काठमाडौं- नेकपा एमाले निकट राष्ट्रिय जनसांस्कृतिक महासंघले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा समानुपातिकतर्फ विभिन्न स्रष्टाको नाम पार्टीसमक्ष सिफारिस गरेको छ।
महासंघका अध्यक्ष खगेन्द्र राईको अध्यक्षतामा बसेको सचिवालय बैठकले उनीहरुको नाम सिफारिस गर्ने निर्णय गरेको हो।
कार्यबाहक महासचिव प्रेमनाथ अधिकारीसहित कोको परे सिफारिसमा?
-श्यामप्रकाश तमोट, भूमिका लिम्बू सुब्बा, चेतनारायण राई, नारायण परिश्रमी शोधा यादव, विष्णु प्रभात, रामकृष्ण दुवाल, रामकुमार श्रेष्ठ, देशभक्त खनाल, रमेश अर्याल, कृपाराम शर्मा धमला
-सानु पहाडी, दीपकिशोर लिङ्दम, जङ्गबहादुर दर्जी, जीवनाथ पोखरेल, मोहन विक, सपनकुमार घिमिरे, सत्यनारायण चौधरी, नवीनकुमार मिश्र, मनोहरकुमार महतो, आशाकाजी श्रेष्ठ, नमूना शर्मा, भिक्टर प्रधान
-लालकाजी लामा, पुष्प आचार्य, कृष्णभक्त महर्जन, मनकुमार श्रेष्ठ, प्रा डा धनबहादुर कुँवर, बुद्धि गुरुङ, शन्तकुमार विक, माधवप्रसाद घर्ती, प्रतिभा पुन, मन गोल्डी, खड्ककुमार भट्टराई, सुरजकुमार परियार, वीरबहादुर बुढाथोकी र नरेन्द्रराज रेग्मी।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।