• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज ७, २०८३ Wed, Sep 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

दलितहरुलाई त्रेतायुगमा रामहरुले ठोक्ने, कलियुगमा हरामहरुले ठोक्ने?

रघुजी पन्त सोमबार, असार ११, २०८०  १२:३८
1140x725
रघुजी पन्त (फाइल तस्बिर)

शम्बूकको गल्ती केही पनि थिएन। तपस्या मात्रै गरेको थियो। तर तपस्या गरेकै कारणले त्रेतायुगमा रामको हातबाट शम्बूकले मारिनुपर्‍यो। हामी आज २१औं शताब्दीमा छौँ। र बराबरीको यो युगमा प्रेम विवाह गरेकै कारणले दलितहरु जेलमा जान्छन्, मारिन्छन्।

केही समयअगाडिको विभत्स घटना हामीलाई थाहा छँदैछ। भेरीको किनारमा भएको। भेरीमा मान्छेहरु खसेर मरेको। ठूलो घटना। अहिले त्यस्तै घटना सप्तरीको गाउँमा भएको छ। बबिता इसर भन्ने केटीले २१ वर्ष पुगेपछि मनोज राम भन्ने दलित केटासँग विवाह गरिन्। त्यो विवाह गरेको केही समयपछि उनीहरुले कपिलवस्तुको अदालतमा जन्मदर्ता देखाएर दुवैको उमेर २१/२१ वर्ष भनेर विवाहदर्ता भयो। तर केटीको बाबुलाई त्यो कुरा मन परेन र उनले वडाध्यक्षलाई भनेर केटीको उमेर घटाएर जन्मदर्ताको नयाँ नक्कली प्रमाणपत्र झिकेर र केटीको उमेर घटाएर नाबालिक बनाएर त्यो केटालाई जेलमा राखिएको छ।

त्यतिमात्रै होइन, केटाको नेपाल प्रहरीमा काम गर्ने दाजुलाई समेत त्यही अपहरण, शरीर बन्धकमा पोलेर जेलमा राखिएको छ। सप्तरीको अदालतले त्यसरी थुनामा पठाउनुभन्दा अगाडि कपिलवस्तुको अदालतमा के फैसला भएको छ भनेर हेर्नुपर्छ कि पर्दैन? त्यहाँको प्रशासनको मात्रै होइन, प्रहरीको मात्रै होइन, जिल्ला अदालतले पनि फैसला गर्दाखेर ध्यान नपुर्‍याएको देखियो। अहिले यो मुद्दा सर्वोच्चमा आइपुगेको छ।

Ncell 2
Ncell 2
nimb
nimb

३–४ दिनअगाडि मात्रै सिरहामा दलित केटाले दलित केटीले प्रेम गरेर भगायो। दलित केटाको आमालाई अपहरण गरिएको थियो। प्रहरी प्रशासनले छिट्टै हस्तक्षेप गरेर आमालाई मुक्त गर्‍यो। दुई वर्षअगाडि एक जना दलित केटी ज्योति पासवान भन्नेसँग एकजना ब्राह्मण केटाले प्रेम गरे। केही समयपछि छोडिदिए। केटीले आत्महत्या गरिन्।

दलित केटाले उच्चजातको केटी ल्याउँदा पनि, दलित केटी उच्च जातको केटासँग जाँदा पनि मारमा पर्ने दलित नै देखिन्छ। त्यसैले हाम्रो एप्रोच गलत भयो। यो प्रशासनको मात्रै होइन, हामी राजनीतिक पार्टीहरु कांग्रेस, एमाले र माओवादी जस्ता ठूला दलहरुले जनताको बीचमा सामाजिक चेतनाको काम गरेनौँ। समाजमा चेतनाको काम गरेनौँ र समाज रुपान्तरणको कुरा सरकार र प्रशासनमा मात्रै भर पर्‍यो।

यी त बाहिर आएका केसहरु भए। यस्ता धेरै केसहरु छन्। त्यसैले आज प्रश्न उठेको छ। दलितले समान अधिकार कहिले पाउने? त्रेतायुगमा रामहरुले ठोक्ने, कलियुगमा हरामहरुले ठोक्ने, त्यो युगदेखि यो युगसम्म दलित पीडितको पीडित नै, मारिएको मारियै, दमनमा परेको पर्‍यै? अहिले हामीले न्यायपूर्ण सामाजिक व्यवस्था अपनाएका छौँ। हाम्रो संविधानले सबैलाई बराबरी अधिकार दिएको छ भनेर गर्व गर्ने हामीलाई यो सुहाएन।

त्यसैले यो केटी, जसको श्रीमान् र जेठाजु जेलमा छन्, सर्वोच्च अदालतले फैसला पनि गर्ला, तर यस्ता विषयहरुमा सरकारको ध्यान जाओस्। यो प्रशासन र प्रहरीको बदमाशी हो। त्यो वडाध्यक्षले त आज अर्को धम्कीपूर्ण इन्टरभ्यु दिएको छ। उसले त्यो केटी नाबालिका नै हो भनेको छ। जबकि उसैले नक्कली जन्मदर्ता दिएको छ। यस्तोमा अदालतले दोषीलाई न्याय दिए पनि गडबडी गर्नेहरुलाई सजाय तोक्दैन। त्यसैले यसरी नक्कली सिफारिस गरेर वयस्क बालिग केटीलाई नाबालिका बनाउने वडाध्यक्षलाई पनि सरकारले तुरुन्त कारबाही गरोस्। यसमा सरकारको गम्भीर ध्यान जाओस्।

(एमाले सांसद पन्तले सोमबारको प्रतिनिधि सभा बैठकमा राखेको धारणको सम्पादित अंश)

प्रकाशित मिति: सोमबार, असार ११, २०८०  १२:३८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
भोटेकोशी बाढी अपडेट : १४ सय ५२ शव फेला‚ १४ सय २२ को पहिचान अझै भएन
बीपी राजमार्गमा १० टनसम्मका मालवाहक सवारी चल्ने, टोखा–छहरेमा राति आवागमन बन्द
कोशी र बागमतीका केही स्थानमा भारी वर्षाको सम्भावना
सम्बन्धित सामग्री
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति हरितगृह ग्यास उत्सर्जनमा विश्वको पहिलो र तेस्रो नम्बरमा रहेका चीन र भारतको कारण हिमालय अत्यधिक प्रभावित भएको र त्यसको दुष्प्रभाव नेप... आइतबार, असोज ४, २०८३
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच अन्तर्राष्ट्रिय खोजमूलक सञ्चार माध्यमद्वारा हालै सार्वजनिक गरिएको प्रतिवेदनले नेपालको राजनीति, नागरिक समाज र समग्र राज्य संयन्त्रभित... बुधबार, भदौ ३१, २०८३
जलबायू न्यायका लागि नेपालले के गर्ने ? निष्कर्षमा, नेपालको विकसित राजनीतिक परिदृश्य समकालीन दक्षिण एसियाको सबैभन्दा महत्वपूर्ण लोकतान्त्रिक विकासहरूमध्ये एक हो। नेपालको... सोमबार, भदौ २९, २०८३
ताजा समाचारसबै
भोटेकोशी बाढी अपडेट : १४ सय ५२ शव फेला‚ १४ सय २२ को पहिचान अझै भएन बुधबार, असोज ७, २०८३
बीपी राजमार्गमा १० टनसम्मका मालवाहक सवारी चल्ने, टोखा–छहरेमा राति आवागमन बन्द बुधबार, असोज ७, २०८३
कोशी र बागमतीका केही स्थानमा भारी वर्षाको सम्भावना बुधबार, असोज ७, २०८३
परराष्ट्रमन्त्री खनाल र अमेरिकी उपविदेशमन्त्रीबीच भेटवार्ता बुधबार, असोज ७, २०८३
यस्तो छ आजका लागि विदेशी मुद्राको दर, अमेरिकी डलरको मूल्य कति? बुधबार, असोज ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रतिनिधि सभामा रास्वपा सांसदको बोली बन्द!, किन रोके सभामुखले? [भिडियोसहित] मंगलबार, असोज ६, २०८३
रेशम चौधरीको कैद मिनाहा सदर, राष्ट्रपतिको निर्णयविरुद्धको रिट खारेज मंगलबार, असोज ६, २०८३
चिनी बिनाकाे कालो कफी सेवनका फाइदाहरु मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वर बस आगलागी : मृतकको लाइसेन्समा अर्कैको नाम, पहिचान खोज्दै प्रहरी मंगलबार, असोज ६, २०८३
प्रधानमन्त्री शाहको अमेरिका भ्रमण, के–के छ तालिका? मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्