• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज १५, २०८३ Thu, Oct 1, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

ललिता निवास प्रकरण : हद म्यादमा टेकेर छुट्लान त गुरुङ र शाह? 

64x64
नेपाल लाइभ मंगलबार, असार १९, २०८०  १४:००
1140x725

काठमाडौं- ललिता निवास प्रकरणमा दोस्रो मुद्दाका लागि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले अनुसन्धान तीव्र बनाएको छ। सीआईबीले ४०६ जना विरुद्ध पक्राउ पुर्जी जारी गरेको छ भने ८ जनालाई पक्राउ गर्दै अनुसन्धान गरिरहेको छ।

ललिता निवासको ११३ रोपनी सरकारी जग्गा व्यक्तिको बनाउने कार्यमा भूमिका खेल्ने बिचौलियादेखि सरकारी कर्मचारी र जग्गा लिनेहरुको खोजी सीआईबीले तीव्र पारेको छ।

सीआईबीले यसरी अनुसन्धान र संलग्नहरुलाई पक्राउ गरिरहँदा पक्राउ परेकाहरु भने रिहा हुनुपर्ने भन्दै सर्वोच्च अदालत पुगेका छन्। सर्वोच्च पुग्नेमा निर्वाचन आयोगका प्रमुख आयुक्त सुधीरकुमार शाह, भाटभटेनी डिपार्टमेन्ट स्टोरका सञ्चालक मीनबहादुर गुरुङ र मालपोत कार्यालयका पूर्व कर्मचारी धर्मप्रसाद गौतम छन‍। उनीहरुले बन्दी प्रत्यक्षकरणको निवेदन दिएका छन्।

१ वर्षअघिको त्यो आदेश 
करिब २ वर्षअघि जिल्ला सरकारी वकिल कार्यालयमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले ललिता निवासको ११३ रोपनी सरकारी जग्गा व्यक्तिको बनाउने कार्य लिखत कीर्ते गरेको अभियोगमा अनुसन्धान प्रतिवेदन बुझायो। जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंका तत्कालीन प्रमुख गंगाप्रसाद पौडेलले थप अनुसन्धान गर्नुपर्ने भन्दै फिर्ता पठाए। योसँगै उक्त मुद्दा लामो समय केही भएन। 

मंगलबारबाट प्रहरीले धमाधम उक्त जग्गा प्रकरणमा संलग्नहरुलाई पक्राउ गर्न थाल्यो। भाटभटेनी डिपार्टमेन्ट स्टोरका सञ्चालक गुरुङ, निर्वाचन आयोगका पूर्व आयुक्त शाहसहित ७ जनालाई पक्राउ परे। त्यसमध्ये तीन जना भने सर्वोच्चको आदेश देखाएर रिहा भए। अन्य चार जना भने न्यायिक हिरासतमा पुगे। यसरी उनी रिहा हुनुमा १ वर्षअघि सर्वोच्चले गरेको आदेशको आधार थियो।

Ncell 2
Ncell 2
nimb
nimb

न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासले २०७९ साउन १९ गते उनले १७ जनाले दायर गरेको निवेदनमा उनीहरुलाई पक्राउ नगर्नु/नगराउनु भनी अन्तरिम आदेश जारी गरेको थियो। उक्त आदेशका आधारमा उनीहरु छुटेपछि थप व्यक्तिहरु सर्वोच्च पुगेका हुन्। एकै पटक पक्राउ परेका उनीहरु बाहेक अन्यलाई भने सीआईबीले सात दिने म्याद थप गरेर अनुसन्धान गरिरहेको छ। 

जिल्ला अदालतले म्याद थप गरेर थुनामा गएपछि पूर्व निर्वाचन आयुक्त शाहसहित तीन जना सर्वोच्च पुगेका थिए। उक्त प्रकरणमा केही साथीहरु अदालतको आदेशले कागज गरेको छुटेको तर आफूहरु गैरकानुनी न्यायिक हिरासतमा बस्न बाध्य भएको भन्दै बन्दी प्रत्यक्षीकरणको निवेदन दर्ता गराए। 
उनीहरुले न्यायाधीश खतिवडाको इजलासले २०७९ साउन १९ गते टीकाराम घिमिरेसहित १७ जनाको निवेदनमा आदेश गर्दै हद म्याद नै समाप्त भएकाले थुनामा राख्न आवश्यक नहुने आदेश गरेको दाबीसहित आफूहरुलाई थुनामा राख्ने कार्य गैरकानुनी भएको जिकिर गरेका छन्।

यही आदेशका कारण पक्राउ परेका केही आरोपितहरु समेत कागज गरेर रिहा भएकाले आफूहरुलाई थुनामा राख्न खोज्नु गैरसंवैधानिक र गैरकानुनी हुने भएकाले तत्काल रिहा गर्नु भनी अन्तरिम आदेश जारी हुनुपर्ने उनीहरुको निवेदनमा दाबी गरिएको छ। उनीहरुले आफूहरुको स्वतन्त्रपूर्वक बाँच्न पाउने हक समेत हनन भएको दाबी निवेदनमा गरेका छन्। 

Xtrem
Xtrem

उनीहरुले निवेदनमा जोडदार रुपमा दुई वटा कुरा उठाएका छन् र सर्वोच्चले शुक्रबार सुनुवाइ गर्दै उक्त कुरा सम्बोधन गर्नुपर्ने देखिन्छ। उनीहरुले उठाएको पहिलो कुरा हो, हदम्याद र दोस्रो हो, थुनामै नराखी अनुसन्धान हुनुपर्ने सर्वोच्चले ललिता निवासको जग्गा कीर्ते गरेको प्रकरणमा हदम्यादको विषय सम्बोधन आफ्नो आदेशमा गर्नुपर्ने देखिन्छ।

हदम्यादको व्याख्या गर्दा मुलुकी ऐन २०२० अनुसार अनुसन्धान हुने कि नयाँ मुलुकी संहिता अनुसार भन्ने विवाद निरुपण हुनेछ। यो विवाद निरुपण भएमा उक्त प्रकरणमा अनुसन्धान गरिरहेको सीआईबीलाई थप आरोपितहरुलाई पक्राउ गर्नका लागि सहज हुनेछ। मुद्दाको हदम्याद नै नभएको आदेश सर्वोच्चले गरेमा उक्त अभियोगमा थप व्यक्ति पक्राउ गर्ने कार्य कानुनसम्मत  देखिँदैन भने पुरानै मुलुकी ऐन अनुसार अनुसन्धान गर्न सक्ने आदेश हुने भने हो भने प्रहरीले यसअघि पक्राउ पुर्जी जारी गरेका व्यक्तिहरुलाई हिरासतमा लिन सक्नेछ।

प्रहरीले जिल्ला अदालतबाट ४०६ जनालाई पक्राउ पुर्जी जारी गराएको छ। उनीहरुलाई पक्राउ गर्नका लागि प्रहरी शुक्रबार हुने सुनुवाइ कुरेर बसेको छ।  सर्वोच्चले अनुसन्धानका लागि पक्राउ गर्न सक्ने बाटो खोलेमा धमाधम पक्राउ पुर्जी जारी गरिएका आरोपितहरुलाई  हिरासतमा लिएर अनुसन्धान पूरा गर्ने तयारी सीआईबीले गरेको छ। सर्वोच्चले हद म्याद नलाग्ने व्याख्या गरेमा यही महिनाभित्र अनुसन्धान प्रतिवेदन बुझाउने अनुसन्धान टोलीको तयारी छ। 

जिल्ला सरकारी वकिल कार्यालयले उक्त फाइल अध्ययन गर्दै जिल्ला अदालत काठमाडौंमा कीर्ते मुद्दा दायर गर्नेछ। योसँगै ललिता निवास प्रकरणमा दोस्रो मुद्दा अदालत पुग्नेछ। यसअघि विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको थियो। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाली कांग्रेसका नेता विजयकुमार गच्छादार सहितलाई भ्रष्टाचार मुद्दा दायर गरेको छ।

प्रकाशित मिति: मंगलबार, असार १९, २०८०  १४:००

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भारतले पहिलोपटक ४०० भन्दा बढी रनको लक्ष्य पछ्यायो, गिलको कीर्तिमानी दोहोरो शतक
जेन–जी आन्दोलनमा प्रहरी हिरासतबाट फरारसहित लागूऔषध मुद्दाका ३ जना पक्राउ
आईओसीबाट महँगिएर आयो इन्धन, चाडपर्वमा नेपालमा भने मूल्य नबढ्ने
सम्बन्धित सामग्री
१७ सहसचिवको सरुवा, को कहाँ ? (सूचीसहित) निर्णयअनुसार जीव लाल भुसाललाई ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा सरुवा गरिएको छ। त्यस्तै रामकृष्ण पुडासैनीलाई दाङको घोराही उपमहान... बुधबार, असोज १४, २०८३
शौचालय पनि भत्काएको भन्दै जनकपुरमा अतिक्रमित जग्गा हटाउने कार्यमा गुठी संस्थानलाई उपमहानगरले सहयोग नगर्ने गुठी संस्थानले करिब एक महिनाअघि उपमहानगरभित्रका सात वटा पोखरीका डिलमा बनेका अनधिकृत संरचना डोजर लगाएर हटाएको थियो। त्यसक्रममा सरकारक... बुधबार, असोज १४, २०८३
७४ लाख घुस प्रकरणमा नेपाल बैंकका पूर्वअध्यक्ष अधिकारी दोषी ठहर अधिकारीविरुद्ध अख्तियारले ६ वटा छुट्टाछुट्टै मुद्दा दायर गरेको थियो। तीमध्ये दुईमा पूर्ण दोषी, दुईमा आंशिक दोषी र दुईमा सफाइ हुने फै... बुधबार, असोज १४, २०८३
ताजा समाचारसबै
भारतले पहिलोपटक ४०० भन्दा बढी रनको लक्ष्य पछ्यायो, गिलको कीर्तिमानी दोहोरो शतक बुधबार, असोज १४, २०८३
जेन–जी आन्दोलनमा प्रहरी हिरासतबाट फरारसहित लागूऔषध मुद्दाका ३ जना पक्राउ बुधबार, असोज १४, २०८३
आईओसीबाट महँगिएर आयो इन्धन, चाडपर्वमा नेपालमा भने मूल्य नबढ्ने बुधबार, असोज १४, २०८३
ककपिटमा झडपपछि १४ हजार फिट तल झर्‍यो विमान, साउदीमा आकस्मिक अवतरण बुधबार, असोज १४, २०८३
१७ सहसचिवको सरुवा, को कहाँ ? (सूचीसहित) बुधबार, असोज १४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
सहकर्मीको जाहेरीपछि बलात्कार आरोपमा पक्राउ परेका अधिकृतलाई सर्वोच्चले पठायो थुनामा मंगलबार, असोज १३, २०८३
जबरा प्रकरणपछि प्रधानन्यायाधीश र आइजिपीबीच भेट, के भयो कुराकानी? मंगलबार, असोज १३, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू मंगलबार, असोज १३, २०८३
गृह मन्त्रालयले गर्‍यो एकै पटक १०० कर्मचारीको सरुवा, को कहाँ? मंगलबार, असोज १३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्