• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज १५, २०८३ Thu, Oct 1, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार

४२ पालिकाले अझै किन ल्याउन सकेनन् बजेट? 

64x64
भूपेन्द्र शाह ठकुरी शनिबार, असार १६, २०८०  २१:१२
1140x725

काठमाडौं– ७५३ वटा पालिकामध्ये ४२ वटा पालिकाहरुले आर्थिक वर्ष २०८०/०८१ को बजेट सार्वजनिक गर्न सकिरहेका छैनन्। स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ७१ र अन्तरसरकार वित्त व्यवस्थापन ऐन २०७४ को दफा २१ मा भएको व्यवस्थाअनुसार स्थानीय तहले प्रत्येक वर्षको असार १० गते अनिवार्य रुपमा बजेट ल्याउनु पर्ने प्रावधान रहेको छ।

उक्त कानुनी प्रावधान अनुसार ७११ वटा पालिकाले बजेट समयमै ल्याएको भए पनि ४२ वटा पालिकाले भने तोकिएकै समयमा बजेट सार्वजनिक गर्न सकेका छैनन्।

बजेट नल्याउने गाउँपालिकामध्ये सबैभन्दा धेरै मधेश प्रदेश, सुदूरपश्चिम प्रदेशमा सत प्रतिशत पारित 
नेपालको संविधान र संघीय कानुन बमोजिम स्थानीय सरकारहरुले आगामी आवको नीति तथा कार्यक्रम र बजेट असार १० गते भित्र आ–आफ्ना गाउँ/नगर सभामा पेस गरिसक्नु व्यवस्था अनुसार ४ सय ६० गाउँपालिकामध्ये ४ सय ३१ अर्थात ९४ प्रतिशत गाउँपालिकाहरुले मात्रै असार १० गतेभित्र नीति तथा कार्यक्रम र बजेट पेस गरेको गाउँपालिका महासंघले जनाएको छ।

बाँकी २९ वटा गाउँपालिकाहरुमा भने गाउँ सभाको अधिवेशन नै सुरु हुन सकेको छैन। स्थानीय सरकारमा दोस्रो कार्यकालका जनप्रतिनिधिहरुको यो दोस्रो नीति तथा कार्यक्रम र बजेट हो।

असार १० गतेभित्र बजेट पेस नहुनुमा गाउँपालिकाहरुमा अध्यक्ष अस्वस्थ्य भई कार्यक्षेत्र बाहिर रहेको, प्रमुख प्रशासकीय अधिकृतको अनुपस्थिति, जनप्रतिनिधिबीच आपसी द्वन्द्व, बजेट विनियोजनमा विवाद तथा तयारी गर्न समय नपुगेको लगायतका कारण रहेको गाउँपालिका राष्ट्रिय महासंघ नेपालका राजेन्द्र प्याकुरेलले जानकारी दिए।

नेपाल लाइभसँग कुरा गर्दै प्याकुरेलले भने, ‘मुख्य कुरा असार मसान्तभित्र बजेट पास नगर्ने कुरा हो। उनीहरुले त्यही अनुसार बजेट पास गर्ने योजना बनाएका छन्। असार मसान्तमा पनि बजेट पास गरेनन् भने मात्रै समस्या हुन्छ।’

बजेट नल्याउने गाउँपालिमामध्ये कोशी प्रदेशका ३, मधेश प्रदेशका १३, बागमती प्रदेशका ३, गण्डकी प्रदेशका २, लुम्बीनी प्रदेशका ४ र कर्णाली प्रदेशका ४ रहेका छन। सुदूरपश्चिमका ५४ वटै गाउँपालिकाले बजेट पारित गरिसकेका छन्।

तीन प्रदेशका १३ नगरपालिकामा बजेट आउन बाँकी
नगरपालिका संघका अनुसार महानगरपालिका,उपमहानगरपालिका र नगरपालिका गरी २९३ वटामध्ये १३ वटा नगरपालिकहरुले असार १० गते आगामी आव ०८०/८१ को नीति तथा कार्यक्रम र बजेट नगरसभामा पेस गर्न सकेका छैनन्। 

Ncell 2
Ncell 2
nimb
nimb

नीति कार्यक्रम तथा बजेट पेस गर्न नसकेका नगरपालिकाहरुलाई यथाशिघ्र पेस गरी प्राथमिकता प्राप्त समावेशी गुणस्तरीय निर्माण तथा सेवा प्रवाह व्यवस्था गर्नेगरी निर्देशन दिइएको नगरपालिका संघका अध्यक्ष भीम प्रसाद ढुंगानाले नेपाल लाइभसँग बताए।

प्रदेशगत रुपमा आफ्नो सभामा नीति कार्यक्रम तथा बजेट पेस गर्ने नगरपालिकाहरुमध्ये मधेश प्रदेशमा १०, गण्डकी प्रदेशमा २ र कर्णाली प्रदेशमा १ वटा रहेका छन्। कोशी,बागमती,लुम्बीनी र सुदूरपश्चिम प्रदेशका नगरपालिकाहरुले भने तोकिएकै सयममा बजेट पेस गरेको नगरपालिका संघका अध्यक्ष ढुंगानाले जानकारी दिए।

बजेट नल्याउनुको कारणबारे नेपाल लाइभसँग कुरा गर्दै ढुंगानाले भने, ‘बजेट यो महिनाभित्र ल्याउन मिल्छ। समयमै बजेट नल्याउने नगरपालिकालाई भोलि वित्तीय आयोगले रकम कम गर्न सक्छ। साउनको पहिलो हप्तासम्ममा प्रमुख प्रशासकिय अधिकृतलाई प्रमुखले वित्तीय अधिकार प्रत्योजन गर्न र चेकमा हस्ताक्षर गर्न पाउँदैनन्। चेकमा हस्ताक्षर गर्न नपाउने वित्तीकै तलव भत्ता खान पाउँदैनन्। यो विपत्‌को अवस्था छ। विपत्‌मा कुनै पनि बेला पैसा चाहिन सक्छ। त्यो पैसासमेत झिक्न पाइँदैन। त्यस्तो अवस्थामा झनै समस्या उत्पन्न हुन सक्छ।’

अध्यक्ष ढंगानाले गण्डकी प्रदेशको फलेवाश र कुश्मा नगरपालिकामा राजनीति खिचातानीका कारण बजेट आउन नसकेको बताए। त्यसैगरी सहिद नगरपालिका जनकपुरमा प्रमुख प्रशासकि अधिकृत नभएको र निमित्त कार्यकारीसमेत बिदामा बसेको बताए। कतिपय नगरपालिकाहरुमा मेयर उपमेयरको विवाद,राजनीतिक पार्टीको हस्तक्षेप,अल्पमत र बहुमतको विवादका कारण बजेट ल्याउन नसकेको ढुंगानाले जनाए।

Xtrem

Xtrem

उनले बजेट नल्याउने पालिकालाई समयै बजेट ल्याउन ताकेता दिइएको बताए। शनिबार प्रधानमन्त्रीको अध्यक्षतामा समन्वय परिषद्को बैठकमासमेत यो कुरा अवगत गराइएको उनले बताए।

प्रकाशित मिति: शनिबार, असार १६, २०८०  २१:१२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
भूपेन्द्र शाह ठकुरी
भूपेन्द्र शाह ठकुरी नेपाल लाइभका वरिष्ठ संवाददाता हुन्।
लेखकबाट थप
विद्यालय शिक्षा विधेयकमाथि सांसदका प्रश्नै प्रश्न
भारतले किन बुझ्न मान्दैन ईपीजी प्रतिवेदन?
सरकारसँग किन बढ्दैछ कांग्रेसको असन्तुष्टि?
सम्बन्धित सामग्री
आईओसीबाट महँगिएर आयो इन्धन, चाडपर्वमा नेपालमा भने मूल्य नबढ्ने निगमका अनुसार पछिल्लो मूल्यसूचीमा पेट्रोलको खरिद मूल्य प्रतिलिटर रु. १२.४० र डिजेलको रु. ४.६८ ले बढेर आएको छ। अन्तर्राष्ट्रिय बजारमा... बुधबार, असोज १४, २०८३
विधि विज्ञान प्रयोगशाला आधुनिक बनाइन्छ, सातै प्रदेशमा विस्तार गर्ने तयारी : मन्त्री पुन बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा विधि विज्ञानसम्बन्धी विधेयकमाथिको छलफलका क्रममा मन्त्री पुनले हाल सञ्चालनमा रहेका प्रयोगशालाहरू स... बुधबार, असोज १४, २०८३
आज बढ्यो सुनको मूल्य, चाँदीको मूल्य पनि उकालो आज सुनको मूल्य तोलाको २ हजार ८०० रुपैयाँ र चाँदीको मूल्य ३० रुपैयाँले बढेको हो । बुधबार, असोज १४, २०८३
ताजा समाचारसबै
भारतले पहिलोपटक ४०० भन्दा बढी रनको लक्ष्य पछ्यायो, गिलको कीर्तिमानी दोहोरो शतक बुधबार, असोज १४, २०८३
जेन–जी आन्दोलनमा प्रहरी हिरासतबाट फरारसहित लागूऔषध मुद्दाका ३ जना पक्राउ बुधबार, असोज १४, २०८३
आईओसीबाट महँगिएर आयो इन्धन, चाडपर्वमा नेपालमा भने मूल्य नबढ्ने बुधबार, असोज १४, २०८३
ककपिटमा झडपपछि १४ हजार फिट तल झर्‍यो विमान, साउदीमा आकस्मिक अवतरण बुधबार, असोज १४, २०८३
१७ सहसचिवको सरुवा, को कहाँ ? (सूचीसहित) बुधबार, असोज १४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
सहकर्मीको जाहेरीपछि बलात्कार आरोपमा पक्राउ परेका अधिकृतलाई सर्वोच्चले पठायो थुनामा मंगलबार, असोज १३, २०८३
जबरा प्रकरणपछि प्रधानन्यायाधीश र आइजिपीबीच भेट, के भयो कुराकानी? मंगलबार, असोज १३, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू मंगलबार, असोज १३, २०८३
गृह मन्त्रालयले गर्‍यो एकै पटक १०० कर्मचारीको सरुवा, को कहाँ? मंगलबार, असोज १३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्