• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज ७, २०८३ Wed, Sep 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

अध्ययनबिनै ठड्याइएका टावरले निम्त्याउँदैछ वातावरणीय र मानवीय जोखिम

64x64
नेपाल लाइभ बुधबार, भदौ १३, २०७५  ०३:५५
1140x725

इटहरी- सूचनाको पहुँच गाउँसम्म पुर्‍याउने उद्देश्यले निर्माण गरिएका टावरहरू मानव जीवनका लागि घातक देखिएका छन्। सूचना प्रविधिको विकासलाई स्थानीय स्तरसम्म निर्माण गरिएका टावरले फाल्ने रेडिएसन (विकिरण) ले मानव स्वास्थ्यमा गम्भीर असर पर्ने विज्ञहरुले बताएका छन्। हरेक टोलटोलमा गाडिएका विभिन्न मोबाइल, रेडियो, टेलिभिजन र इन्टरनेटका टावरले फाल्ने घातक रेडिएसनका कारण हरेक सहर 'क्यान्सरको हब' बन्न सक्ने सरोकारवालाहरुले खतरा औंल्याएका छन्।

विभिन्न अन्तर्राष्ट्रिय अध्ययनका अनुसार मोबाइल, रेडियो, टेलिभिजन र इन्टरनेटका टावरले निकाल्ने रेडिएसन चुरोट, खैनी र जाँडरक्सी भन्दा धेरै हानिकारक हुन्छ। रेडिएसनका कारण टावर भएको घरमा भन्दा आसपासका छरछिमेकहरूमा बढी असर गर्ने विज्ञहरू बताउँछन्। खासगरी रेडिएसनले रिँगटा लाग्ने, बोधोपनदेखि क्यान्सरसम्मका समस्या ल्याउने देखिएको छ। 

अध्ययनबिना नै बस्तीको बीचभागमा अड्याइएका टावरका कारण वातावरणीय तथा मानवीय जोखिम बढाइरहेको पाइएको छ। 

विभिन्न अन्तर्राष्ट्रिय अध्ययनका आधारमा मोबाइल फोन, रेडियो र इन्टरनेटका टावरहरूले फाल्ने घातक रेडिएसनले जनस्वास्थ्य, वातावरण र पशुस्वास्थ्यमा समेत असर देखिएको छ। यिनै अध्ययनका कारण युरोप, अमेरिकातिर यस्ता टावरहरू राख्नुअगाडि स्थानीयको सहमति र वातावरणीय तथा जनस्वास्थ्यमा पर्ने असरको अध्ययन हुन्छ। तर, नेपालमा भने घरधनीले भाडामा स्विकृति दिनासाथ मोबाइल, रेडियो तथा इन्टरनेटका टावरहरू सहजै राख्ने गरिएको छ। 

भारतको प्रेस इन्फर्मेसन ब्युरोले प्रकाशन गरेको एक अनलाइन सामग्रीले टावरहरूको रेडिएसनका कारण अनिद्रा, डिप्रेसन, पुरुषको प्रजनन क्षमतामा कमीदेखि क्यान्सरसम्म हुने बताएको छ। पिआइबी डट एनआइसी डट आइएनमा इन्डियन मेडिकल काउन्सिलको विभिन्न रिसर्चहरूलाई आधार मानेर यस्तो रिपोर्ट राखिएको छ।

ब्युरोले मात्रै होइन क्यान्सर सम्बन्धी काम गर्ने संस्था अमेरिकन क्यान्सर सोसाइटीले पनि रेडिएनको खतरा बढ्दै गएको औंल्याएको छ। क्यान्सर डट ओआरजी नामक आफ्नो अनलाइन संस्करणमा उक्त सोसाइटीले विभिन्न टावरका रेडिएसनले क्यान्सरसम्म हुने लेखेको छ। यस्तै वातावरणको प्रदूषण रोकथाम गर्न काम गर्ने इन्भाइरोमेन्टर पोलुसन डट आइएन नामक एक भारतीय पोर्टलेले पनि रेडिएसन निकाल्ने टावरले विभिन्न असरको विषयमा उल्लेख गरेको छ। 

सो पोर्टलमा सुप्रिया केले रेडिएसन प्रदूषणका ७ मुख्य समस्या शीर्षकमा स्पष्ट रूपमा उल्लेख गरेकी छिन्। उनले रेडिएसनका कारण मानव जीवनदेखि वातावरणमा नै दीर्घकालीन प्रभाव पार्ने बताएकी छिन्। 

Ncell 2
Ncell 2
nimb
nimb

अमेरिकी क्यान्सर सोसाइटी र भारतीय मेडिकल काउन्सिलका विभिन्न अध्ययनहरूले रेडिएसनले क्यान्सरसम्म हुने बताएपछि यस बारेमा विश्वव्यापी चर्चा र चासो हुन थालेको थियो। तर, नेपालका सहरमा भने घातक रेडिएसन फाल्ने टावरबारेमा धेरैले सोच्न सकेका छैनन्।

क्यान्सरको सम्भावना धेरै
बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका डाक्टर प्रदीप न्यौपानेका अनुसार रेडिएसन एक प्रकारको भाइरस भएकोले यसले जीवित प्राणी र वनस्पतिमा हमला गरिरहन्छ। रेडिएसनको प्रभाव भएको स्थानमा क्यान्सरको सम्भावना धेरै हुने उनको भनाइ छ। 'रेडिएसनले मानिसको यही स्थानमा असर गर्छ भन्ने हुँदैन,’ उनी भन्छन्, 'मानिसले खाने परिकारदेखि शरीरसम्म यसको प्रभाव परिरहेको हुन्छ। त्यसैले जुन अंग बढी कमजोर बन्दै गएको छ, त्यहीँ क्यान्सर हुने सम्भावना ज्यादा हुन्छ।’  

घरभाडा धेरै आउने नाममा घरवालाहरूले टावरका लागि सहज रूपमा घर उपलब्ध गराउँदै आएका छन्। घातक टावरहरू भूकम्प आदिले लड्दा दुर्घटना हुने र निरन्तर फालिने रेडिएसनले क्यान्सरसम्म हुने बारेमा पनि स्थानीय समुदाय र सरकार सचेत हुन सकेका छैनन्। 

Xtrem

Xtrem

टावरका कारण रेडिएसन फैलिने र मानव स्वास्थ्यमा असर पर्ने कुरा त छँदैछ, असरल्ल ठडिएका टावरहरु करको दायरामा पनि आउन सकेका छैनन्। 

प्रदेश नं १ मा मात्रै सरकारी स्वामित्वमा सञ्चालित नेपाल टेलिकमका ४५९ वटा टावर हरेका छन् भने नेपालभरि २२ सयभन्दा बढी टावर रहेको नेपाल टेलिकमका पूर्वाञ्चल प्रमुख मोहन चौहानले जानकारी दिए। निजी सञ्चार संस्था एनसेलले प्रदेश १ भर १ हजारभन्दा बढी टावरबाट सेवा विस्तार गरिरहेको छ। भित्री गाउँसम्म पनि सेवा पुर्याउने उद्देश्यले एनसेलले हरेक टोलटोलमा टावर राख्न थालेको हो। त्यस्तै निजी तथा सामुदायिक रेडियोका गरी प्रदेश १ मा ९० को हाराहारीमा टावरहरू ठडिएका छन्। 

मानवीय तथा वातावरणीय प्रभाव पार्ने यस्ता घातक टावरहरूको कारण नेपालका हरेक सहरहरू रेडिएसन प्रदूषणबाट ग्रस्त भइरहेका छन्। हरेक स्थानीय सरकारले यस्ता टावरलाई एन्टी रेडिएसन उपकरण जडान गर्न लगाई करका दायरामा ल्याउन सके स्वास्थ्यमा पर्ने असरलाई न्यूनीकरण गर्न सकिने सरोकारवालाहरु बताउँछन्।

प्रकाशित मिति: बुधबार, भदौ १३, २०७५  ०३:५५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
नेप्सेमा भारी गिरावट, २५३ कम्पनीको सेयर मूल्य घट्यो
भुक्तानी तथा फर्स्योट (पहिलो संशोधन) विधेयक स्वीकृत
इजरायल रोजगारी दिने भन्दै ठगी : कांग्रेस नेता चौलागाईंलाई डेढ करोड बुझाएको बालिकाको बयान
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
नेप्सेमा भारी गिरावट, २५३ कम्पनीको सेयर मूल्य घट्यो बुधबार, असोज ७, २०८३
भुक्तानी तथा फर्स्योट (पहिलो संशोधन) विधेयक स्वीकृत बुधबार, असोज ७, २०८३
इजरायल रोजगारी दिने भन्दै ठगी : कांग्रेस नेता चौलागाईंलाई डेढ करोड बुझाएको बालिकाको बयान बुधबार, असोज ७, २०८३
जिल्लापछि प्रदेश अधिवेशनमा जुट्यो राप्रपा, २१ असोजमा एकैदिन प्रदेश अधिवेशन गर्ने बुधबार, असोज ७, २०८३
बिहीबारदेखि टाढा र रातिको यात्रा नगर्न यातायात व्यवसायीको आह्वान बुधबार, असोज ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रतिनिधि सभामा रास्वपा सांसदको बोली बन्द!, किन रोके सभामुखले? [भिडियोसहित] मंगलबार, असोज ६, २०८३
रेशम चौधरीको कैद मिनाहा सदर, राष्ट्रपतिको निर्णयविरुद्धको रिट खारेज मंगलबार, असोज ६, २०८३
चिनी बिनाकाे कालो कफी सेवनका फाइदाहरु मंगलबार, असोज ६, २०८३
एसियाड बक्सिङमा नेपालको पहिलो जित बुधबार, असोज ७, २०८३
त्रिपुरेश्वर बस आगलागी : मृतकको लाइसेन्समा अर्कैको नाम, पहिचान खोज्दै प्रहरी मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्