• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, साउन १०, २०८३ Sun, Jul 26, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

ठमेलमा व्यवसायीमाथि मुक्का हान्ने ‘गुण्डा नाइके’ सानुभाइको बयान : नसाको सुरमा हातपात गरेँ, गल्ती भयो

64x64
नेपाल लाइभ बुधबार, साउन १०, २०८०  १४:२७
1140x725

काठमाडौं- ठमेलस्थित ओम्निया क्लबमा ग्याङसहित छिरेर ब्याउन्सर र कर्मचारीलाई कुटपिट गर्ने समूहका ७ जना धरौटीमा रिहा हुँदा ‘गुण्डा नाइके’का रुपमा चिनिने सानुभाइ भनिने युवराज गुरुङ भने अहिलेसम्म हिरासतमै छन्।

७ जनालाई जिल्ला प्रशासन कार्यालयमा अभद्र व्यवहारको मुद्दा दर्ता गरेर उनीहरु रिहा भए पनि सानुभाइ भने पटके अभियुक्त भएका कारण उनीविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता गरिएको छ। उक्त मुद्दाको आदेश आइनसकेकाले सानुभाइ अहिलेसम्म प्रहरी वृत्त सोह्रखुट्टेको हिरासतमा छन्। 

नुवाकोट सूर्यगढी गाँउपालिका–१ घर भएका राजेन्द्र गुरुङले ठमेलमा सञ्चालन गरेको क्लब ओम्नियामा असार १५ गते सानुभाइ ग्याङसहित छिरेर बाउन्सर, क्लब सञ्चालक राजेन्द्र तथा कर्मचारीलाई कुटपिट गरेका थिए। त्यसपछि फरार भएका सानुभाइलाई प्रहरीले पोखराबाट काठमाडौं आउँदै गर्दा असार २९ गते थानकोटबाट पक्राउ गरेको थियो।

उनीहरुविरुद्ध अहिले जिल्ला अदालत काठमाडौंमा दर्ता भएको अभद्र व्यवहारको कसुरको मुद्दामा बहस भइरहेको छ। 

धरौटीमा रिहा गर्ने वा पुर्पक्षमा थुनामा पठाउने भन्ने आदेश भने आइसकेको छैन। पक्राउ परेका गुण्डा नाइके भनिने सानुभाइले आफूबाट गल्ती भएको भन्दै बयान दिएका छन्।

 

नसाको सुरमा हातपात गरेँ, गल्ती भयो : गुण्डा नाइके सानुभाइ
म (सानुभाइ) विगत ९/१० वर्षदेखि नुवाकोटमा बालुवासम्बन्धी ठेकापट्टाको काम गर्दै काठमाडौंमा बस्दै आइरहेको छु। जाहेरवाला राजेन्द्र गुरुङ मेरो गाउँका पुराना साथी हुन्। साथी भएको नाताले हाम्रो कारोबार, पार्टनरसिपमा काम गर्दै आइरहेका थियौं। कारोबार गर्ने क्रममा हिसाबको कारोबार नमिलेर हामीहरु आफ्न-आफ्नो बाटो लागि व्यवसाय सञ्चालन गर्दै आइरहेका थियौं। 

घटनाको १०/१२ दिन पहिले म मेरा साथीहरुसँग रमाइलो गर्नका लागि राजेन्द्रले सञ्चालन गरेको ‘द ओम्निया’ क्लबमा गएको थिएँ। त्यतिबेला क्लबमा दुई पक्षको झै-झगडा भएको रहेछ। उक्त क्लबका सञ्चालकहरु, बाउन्सरहरु तथा क्लबका अन्य स्टाफहरुले मेरो नाम जोडी सानुभाइका मान्छेहरुले झै-झगडा गरे। प्रहरी आउँदा सानुभाइ सोफा पछाडि लुकेर बस्यो जस्ता आरोप लगाई हो-हल्ला मच्चाएका रहेछन्। 

nimb
nimb
Ncell 2
Ncell 2

मैले सञ्चालक राजेन्द्र गुरुङलाई मेरा साथीहरु होइनन्, उक्त झै-झगडा गर्ने, झै-झगडा गर्नेहरुलाई प्रहरी टोलीले पक्राउ गरी लगिसकेको छ, मेरो नाम किन जोडेको भनी सोधपुछ, सम्झाई-बुझाई गरेको थिएँ। सोही क्रममा उक्त क्लबका १०/१२ जना बाउन्सरहरु मेरो वरिपरि आई तथानाम अपशब्दहरु बोलेपछि म मेरा साथीहरुसँग उक्त क्लबबाट निस्केर गएको थिएँ। 

असार १५ गते मेरो जन्मदिन भएकाले साथीभाइहरुसँग रमाइलो गर्नको लागि ठमेलको ‘आई चखेवा’ रेष्टुरेन्टमा गयौं। मदिरा सेवन गर्‍यौं। त्यसपछि ओम्निया क्लबमा छिर्ने क्रममा रिसेप्सन अगाडि उभिइरहेका सञ्चालक र क्लबमा बाउन्सर सुरेश खड्काले म लगायत मेरा साथीहरुलाई अपशब्द बोली धकेले। 

रिसको सुरमा हामीले राजेन्द्र गुरुङ, सुरेश खड्का र नितेश खड्का लगायतलाई हातपात, लछार-पछार, धकेला-धकेल गरी कुटपिट गरी उक्त क्लबबाट भागेका हौं। नसाको सुरमा जाहेरवाला समेतलाई हातपात, लछार-पछार गर्नु गल्ती भयो। कानुन बमोजिम सहन-भोग्न तयार छु।

को हुन् सानुभाइ?
सानुभाइ इन्काउन्टरमा मारिएका गुण्डा नाइके कुमार घैंटे समूहका व्यक्ति हुन्। उनी घैंटेको मुख्य सहयोगी भएर काम गर्थे। गुरु घैंटेको इन्काउन्टर भएपछि असुरक्षित मान्दै सानुभाइ बुलेटप्रुफ ज्याकेट लगाएर हिँड्थे। बुलेटप्रुफ ज्याकेट लगाएर हिँड्दै गरेको बेला २०७२ सालमा प्रहरीले उनलाई पक्राउ गरेको थियो।

त्यतिबेला उनको साथबाट पेस्तोल र गोलीसमेत बरामद भएको थियो। तर कुनै समय प्रहरीको डरले बुलेटप्रुफ ज्याकेट लगाएर हिँड्ने उनै सानुभाइ अहिले खुल्लमखुला गुण्डागर्दी गर्दै हिँड्न थालेका छन्।

सानुभाइले २०६७ सालमा नुवाकोटका निर्माण व्यवसायी अनिल श्रेष्ठलाई हप्ता असुली नदिएको भन्दै गोली प्रहार गरेका थिए। नुवाकोटकै होटल व्यवसायी सुरेश डंगोललाई पनि उनले गत वर्ष आक्रमण गरेका थिए। तर राजनीतिक दबाबका बीच सानुभाइमाथि त्यतिबेला कुनै कारबाही भएन। उनी नेपाली कांग्रेस निकट मानिन्छन्।

उनको समूहले २०७८ सालमा नुवाकोट निवासी निर्माण व्यवसायी जीतबहादुर कार्कीलाई अंगभंग हुनेगरी आक्रमण गरेको थियो भने २०७९ को माघमा गोरखास्थित एक सांस्कृतिक कार्यक्रममा सहभागी हुन गएका उनले एक महिलामाथि बलात्कारको प्रयाससमेत गरेका थिए। उनलाई त्यहाँका स्थानीयले समाते पनि पेपर स्प्रे छर्किएर भाग्न सफल भएका थिए।

प्रकाशित मिति: बुधबार, साउन १०, २०८०  १४:२७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
तीन दिनसम्म देशभर मनसुन सक्रिय नरहने
एमबीएसको प्रश्न पत्र सामाजिक सञ्जालमा बाहिरिएपछि त्रिविले बनायो छानबिन समिति
७ लाख ५७ हजार स्रोत नखुलेको रकम र मोटरसाइकलसहित एक जना पक्राउ
सम्बन्धित सामग्री
मुखभित्र लुकाइएको खैरो हेरोइनसहित झापाका एक युवक पक्राउ जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रञ्जन अवाकाअनुसार शनिबार साँझ भारतबाट पैदल नेपाल प्रवेश गरेका झापाको अर्जुनधारा नगरपालिका-९ क... आइतबार, साउन १०, २०८३
लागुऔषध ब्राउन सुगरसहित दुई जना पक्राउ शुक्रबार राति करिब ११:०० बजे लागुऔषध कारोबार भइरहेको भन्ने गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय अनारमनीबाट प्रहरी वरिष्ठ हवल्द... शनिबार, साउन ९, २०८३
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास आत्मदाह गर्न खोज्ने २७ वर्षीय विशाल तामाङलाई प्रहरी नियन्त्रणमा लिएर छाडेको छ। तामाङ रामेछापको दोरम्बा गाउँपालिका–१ का स्थानीय हुन्... मंगलबार, साउन ५, २०८३
ताजा समाचारसबै
सरकारको 'पूर्वहस्ताक्षर' सर्तको खुलासा : विभिन्न संस्थाका पदाधिकारीहरुको नियुक्तिसँगै लिइएको छ राजीनामा आइतबार, साउन १०, २०८३
सरकार र डा. गोविन्द केसीका प्रतिनिधिबीच वार्ता सुरु आइतबार, साउन १०, २०८३
तीन दिनसम्म देशभर मनसुन सक्रिय नरहने आइतबार, साउन १०, २०८३
एमबीएसको प्रश्न पत्र सामाजिक सञ्जालमा बाहिरिएपछि त्रिविले बनायो छानबिन समिति आइतबार, साउन १०, २०८३
७ लाख ५७ हजार स्रोत नखुलेको रकम र मोटरसाइकलसहित एक जना पक्राउ आइतबार, साउन १०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
कक्रोज जनता पार्टीको आन्दोलन समाप्त शनिबार, साउन ९, २०८३
आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना शनिबार, साउन ९, २०८३
भारतमा धर्मेन्द्र प्रधानले राजीनामा दिएपछि जोशीलाई शिक्षा मन्त्रालयको जिम्मेवारी आइतबार, साउन १०, २०८३
भारतका शिक्षामन्त्री धर्मेन्द्र प्रधानले दिए राजीनामा शनिबार, साउन ९, २०८३
बुद्धले थप्यो नयाँ सिरिजका एटीआर विमान एटीआर-७२-६०० शनिबार, साउन ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भारतीय लोकतान्त्रिक इतिहासको कालो दिन: अवैध निर्वाचित गान्धीले किन लगाइन् आपतकाल नेपाल लाइभ
रावणका दश शिर र नेपालको शासन प्रणाली: एकल सोचले देश बन्दैन सुरेश गिरी
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
विश्वकप फुटबलको फाइनल खेल नि:शुल्क प्रसारण आइतबार, साउन ३, २०८३
हारपछि स्पेनिस खेलाडीविरुद्ध हातपात र कुटपिटमा उत्रिए अर्जेन्टिनाका खेलाडी सोमबार, साउन ४, २०८३
चोभारमा चलिरहेको कारमा आगलागी, चालक निस्कन पाएनन् मंगलबार, साउन ५, २०८३
अल्टिमेटम दिँदै इतर पक्षले तय गर्‍यो राष्ट्रिय भेलाको मिति बुधबार, साउन ६, २०८३
स्रोत नखुलेको साढे ६ लाखसहित उपसचिव पक्राउ शुक्रबार, साउन ८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्