दाबी रहेकोले सहमतिका लागि माओवादीले समय मागेको एक सांसदले बताए। 

आचार्य पार्टी अध्यक्ष प्रचण्डका ज्वाइँ हुन्। मंगलबारको सहमतिअनुसार थापाले शपथ लिँदा सबै दलबाट एक/एक जना मन्त्रीलाई पनि शपथ दिलाउने तय भएको र सोही अनुसार माओवादीबाट गौतमको नाम आए पनि बिहानसम्ममा परिस्थिति फेरिएको बताउँछन् कांग्रेसका सचेतक भूपेन्द्र राई। 

‘मुख्यमन्त्रीले शपथ लिँदा मन्त्रीहरुलाई पनि शपथ दिलाउने र मन्त्रालय पनि तोक्ने सहमति भएको थियो। हिजो माओवादीबाट बाबुराम गौतमको नाम आएको थियो। तर आज फेरि उहाँहरुले समय माग्नु भएको छ। हामी उहाँहरुको निर्णय कुरिरहेका छौं,’ राईले भने।

माओवादीका सांसद नारायण बुर्जामगर भने पार्टीले अहिलेसम्म नाम टुंग्याएको आफूलाई जानकारी नभएको बताउँछन्।

‘कसलाई मन्त्री बनाउने भन्ने कुरा पार्टीले निर्णय गरेर पठाउने हो। तर को मन्त्री बनेर जाँदैछ मलाई जानकारी छैन। पार्टी नेतृत्वले छलफल गरिरहेको होला,’ नेपाल लाईभसँग कुरा गर्दै मगरले भने।

यो पनि पढ्नुहोस

मुख्यमन्त्री जोसुकै बनुन्, मन्त्रीमा जीवन आचार्य पक्का !

प्रकाशित मिति: बुधबार, साउन १७, २०८०  १४:२१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
रास्वपाले तोक्यो पहिलो महाधिवेशनको मिति र स्थान
इरान युद्धमा २९ अर्ब डलर खर्च भएको अमेरिकी रक्षा मन्त्रालयको दाबी
काठमाडौँ महानगरले छात्रवृत्ति परीक्षाको अनलाइन आवेदन खुलाउँदै
सम्बन्धित सामग्री
रास्वपाले तोक्यो पहिलो महाधिवेशनको मिति र स्थान सामाजिक सञ्जालमा आगामी असार ७, ८ र ९ गते चितवनमा महाधिवेशन हुने लेख्दै नेता गणेश पराजुलीले जानकारी दिएका हुन् । बुधबार, वैशाख ३०, २०८३
राष्ट्रिय सभा बैठक बस्दै, यस्तो छ कार्यसूची आजको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि छलफल सुरु हुनेछ । बुधबार, वैशाख ३०, २०८३
रास्वपाको केन्द्रीय समिति बैठक बस्दै बैठक आज बिहान ९ बजे पार्टी कार्यालय वनस्थलीमा बस्नेछ । बुधबार, वैशाख ३०, २०८३
ताजा समाचारसबै
रास्वपाले तोक्यो पहिलो महाधिवेशनको मिति र स्थान बुधबार, वैशाख ३०, २०८३
इरान युद्धमा २९ अर्ब डलर खर्च भएको अमेरिकी रक्षा मन्त्रालयको दाबी बुधबार, वैशाख ३०, २०८३
काठमाडौँ महानगरले छात्रवृत्ति परीक्षाको अनलाइन आवेदन खुलाउँदै बुधबार, वैशाख ३०, २०८३
राष्ट्रिय सभा बैठक बस्दै, यस्तो छ कार्यसूची बुधबार, वैशाख ३०, २०८३
रास्वपाको केन्द्रीय समिति बैठक बस्दै बुधबार, वैशाख ३०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
सभामुखले प्रतिनिधिसभा सचिव हर्कराज राईलाई हटाए मंगलबार, वैशाख २९, २०८३
संसदमा निदाएको भनिएको विषयमा अर्थमन्त्री डा. वाग्लेले दिए स्पष्टीकरण मंगलबार, वैशाख २९, २०८३
राष्ट्रपति ट्रम्पद्वारा क्युबासँग वार्ताको घोषणा मंगलबार, वैशाख २९, २०८३
सदनमा प्रधानमन्त्रीको व्यवहार अस्वभाविक भएकाले स्वास्थ्य जाँच गरेर संसदलाई जानकारी गराउन कांग्रेसको माग मंगलबार, वैशाख २९, २०८३
स्कटल्याण्डसँग नेपाल २ रनले पराजित मंगलबार, वैशाख २९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको नाम सार्वजनिक बुधबार, वैशाख २३, २०८३
ममता बनर्जीले राजीनामा नदिएपछि पश्चिम बंगालको विधानसभा भंग बिहीबार, वैशाख २४, २०८३
भैरवी गाउँपालिकाकी अध्यक्ष रिताकुमारी शाही पक्राउ सोमबार, वैशाख २८, २०८३
विश्वकप लिग २ का लागि नेपाली टीम घोषणा, इशान पाण्डे राष्ट्रिय टोलीमा शनिबार, वैशाख २६, २०८३
सभामुख र उपसभामुखको अनुपस्थितिमा प्रतिनिधि सभा सञ्चालन गर्न ७ सदस्य मनोनीत सोमबार, वैशाख २८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्