• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज ७, २०८३ Wed, Sep 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बिजनेस लाइभ

एक डलर किन्न ११३ रुपैयाँ २५ पैसा खर्चिनुपर्ने, भदौ लागेपछि डलरले कायम गर्‍यो तीन रेकर्ड

64x64
नेपाल लाइभ बिहीबार, भदौ १४, २०७५  ०६:०६
1140x725

काठमाडौं– अमेरिकी डलरको भाउले हालसम्मकै उच्च बिन्दु चुमेको छ। बिहीबारका लागि नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दर अनुसार नेपालीले एक डलर खरिद गर्न १ सय १३ रुपैयाँ २५ पैसा खर्चिनुपर्ने भएको छ।

बैंकका अनुसार बिहीबार प्रतिडलर खरिद दर १ सय १२ रुपैयाँ ६५ पैसा र बिक्री दर १ सय १३ रुपैयाँ २५ पैसा पुगेको छ।

यसअघि मंगलबार डलरले त्यसअघिको सबै रेकर्ड तोडेर प्रतिडलर मूल्य १ सय १२ रुपैयाँ ५६ पैसाको रेकर्ड कायम गरेको थियो। त्यसअघि १ भदौमा डलरको भाउ १ सय १२ रुपैयाँ ५५ पैसा पुगेको थियो।

भदौ लागेयता नै डलरले तीन रेकर्ड कायम गरेको छ।

बिहीबारको विनिमय दर अनुसार अमेरिकी डलरको तुलनामा नेपाली रुपैयाँ सर्वाधिक कमजोर भएको छ।

डलरसँग भारतीय रुपैयाँ (भारु) कमजोर भएपछि त्यसको प्रभाव नेपाली रुपैयाँमा पनि परेको हो। नेपालको भारुसँग स्थिर विनियम दर कायम भएकाले डलरसँग भारु कमजोर हुँदा सोही दरमा नेपाली रुपैयाँ पनि कमजोर बन्न पुगेको हो।

यसकारण बढ्यो डलरको भाउ

राष्ट्र बैंकका कार्यकारी निर्देशक नरबहादुर थापा पछिल्लो समय अमेरिकी अर्थतन्त्र बलियो हुँदै गएका कारण डलरको भाउ उच्च हुँदै गएको छ। ‘अहिले ब्राजिल बाहेकका सबै मुलुकका मुद्रा अमेरिकी डलरको तुलनामा कमजोर भएका छन्,’ उनी भन्छन्।

Ncell 2
Ncell 2
nimb
nimb

पछिल्लो समय आफ्नो मुलुकमा ठूलो परिमाणमा आयात हुने आल्मोनियम र स्टिलमा अमेरिकाले उच्च दरमा कर लगाएको छ। उसले चीन, भारत, टर्की लगायतका मुलुकबाट आयात हुने ती धातुमा उच्च दरमा कर लगाएको छ। यसले अमेरिका र अन्य मुलुकबीच व्यापार युद्धकै रुप लिएको चर्चा विश्व अर्थतन्त्रमा हुन थालेको छ।

यसैगरी, अमेरिकी बजारमा ब्याजदरसमेत बढेको छ भने उक्त देशको केन्द्रीय बैंकले यो ब्याजदर थप बढ्ने संकेत गरेको छ।

‘यी यावत् कारणले अमेरिकी अर्थतन्त्र मजबुत बन्दै गएको छ,’ राष्ट्र बैंकका कार्यकारी निर्देशक थापा भन्छन्, ‘यसले बाहिरी मुलुकमा लगानी गर्ने अमेरिकी लगानीकर्तालाई स्वदेशमै फर्काएको छ, यसको समग्र प्रभाव डलरको विनिमयमा परेको छ।’

डलरको यो विनिमयको वृद्धिदर तत्कालै साम्य हुने संकेत नदेखिएको थापाको भनाइ छ।

Xtrem

Xtrem

नेपाललाई नाफा या घाटा

डलरको विनिमय दर उच्च हुँदा अर्थतन्त्रमा त्यसको प्रभाव मिश्रित हुने बताउँछन्, राष्ट्र बैंकका कार्यकारी निर्देशक थापा।

नेपालमा पर्यटक सिजन नजिकिँदै छ। डलरको विनिमय उच्च हुँदा नेपाल घुम्न आउन सस्तो हुने हुँदा पर्यटकको आगमन बढ्न सक्छ। पर्यटकको आगमन बढ्दा डलर आर्जन पनि बढ्छ। यसले मुलुकको अर्थतन्त्रलाई सकारात्मक प्रभाव पर्छ।

यसैगरी, डलरको भाउ वृद्धि हुँदा यसले विभिन्न मुलुकमा कार्यरत नेपाली कामदारले पठाउने विप्रेशण (रेमिट्यास) मा पनि सकारात्मक प्रभाव पार्छ। हाल करिब ४० लाख नेपाली रोजगारीका क्रममा विभिन्न मुलुकमा कार्यरत छन्। डलरको भाउ बढ्दा ती कामदारका परिवारजन मात्र नभएर मुलुककै अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्छ।

डलरको भाउ बढ्दा वस्तु निर्यातमा पनि त्यसले सकारात्मक प्रभाव पार्छ। भलै, नेपालको वस्तु निर्यात कमजोर भएकाले त्यसबाट धेरै लाभ हुने देखिँदैन।

डलरको भाउ बढ्दा केही नकारात्मक प्रभाव पनि पर्छन्। यसको सबैभन्दा ठूलो असर वस्तु आयातबाट हुन्छ। आन्तरिक उत्पादन कमजोर भएका कारण नेपालले ठूलो परिमाणमा वस्तु आयात गर्छ। ती वस्तुको भुक्तानी डलरमा गर्नुपर्ने हुँदा डलरको भाउ बढ्दा यसले मुलुकको अर्थतन्त्रमा चाप पर्छ। यसले व्यापार घाटा थप बढाउन भूमिका खेल्छ। डलरको उच्च विनिमयले बढी आयात हुने निर्माण सामग्री, पेट्रोलियम पदार्थ लगायतको मूल्य थप महंगिने सम्भावना हुन्छ।

यसैगरी, डलरको भाउको उच्च वृद्धिले नेपालले विभिन्न मुलुकलाई तिर्नुपर्ने ऋण दायित्व पनि बढाउँछ। अध्ययनका लागि विभिन्न मुलुकमा गएका नेपाली विद्यार्थीलाई पनि डलरको भाउ बढ्दा नकारात्मक असर पर्छ।

‘डलरको विनिमयको वृद्धिले नेपालमा मात्रै होइन विश्वव्यापी असर पारेको छ,’ थापा भन्छन्।

प्रकाशित मिति: बिहीबार, भदौ १४, २०७५  ०६:०६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं
असोज ९–११ मा अति भारी वर्षाको सम्भावना, बालेनले गरे पूर्वसतर्क रहन आग्रह
योगेशको प्रस्ताव : ओलीले नेतृत्व छाडेर नयाँ पुस्तालाई बाटो खोल्नुपर्छ
सम्बन्धित सामग्री
संसदीय उपसमितिले भन्यो- डेडिकेटेड र ट्रंकलाईन महसुल विवादमा प्राधिकरणमाथि नैतिक प्रश्न बिहीबार, फागुन १५, २०७६
देउवाले ८ अर्बमा किन्न खोजेको सेक्युरिटी प्रेसको लागत ओलीका पालामा कसरी पुग्यो २७ अर्ब? बुधबार, फागुन १४, २०७६
सेयर बजार बढेपनि बढेन पुँजीगत लाभकर बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं बुधबार, असोज ७, २०८३
असोज ९–११ मा अति भारी वर्षाको सम्भावना, बालेनले गरे पूर्वसतर्क रहन आग्रह बुधबार, असोज ७, २०८३
योगेशको प्रस्ताव : ओलीले नेतृत्व छाडेर नयाँ पुस्तालाई बाटो खोल्नुपर्छ बुधबार, असोज ७, २०८३
नेप्सेमा भारी गिरावट, २५३ कम्पनीको सेयर मूल्य घट्यो बुधबार, असोज ७, २०८३
भुक्तानी तथा फर्स्योट (पहिलो संशोधन) विधेयक स्वीकृत बुधबार, असोज ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रतिनिधि सभामा रास्वपा सांसदको बोली बन्द!, किन रोके सभामुखले? [भिडियोसहित] मंगलबार, असोज ६, २०८३
रेशम चौधरीको कैद मिनाहा सदर, राष्ट्रपतिको निर्णयविरुद्धको रिट खारेज मंगलबार, असोज ६, २०८३
चिनी बिनाकाे कालो कफी सेवनका फाइदाहरु मंगलबार, असोज ६, २०८३
एसियाड बक्सिङमा नेपालको पहिलो जित बुधबार, असोज ७, २०८३
त्रिपुरेश्वर बस आगलागी : मृतकको लाइसेन्समा अर्कैको नाम, पहिचान खोज्दै प्रहरी मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्