• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज ७, २०८३ Wed, Sep 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

निर्मला पन्त हत्या प्रकरण : २६ वर्षपछि हुँदैछ संयुक्त अनुसन्धान

64x64
नेपाल लाइभ बुधबार, भदौ १३, २०७५  ०१:१९
1140x725

कञ्चनपुर– बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भयो। एक महिना बितिसक्दा पनि वास्तविक दोषी पक्राउ पर्न सकेका छैनन्। अहिले अनुसन्धान अधिकृत र जिल्ला न्यायाधिवक्ताले संयुक्त रुपमा निर्मला हत्या घटनाको अनुसन्धान गरेका छन्।

यसखाले संयुक्त अनुसन्धान भने २६ वर्षपछि पहिलो पटक हुँदैछ।

कञ्चनपुरका जिल्ला न्यायाधिवक्ता खेमराज ओझा र अनुसन्धान अधिकृत पुष्प ओझा सोमबार संयक्त रुपमा घटनास्थल पुगेर अनुसन्धान थालेको कञ्चनपुरका प्रहरी प्रमुख कुवेर कडायतले जानकारी दिए।

‘२०४९ सालअघि अनुसन्धान अधिकृत र जिल्ला न्यायाधिवक्ताले घटनास्थल पुगेर अनुसन्धान गर्ने गरेका थिए। २०४९ सालयता यसखाले संयुक्त अनुसन्धान यो नै पहिलो हो’, कडायतले भने।

सरकारी मुद्दा सम्बन्धी ऐन २०१७ ले कुनै पनि अपराध अनुसन्धान गर्दा अनुसन्धान अधिकृत र जिल्ला न्यायाधीवक्ता संयूक्त रुपमा जानुपर्ने उल्लेख गरेको थियो। तर, २०४९ सालमा ऐन संशोधन भएपछि त्यो व्यवस्था खारेज भएको थियो। ‘हाल लागू भएको मुलुकी ऐनमा समेत उक्त व्यवस्था छैन’, प्रहरी प्रमुख कडायतले भने, ‘तर, हामीले अनुरोध गरेमा आवश्यकता अनुसार जाने वातावरण बन्छ।’ उनले गम्भीर प्रकृतिका अपराधमा यस्तो गरिने गरेको बताए।

उनले पन्तको हत्या र बलात्कार आरोपमा पक्राउ गरेका दिलीपसिंह बिष्टलाई काठमाडौं पठाइएको बताए। कडायतका अनुसार डिएनए परीक्षण तथा थप स्वास्थ्य चेकजाँचका लागि मंगलबार उनलाई काठमाडौं लगिएको हो। विष्टलाई त्रिवि शिक्षण अस्पतालमा भर्ना गरिएको छ।

उनले बलात्कारपछि हत्या गरेको स्वीकार गरेको प्रहरीको दाबी छ। पक्राउ गर्ने प्रहरी अधिकारीहरुले बिष्ट नै प्रमुख अभियुक्त भएको दाबी गर्दै आएका छन्। डिएनए परिक्षणपछि विस्तृत विवरण खुल्ने प्रहरीको भनाई छ। मानसिक रोगी रहेका बिष्टले हत्या गरेको भनेर प्रहरीले चित्तबुझ्दो प्रमाण दिन भने सकेको छैन। पीडित परिवारले भने नक्कली दोषी खडा गरी प्रहरीले छल्न खोजेको आरोप लगाउँदै आएका छन्।

वास्तविक दोषी पहिचान हुनेमा परिवारको आशंका

Ncell 2
Ncell 2
nimb
nimb

मृतक निर्मलाकी कान्छी आमा लक्ष्मी पन्तले अनुसन्धान टोलीले वास्तविक दोषीको पहिचान गर्नेमा आशंका व्यक्त गरिन्।

केन्द्रीय अपराध अनुसन्धान टोली (सिआइबी) र कञ्चनपुर प्रहरीले घटना भएको २६ दिनपछि निर्मलाको बलात्कारपछिको हत्यामा संलग्न रहेको भन्दै सोही नगरपालिका बस्ने दिलिपसिंह बिष्टलाई सार्वजनिक गरेको थियो।

‘एउटा निर्दोष मान्छेलाई ल्याएर सार्वजनिक गरियो। भोलिका दिन अरुलाई दोषी बनाउँदा निर्दोषलाई कसरी दोषी बनाइयो भन्ने प्रश्न चिन्ह खडा हुन जान्छ’, उनले भनिन्, ‘त्यसैले टोलीले सार्वजनिक गरेको अपराधीलाई नै घटनाको मुख्य दोषी बनाइन्छ की भन्ने लागेको छ।’

घटनाको अनुसन्धानका लागि भन्दै गृह मन्त्रालयले हरिप्रसाद मैनालीको नेतृत्वमा पाँच सदस्यीय टोली खटाएको छ। कान्छी आमा लक्ष्मीले टोलीले निष्पक्ष छानबिन गरी वास्तविक दोषीको पहिचान गर्नुपर्ने बताइन्। ‘घटनाको निष्पक्ष छानबिन होस्, वास्तविक दोषी पहिचान गरी कारबाहीको दायरामा ल्याइयोस्’, उनले भनिन्।

Xtrem

Xtrem

‘निर्मला रोशनीको घरमा गएको देख्ने सबै छन्’, उनले भनिन्, ‘तर, फर्किएको कसैले देखेनन्।’ 

यसअघि निर्मलाकी आमा दुर्गा पन्तले छोरीलाई बोलाउन रोशनी बमको घर जाँदा दुई बजे नै गइसकेको प्रतिक्रिया पाएको बताएकी थिइन्। तर, १० गते ११ बजे घरबाट निस्किएकी निर्मलाको शव भोलिपल्ट बिहान ११ बजे नजिकैको उखुबारीमा भेटिएको थियो।

प्रकाशित मिति: बुधबार, भदौ १३, २०७५  ०१:१९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
नेप्सेमा भारी गिरावट, २५३ कम्पनीको सेयर मूल्य घट्यो
भुक्तानी तथा फर्स्योट (पहिलो संशोधन) विधेयक स्वीकृत
इजरायल रोजगारी दिने भन्दै ठगी : कांग्रेस नेता चौलागाईंलाई डेढ करोड बुझाएको बालिकाको बयान
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
नेप्सेमा भारी गिरावट, २५३ कम्पनीको सेयर मूल्य घट्यो बुधबार, असोज ७, २०८३
भुक्तानी तथा फर्स्योट (पहिलो संशोधन) विधेयक स्वीकृत बुधबार, असोज ७, २०८३
इजरायल रोजगारी दिने भन्दै ठगी : कांग्रेस नेता चौलागाईंलाई डेढ करोड बुझाएको बालिकाको बयान बुधबार, असोज ७, २०८३
जिल्लापछि प्रदेश अधिवेशनमा जुट्यो राप्रपा, २१ असोजमा एकैदिन प्रदेश अधिवेशन गर्ने बुधबार, असोज ७, २०८३
बिहीबारदेखि टाढा र रातिको यात्रा नगर्न यातायात व्यवसायीको आह्वान बुधबार, असोज ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रतिनिधि सभामा रास्वपा सांसदको बोली बन्द!, किन रोके सभामुखले? [भिडियोसहित] मंगलबार, असोज ६, २०८३
रेशम चौधरीको कैद मिनाहा सदर, राष्ट्रपतिको निर्णयविरुद्धको रिट खारेज मंगलबार, असोज ६, २०८३
चिनी बिनाकाे कालो कफी सेवनका फाइदाहरु मंगलबार, असोज ६, २०८३
एसियाड बक्सिङमा नेपालको पहिलो जित बुधबार, असोज ७, २०८३
त्रिपुरेश्वर बस आगलागी : मृतकको लाइसेन्समा अर्कैको नाम, पहिचान खोज्दै प्रहरी मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्