काठमाडौं– एलन मस्क मालिककृत सामाजिक सञ्जाल ट्विटरमा बहुरङ्गी प्रयोग भइरहेको हुन्छ।
मस्कले सोमबारबाट ट्विटरको चरो उडाएर अंग्रेजी अक्षर ‘एक्स’लाई ट्विटरको लोगो कायम गरेका छन्। यसअघि केही दिनका लागि कुकुरलाई पनि लोगोकाह रुपमा मस्कले प्रयोग गर्ने प्रयत्न गरेका थिए।
कहिले टिको परिवर्तन त कहिले अक्षरका आधारमा पैसा तिर्नुपर्ने नियम बनाउने मस्क अहिले लोगो परिवर्तन गरेर आफू चर्चामा आएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।