• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, जेठ ९, २०८३ Sat, May 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

पेट्रोलियम पाइपलाइन बनाउन भारतले १७ अर्ब दिने, के छन् फाइदा? 

64x64
नेपाल लाइभ शुक्रबार, जेठ १९, २०८०  १९:३४
1140x725

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमणका क्रममा दुई वटा महत्वपूर्ण पाइप लाइन निर्माणमा सहमति भएको छ। भारत भ्रमणको क्रममा प्रधानमन्त्री प्रचण्ड र भारतीय समकक्षीबीच सिलगुडी-झापा र अमलेखगञ्ज-चितवनमा पेट्रोलियम पाइपलाइन बनाउने सम्झौता भएको हो। 

नेपाल आयल निगमका प्रवक्ता मनोज ठाकुरले उक्त पाइपलाइन निर्माणमा भारतले १७ अर्ब रुपैयाँ सहयोग गर्ने सम्झौता गरिसकेको जानकारी दिए। ‘भारत सरकारले अनुदान वापत १७ अर्ब रुपैयाँ दिने भएको छ। साथै झापामा ग्रिनफिल्ट टर्मिनल भवन समेत बनाइदिने भएको छ। चितवनको टर्मिनल भने नेपाल सरकार आफैंले बनाउनुपर्नेछ,’ उनले भने। 

यस्तै पाइपलाइन बनाएपछि पेट्रोलियम पदार्थ ढुवानीमा भइरहेको नेपाल सरकारको ठूलो खर्च जोगिने उनले बताए। ‘इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइपलाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको हो। अहिले यसबारे पूरै विवरण भने आइसकेको छैन। सर्वे भइसकेको छ। पाइपलाइन बन्छ,’ उनले भने।

अब इन्धन ढुवानीको सुनिश्चितता हुने उनको भनाइ छ। पहिलो फेजमा मोतिहारी अमलेखगञ्ज पाइपलाइन सञ्चालनमा आएपछि डिजेल मात्रै ढुवानी भइरहेको र दोस्रो फेजमा डिजेल, पेट्रोल ल्याउने उनले बताए।

‘यतिन्जेल पेट्रोल मात्रै आइरहेको थियो। अब सेकेन्ड फेजमा त्यही पाइपलाइनबाट डिजेल, पेट्रोल दुवै अमलेखगञ्जसम्म ल्याउँछौँ। जसले गर्दा ढुवानी खर्च कम हुने उनले बताए।

पहिले भारतको बरुणेदेखि काठमाडौंसम्म ट्यांकरबाट ल्याउँदा हामीलाई प्रतिलिटर साढे ६ रुपैयाँ लाग्ने गरेको र अहिले अमलेखगञ्जबाट डिजेल ढुवानी गर्दा प्रतिलिटर साढे ३ रुपैयाँ भाडा लाग्ने गरेको बताए।

‘पाइपलाइनबाट पेट्रोल ल्याउँदा करिब ५० प्रतिशत सस्तो पर्न जान्छ। अब पेट्रोल ल्याउँदा पेट्रोलको ढुवानी खर्च कम हुन्छ,’ उनले भने।

सिलगुढीदेखि झापासम्म पाइपलाइन र टर्मिनल बनिसकेपछि पेट्रोलियम पदार्थ ढुवानी गर्न विकल्प हुने उनको भनाइ छ। ‘४ वर्षदेखि मतियारी अमलेखगञ्ज पाइपलाइन चलिराखेको छ। कहिलेकाहीँ पाइपमा समस्या आउँदा मेनटेनेन्स गर्नुपर्‍यो भने सप्लाई नै अबरुद्ध हुन्छ। त्यसकारण यसको विकल्पको रुपमा सिलगुडी-झापा पाइपलाइनले काम गर्छ। एकातिर अबरुद्ध हुँदा अर्कातिरबाट पेट्रोलियम पदार्थ ल्याउन सक्छौँ,’ उनले भने।

nimb
nimb
Ncell 2
Ncell 2

तेस्रो फाइदा स्टोरेज बन्ने हुँदा पेट्रोलियम पदार्थ भण्डारण गर्न सजिलो हुने ठाकुरले बताए। सरकारले ९० दिनको स्टोरेज बजेटमा समावेश गरेको छ। जुन अमलेखगञ्जमा मात्रै राखेर ९० दिनलाई त्यहाँ स्टोरेज नपुग्ने र थप स्टोरेज चारआलीमा चितवनमा र झापामा बन्ने हुँदा यसले सहयोग गर्ने उनले बताए।

यस्तै ढुवानी गर्दा इन्धन बाल्न पर्ने हुँदा वातावरणमा प्रभाव पर्ने र पाइपलाइनबाट ल्याउँदा वातावरणमा प्रभाव नपर्ने बताए। यस्तै ग्रिनफिल्ट टर्मिनल चितवन र झापामा निर्माण गर्ने व्यवस्थाले वातावरणमा कुनै कार्बनको असर नपर्ने उनको भनाइ छ। 

‘यो टर्मिनल बनाएपछि कुनै पनि कार्बन वातावरणमा मिसिन पाउँदैन र वातावरणमा नकारात्मक असर पुग्दैन। यो पाइपलाइन बनाउने सम्झौता एकदमै फाइदाजनक छ,’ उनले भने।

यस्तै नेपालमा साना मेसिनदेखि ठूलो उद्योगसम्म पेट्रोलियम पदार्थबाट चल्ने भएको हुँदा पेट्रालियम पाइपलाइन बनाउन अत्यावश्यक रहेको ठाकुरको भनाइ छ।

नेपाल आयल निगम र इन्डियन आयल कर्पोरेसनबीच लामो समयदेखि उक्त पाइपलाइन निर्माणका विषयमा छलफल हुँदै आए पनि सहमति हुन नसकेको र अहिले प्रधानमन्त्रीको भ्रमणमा सम्झौता भएको उनले बताए।

प्रकाशित मिति: शुक्रबार, जेठ १९, २०८०  १९:३४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
दुर्गा प्रसाईँको बन्दीप्रत्यक्षीकरण रिट खारेज
मधेसका मुख्यमन्त्री यादवले पाए विश्वासको मत
शीर्षस्थानमा रहेको अमेरिकामाथि नेपालको सहज जित
सम्बन्धित सामग्री
निर्माण व्यवसायीका समस्या समाधान गर्न समितिको निर्देशन समितिको आज बसेको बैठकमा सभापति आशिष गजुरेलले निर्माण व्यवसायीलाई समयमा भुक्तानी उपलब्ध गराउन सरकारलाई आग्रह गरे । शुक्रबार, जेठ ८, २०८३
३२ औँ पटक सगरमाथा आरोहणपछि काठमाडौँ फर्किए कामिरिता शेर्पा स्वदेश फर्किएपछि उनले आफ्नो मुख्य उद्देश्य विदेशी समुदायमाझ नेपाललाई पर्वतीय पर्यटनको उत्कृष्ट गन्तव्यका रूपमा चिनाउनु रहेको बताएका... शुक्रबार, जेठ ८, २०८३
जेठ १४ गते सार्वजनिक बिदा गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले विज्ञप्ति निकालेर बकर ईद (ईद–उल–अज्हा)को अवसरमा बिदा दिने निर्णय भएको जानकारी दिएका छन् । शुक्रबार, जेठ ८, २०८३
ताजा समाचारसबै
दुर्गा प्रसाईँको बन्दीप्रत्यक्षीकरण रिट खारेज शुक्रबार, जेठ ८, २०८३
मधेसका मुख्यमन्त्री यादवले पाए विश्वासको मत शुक्रबार, जेठ ८, २०८३
शीर्षस्थानमा रहेको अमेरिकामाथि नेपालको सहज जित शुक्रबार, जेठ ८, २०८३
रवि लामिछानेविरुद्धको सम्पत्ति शुद्धीकरण र संगठित अपराधको कसुर कास्की अदालतले फिर्ता गर्‍यो शुक्रबार, जेठ ८, २०८३
परराष्ट्र मन्त्रालयले भन्यो– नेपाली चियाको भारत निर्यात सहज बन्यो शुक्रबार, जेठ ८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रधानमन्त्री संसद्‌मा नआएर मलाई कुनै दबाब छैन : सभापति लामिछाने बिहीबार, जेठ ७, २०८३
आज यी ६ प्रदेशमा वर्षाको सम्भावना शुक्रबार, जेठ ८, २०८३
विपक्षी दलले खोजेपछि प्रधानमन्त्री भेट्‌न पुगे सभामुख अर्याल बिहीबार, जेठ ७, २०८३
रवि लामिछानेविरुद्धको सम्पत्ति शुद्धीकरण र संगठित अपराधको कसुर कास्की अदालतले फिर्ता गर्‍यो शुक्रबार, जेठ ८, २०८३
ईशान र दीपेन्द्रको दमदार ब्याटिङ, अमेरिकासामु ३१८ रनको विशाल लक्ष्य शुक्रबार, जेठ ८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रस्तावित प्रधानन्यायाधीश शर्माविरुद्ध ७ उजुरी आइतबार, जेठ ३, २०८३
प्रधानमन्त्री संसद्‌मा नआएर मलाई कुनै दबाब छैन : सभापति लामिछाने बिहीबार, जेठ ७, २०८३
लामो समयपछि नेपाली ओपनरबीच शतकीय साझेदारी, अमेरिकाविरुद्ध भुर्तेल र आशिफको अर्धशतक शनिबार, जेठ २, २०८३
दुर्गा प्रसाईं थप तीन दिन हिरासतमै रहने मंगलबार, जेठ ५, २०८३
नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका सिइओ ज्योति पाण्डेलाई छाड्न आदेश शुक्रबार, जेठ १, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्